Trivenidham Yog Kendra

Trivenidham Yog  Kendra

Share

Trivenidham Yog Kendra

26/07/2024

आज मिति २०८१/०४/११गते शुक्रबारको दिन,शक्ति संचालन विधि पश्चात् प्रवचन दिनुहुँदै आदरणीय प्रशिक्षक श्री शुभद्रा अधिकारी ज्यू!

Photos from Trivenidham Yog  Kendra's post 21/07/2024

गुरु पूर्णिमा २०८१ को पावन अवसरमा हाम्रो जिवनलाई सधै उज्यालो पार्न शिक्षा प्रदान गर्नु हुने आदरणीय गुरूजनहरूमा हार्दिक नमन गर्दै शुभकामना व्यक्त गर्दछाै।
त्रिवेणीधाम योग केन्द्र परिवार

20/07/2024

आदरणीय धुर्वलाल श्रेष्ठ दाइ कल्याणकारी योगि मित्रहरुको विचमा केहि योग सम्बन्धि विचारहरू राख्दै...!

19/07/2024

आदरणीय दाजु श्री धुर्वलाल श्रेष्ठको आज मिति २०८१/४/४गते शुक्रबारको दिन पर्न गएको शुभ जन्मोत्सवको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाै!
त्रिवेणीधाम योग केन्द्र परिवार
कामनपा३२ दोभानपार्क

19/07/2024

आज मिति २०८१/०४/०४ गते शुक्रबारका दिन योगाभ्यासरत कल्याणकारी मित्रहरूलाई सहजीकरण गर्नुहुँदै आदरणीय प्रशिक्षक श्री शुभद्रा अधिकारी ज्यू!

16/07/2024

आज मिति २०८१/०४/०१ गते मकर संक्रान्तिका दिन योगाभ्यासरत कल्याणकारी मित्रहरूलाई सहजीकरण गर्नुहुँदै आदरणीय प्रशिक्षक श्री अनिता शाक्य ज्यू!

14/07/2024

२०८१/०३/३० गते आईतबारको दिन योगाभ्यास कार्यक्रमलाई सहजीकरण गर्नुहुँदै आदरणीय प्रशिक्षक श्री रोजी श्रेष्ठ ज्यू।

13/07/2024

आज मिति २०८१/०३/२९गते शनिबार ,शुक्ल पक्ष सप्तमी तिथिका दिन योगाभ्यासमा सहभागी योगिमित्रहरूलाई सहजिकरण गर्नु हुँदै आदरणीय प्रशिक्षक सुभद्रा अधिकारी ज्यू...!

11/07/2024

आज मिति २०८१/०३/२७ गते वृहस्पतिवारको दिन,सिम सिम पानी संगै योगाभ्यासरत कल्याणकारी मित्रहरूलाई सहजीकरण गर्नुहुँदै आदरणीय प्रशिक्षक श्री अनिता शाक्य ज्यू!

09/07/2024

आज मिति २०८१/०३/२५ गते मंगलवारको दिन,योगाभ्यासरत कल्याणकारी मित्रहरूलाई सहजीकरण गर्नुहुँदै आदरणीय प्रशिक्षक श्री अनिता शाक्य ज्यू!

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Bagmati Pradesh
Kathmandu