RnB cosmetics Beauty Studio

RnB  cosmetics Beauty Studio

Share

Welcome to RnB cosmetics Beauty Studio
brand has Located in the heart of shankamul , Kathmandu Nepal

14/04/2026

RnB Cosmetics Beauty Studio परिवारबाट नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉✨
यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो ल्याओस्।
तपाईंको सौन्दर्य र आत्मविश्वास अझ चम्किलो बनाउने हाम्रो प्रतिबद्धता सधैं रहनेछ। 💄💖
नयाँ वर्षको हरेक दिन तपाईंका लागि खुशी, स्वास्थ्य र प्रगतिले भरिपूर्ण रहोस्।
नव वर्षको हार्दिक शुभकामना! 🌸

27/03/2026

🎉 अफर! अफर!! अफर!!! 🎉

​नयाँ वर्ष २०८३ को "गजब धमाका" अफर! 🇳🇵
​नयाँ वर्षको सुरुवात गरौँ नयाँ चमक र आत्मविश्वासका साथ! RnB Cosmetics Beauty Studio ले आफ्ना आदरणीय ग्राहकवर्गका लागि ल्याएको छ विशेष 'नयाँ वर्ष अफर'।

​🔥 विशेष आकर्षण:
​सबै सेवाहरूमा सिधै २५% छुट! (FLAT 25% OFF)
​📅 अफरको अवधि:
​सुरु हुने मिति: १५ चैत्र २०८२
​अन्त्य हुने मिति: २०८३ वैशाख अन्तिम सम्म

​हाम्रा मुख्य सेवाहरू:
​✨ फेसियल र एड्भान्स्ड स्किन केयर
​💄 ब्राइडल, पार्टी र रिसेप्सन मेकअप
​💇‍♀️ हेयर कटिङ, केराटिन, र कलर ट्रिटमेन्ट
​💅 नेल आर्ट र मेनीक्योर/पेडीक्योर

​📍 ठेगाना:
RnB Cosmetics Beauty Studio
शंखमुल-३१, काठमाडौं, नेपाल
​📞 सम्पर्क र बुकिङका लागि:
९८१३४२९९३६ / ९७०८२८९६४०

​"नयाँ वर्षमा नयाँ हजुर पनि" - आजै आफ्नो समय सुरक्षित गर्नुहोस्!

27/03/2026

सत्य, धर्म र मर्यादाको प्रतीक भगवान रामको आशिर्वाद सधैं तपाईंमाथि रहोस्।
रामनवमीको हार्दिक मंगलमय शुभकामना 🙏

27/03/2026

नेपालका सम्माननीय प्रधानमन्त्री श्री बालेन साहलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। देशको समृद्धि र विकासका लागि तपाईंको नेतृत्व सधैं सफल रहोस्।💐

08/03/2026

नारीहरूको शक्ति, साहस र योगदानप्रति हार्दिक सम्मान।
नारीको सम्मान नै समाजको पहिचान हो।
सम्पूर्ण नारीहरूलाई अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना। 💐💕

15/02/2026

सृष्टिको आदि ,अन्त्य, विनाश र पुनःसृजनका प्रतीक।
शिव केवल देव मात्र होइन, संयम, शक्ति, करुणा र सरलताको उदाहरण हुनुहुन्छ।महा शिवरात्रीको पावन अवसरमा,भोलेनाथको आशीर्वादले तपाईंको जीवनमा शान्ति, शक्ति र सफलता भरियोस्।
ॐ नमः शिवाय 🙏
हर हर महादेव! 🔱
महा शिवरात्री

RnB Cosmetics Beauty Studio
shankamul-31,Kathmandu
Nepal

27/10/2025

Happy customer ❤️

Photos from RnB  cosmetics Beauty Studio's post 27/10/2025

Photoshoot Makeup
Makeup by Rishika
R&B cosmetics beauty studio
Shankhamul, Kathmandu
981-3429936

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


New Baneshower, Shankamul
Kathmandu