Ms.Manzu
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ms.Manzu, Health/Beauty, Gaighat udayapur, Kathmandu.
खोला तरे पछि यात्रुले बिर्सियो
भनेर माझीले मन दुखाउनु नि त भएन!!🤗💋
💞🤗
❤️🤗
पैसाले परिवर्तन हुने भनेको हैसियत मात्र हो
औकात बनाउन शिक्षा,संस्कार अनि संगत
महत्त्वपूर्ण हुन्छ !!💞🙏
भग्यमा जे लेखिएको छ त्यो मेटाउन नसकिएला
तर केही नयाँ त लेख्न सकिन्छ नि!!😊
🤗🥰
धनी केटो ठूलो घरमा सुख पाउछे छोरीले भनेर
मायामा तगारो बनेका बुवाआमा आज छोरीको मलामि गएछन!😓💔
साथि पनि तिमी -माया पनि तिमि
एक पनि तिमि- हजारौं पनि तिमी 🧚♀️❤️
पर्खाइ सधै उसैको हुनेछ जस्ले जिन्दगीमा साथ र हात कहिल्यै छोडने छैन 🧚♀️❤️
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Gaighat Udayapur
Kathmandu