Sajilo Shopping

Sajilo Shopping

Share

Buy Everything in just on click with sajilo online shopping

06/06/2025

Wholesale available

11/12/2022
21/06/2022

Order comfrom now

Photos from Sajilo Shopping's post 15/09/2021
Photos from Sajilo Shopping's post 15/09/2021

.घरमै बसेर सम्पूर्ण प्रकारका
BBQ ,soups , steamed बनाएर खानको लागी अतिनै उपयोगी
पुरै 2years warranty ==rs3999/- एकदमै प्रभावकारी Products.
भेज र non-भेज सबैको BBQ बनाउँन मिल्नेl
== ☎️9843279210/9818528392
====================================
Direct कम्पनी making भएकाले अरुको भन्दा राम्रो र भरपर्दो साथमा बिग्रियो भने Warrnaty को पनि राम्रो बेबस्ता छ ।
सस्तो र कम्सल सामान बाहिसकार गरौं र Warrnaty वाला सामान खरिद गरौं ।
===================================
आगोमा बनाए भन्दा मिठाे test and बनाउन सजिलो
Multifunctional BBQ Tray.
नोट :- Original सामान र Warrnaty को लागी khopo online shop बाटै खरिद गर्नु होला हामी सग warrnaty को रामो बेबस्ता छ ।
नेपालमै पहिलो पहिलाे पल्ट Electric Barbecue, छोद्दिदिनु
होस अब आगो र कोहिला ,अब लिनुहोस Modern प्रबिधिको Barbecue grill.
सम्पुण प्रकारको खाना हरु बनाउन सकिन्छ।
✅ सेकुवा पोल्न अब कोइला चाहिदैन
✅ बिजुलीबाट नै सेकुवा बनाउन मिल्ने मेसिन

11/09/2021

😍लाखौं ग्राहकहरुको मन जित्न सफल 𝐎𝐧𝐢𝐨𝐧 𝐇𝐚𝐢𝐫 𝐎𝐢𝐥‼️😍
----------------------------------------------------------

प्राकृतिक सौन्दर्यको जगेर्ना Silver 6 को अवधारणा । 🤩
👉कपालको जरालाई मजबुत बनाई झर्नबाट रोक्छ |
👉कपालको चायाँ हटाउँछ |
👉हल्का जरा भयको ठाँउको कपाल उमार्छ |
👉 कपाल बाक्लो र लामो बनाउँछ |
👉कपाल सिल्की र मुलायम बनाउँछ |
👉कपाल टुक्रिने समस्यालाई हटाउँछ |

आजै order गर्नुहोला !!

पसल 01-4583832

मात्र Rs.1000/-
Contact: 9843279210/9818528392
Kathmandu,Nepal

03/09/2021

👉1.लिटर पानि अट्ने सुद्द तामाको बोत्तल पाउनुहोस मात्र रु.1500/- मा l
(Pure Copper Water Bottle ( 1 Liter ) Price :_ Rs.1500/- Only.)
👉Make Your Order Now:-9843279210/9818528392
👉नेपालभरी फ्री होम डेलिभरीको व्यवस्था छ l
👉तामाको भाँडामा राखिएको पानी खानुका यति धेरै फाइदा थाहापाई राख्नुहोस
👉 हिन्दु परम्परा अनुसार तामालाई पवित्र धातु मानिन्छ । वैदिक कार्यहरुमा तामाको भाँडालाई अनिवार्य मानिन्छ ।दैनिक जिवनमा समेत तामाको गाग्रीमा राखेको पानी पिउनु उत्तम मानिन्छ र गाउँघरतिर तामाकै गाग्रीमा पानी भरेर राखिन्छ अझै पनि । यद्यपि सहरतिर पनि तामाको भाँडाको प्रयोग नभएको होइन ।
धर्मिक हिसाबले मात्र होइन वैज्ञानिक अध्ययनहरुले समेत तामाको भाँडामा राखेको पानी पिउुन स्वस्थ्यका हिसावले निकै फाइदाजनक रहेको देखिएको छ । अयुर्वेदका अुनसार तामाको भाँडामा राखिएको पानी पिउँदा विभिन्न खाले रोगबाट बच्न सकिन्छ ।
हरेक बिहान तामाको भाँडामा राखेको पानी पिउनुका फाइदा यस्ता छन् ।
👉१ . तामाको भाँडामा राखेको पानी पिउनाले युरिक एसिडको समस्या कम हुन्छ र जोर्नीको दुखाई कम गर्न रामवाण सावित हुन्छ ।
२. तामाको भाँडमा राखेको पानीमा घुलेको तामा तत्वले शरिरमा थाइरोक्सिन हर्मोनमा नियन्त्रण गर्दछ । जसले थाईराइढको समस्या उत्पन्न हुन दिँदैन ।
३. तामाको भाँडामा राखेको पानी पिउनाले एसिडिटी तथा पेटमा ग्याँस जम्मा हुने समस्याबाट छुटकारा मिल्छ र पाचन प्रणाली पनि सुुध्रन्छ ।
४. तामाको भाँडामा कम्तिमा आठ घण्टा राखेको पानी नियमित रुपमा पिउनाले रक्तअल्पता जास्ता समस्या कम हुन्छ ।
५.तामाको भाँडामा राखेको पानी पिउनाले कोलेस्ट्रोलको समस्या कम हुन्छ र मुटु स्वस्थ राख्न सहयोग पुग्दछ । त्यसैले मुटुका रोगीहरुका लागि तामाको भाँडामा राखेको पानी नियमित रुपमा पिउनु फाइदाजनक हुन्छ ।
६. तामाको भाँडामा राखेको पानीमा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ । यसले सरीरमा क्यान्सर प्रतिरोधी क्षमताको विकाश गर्नुका साथै छिटै बुढ्यौलीका लक्षण देखिने समस्या पनि कम हुन्छ ।
७. शरीरको वजन कम गर्न पनि सहयोग मिल्दछ ।
८.तामाको भाँडामा राखेको पानीमा ब्याक्टेरिया प्रतिरोधी गुण पाइन्छ । जसले पानीमा भएका जिवाणु नष्ट गर्दछ । त्यसैले तामाको भाँडोमा राखेको पानी पिउनाले कमलपित्त, आउँ जस्ता रोगको खतरा कम गर्दछ ।
९.तामाको भाँडामा राखेको पानीमा पाइने लवणका कारण कपाल झर्ने समस्या पनि कम हुन्छ ।

03/09/2021

☎️ Order :- 9843279210/9818528392(All Nepal Cash On Delivery)
घरमै बसेर सम्पूर्ण प्रकारका BBQ बनाएर खानको लागी अतिनै उपयोगी
पुरै 1 Years Warranty Rs 4250/- एकदमै प्रभावकारी Products.
भेज र Non-भेज सबैको BBQ बनाउँन मिल्नेl
Direct कम्पनी making भएकाले अरुको भन्दा राम्रो र भरपर्दो साथमा बिग्रियो भने Warranty को पनि राम्रो बेबस्ता छ ।
सस्तो र कम्सल सामान बाहिसकार गरौं र Warranty वाला सामान खरिद गरौं ।
===================================
आगोमा बनाए भन्दा मिठाे test र बनाउन सजिलो
Multi functional BBQ .
अब आगो र कोहिला को झन्झट बाट मुक्त्त हुनुहोस् र लिनुहोस Modern प्रबिधिको Automatic Rotating Barbecue grill.
✅ सेकुवा पोल्न अब कोइला चाहिदैन
✅ बिजुलीबाट नै सेकुवा बनाउन मिल्ने मेसिन
ओभन मा जस्तो Rotating भएर पाक्ने हुनाले यस्मा बनायको Sekuwa एकै नास्ले सबै तिर पाक्ने गर्छ र यो एकदमै Hygienic हुन्छ
Power :- 1000 watt
BBQ Rod :- 6 pic
(All Nepal Cash On Delivery)

05/08/2021

👉New Arrivals
👉High Quality Copper Water Bottles
👉Available Wholesale and retails at sajilo solution
Rs 1499
👉Order को लागि Message मा आफ्नो फोन नं ( Phone) र ठेगाना (Address) छोड्नुहोला
Call: 9843279210/9818528392

29/07/2021

Cream Radiance Skin
Offer Price : 1999/-
Market Price : 2500
☑ 100% ग्यारेन्टीका साथ छोटो समयमै चाँया,पोतो डन्डीफोर हटाएर छाला चम्किलो र गोरो बनाउने Thailand को Original Cream !
☑महिला पुरुष दुबैले प्रयोग गर्न मिल्ने !
📌 सुत्नु भन्दा अगाडि लगाउनु पर्ने
🏡🚴Free home delivery..
☎01- 4583832
📱9843279210 📞 9818528392
▶ Order गर्न आफ्नो मोबाईल नम्बर र ठेगाना MESSAGE गर्नुहोला

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Chabhil Kathmandu
Kathmandu