Photojournalist Club, Nepal

Photojournalist Club, Nepal

Share

Photos from Photojournalist Club, Nepal's post 19/08/2026

प्रेस काउन्सिल नेपालको सदस्य नियुक्त हुनुभएका,फोटो पत्रकार क्लबका पूर्व अध्यक्ष तथा वरिष्ठ फोटो पत्रकार प्रकाश भक्त माथेमालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं

06/07/2026

मिति ः २०८३ असार २२ गते
शोक विज्ञप्ति

फोटो पत्रकार क्लबका संस्थापक सदस्य भास्वर ओझाको निधनले क्लब स्तब्ध

नेपाली फोटो पत्रकारहरूको छाता सङ्गठन तथा नेपाल पत्रकार महासङ्घको एसोसिएट सदस्य संस्था फोटो पत्रकार क्लबका संस्थापक सदस्य तथा अग्रज फोटो पत्रकार भास्वर ओझाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा ४६ वर्षको उमेरमा असामयिक निधन भएको दुःखद समाचारले फोटो पत्रकार क्लब स्तब्ध र मर्माहत भएको छ । उहाँको आज असार २२ गते सोमबार बिहान निधन भएको हो । स्वर्गीय ओझाका श्रीमती र एक छोरी हुनुहुन्छ ।
स्वर्गीय ओझाले दुई दशकभन्दा बढी समय नेपाली फोटो पत्रकारितामा सक्रिय रही फोटो पत्रकारिता तथा फोटोग्राफी क्षेत्रको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याउनुभएको थियो। उहाँले आफ्नो व्यावसायिक यात्रा समय राष्ट्रिय साप्ताहिकबाट प्रारम्भ गर्नुभएको थियो। त्यसपछि नेपाल रिपब्लिक मिडियाअन्तर्गत नागरिक तथा रिपब्लिका दैनिक र कान्तिपुर पब्लिकेशन्स अन्तर्गत कान्तिपुर दैनिकमा फोटो पत्रकारका रूपमा कार्यरत रहँदै पछिल्लो समय स्वतन्त्र (फ्रिलान्स) फोटो पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो ।
फोटो पत्रकार क्लबको स्थापना र संस्थागत विकासमा उहाँको योगदान अत्यन्त महत्त्वपूर्ण रहेको छ । विशेष गरी, नेपालकै प्रतिष्ठित नेपाल फोटो कन्टेस्ट तथा प्रदर्शनीलाई सफल बनाउन उहाँले निर्वाह गर्नुभएको सक्रिय भूमिका सदैव स्मरणीय रहनेछ ।
उहाँको असामयिक निधनले नेपाली फोटो पत्रकारिता क्षेत्रले एक योग्य, अनुभवी, निर्भीक तथा समर्पित फोटो पत्रकार गुमाएको छ। साथै, फोटो पत्रकार क्लबले आफ्नो एक सक्रिय, इमानदार र प्रेरणादायी संस्थापक सदस्य तथा अभिभावक गुमाएको महसुस गरेको छ ।
फोटो पत्रकार क्लब स्वर्गीय भास्वर ओझाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दछ । साथै, शोकको यस कठिन घडीमा शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछ ।

अमूल थापा
महासचिव
फोटो पत्रकार क्लब नेपाल

फोटो पत्रकार क्लवद्वारा फोटो पत्रकार सुरक्षा तथा जोखिम व्यवस्थापन सम्वन्धी तालिम - Prithvi Media Pvt. Ltd. 05/07/2026

फोटो पत्रकार क्लवद्वारा फोटो पत्रकार सुरक्षा तथा जोखिम व्यवस्थापन सम्वन्धी तालिम

फोटो पत्रकार क्लवद्वारा फोटो पत्रकार सुरक्षा तथा जोखिम व्यवस्थापन सम्वन्धी तालिम - Prithvi Media Pvt. Ltd. काठमाडौं । फोटो पत्रकार (पिजे) क्लवले आयोजना गरेको सुरक्षा तथा जोखिम व्यवस्थापन सम्वन्धी तालिम सम्पन्न भएको छ । न....

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न - Hellokhabar- 'आर्थिक निगरानी, सामाजिक खबरदारी' 05/07/2026

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न - Hellokhabar- 'आर्थिक निगरानी, सामाजिक खबरदारी' काठमाडाैं । फोटो पत्रकार (पिजे) क्लवले आयोजना गरेको सुरक्षा तथा जोखिम व्यवस्थापन सम्वन्धी तालिम सम्पन्न भएको छ । ....

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न 05/07/2026

फोटो पत्रकारहरूका लागि लक्षित, व्यवस्थित र व्यावहारिक सुरक्षा तथा जोखिम व्यवस्थापन तालिम सीमित मात्रामा उपलब्ध रहेको वर्तमान सन्दर्भमा भएको यस तालिमले फोटो पत्रकारहरूको लागि आगामी दिनमा जोखिमपूर्ण परिस्थितिमा सुरक्षित रूपमा काम गर्ने सीप विकास गर्न सक्ष्क्षम बनाएको फोटो पत्रकार क्लवका अध्यक्ष द्वारिका काफ्‌लेले जनाए

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न काठमाडौं । फोटो पत्रकार (पिजे)क्लवले आयोजना गरेको सुरक्षा तथा जोखिम व्यवस्थापन सम्वन्धी तालिम सम्पन्न भएको छ । प.....

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न 05/07/2026

फोटो पत्रकार (पिजे)क्लवले आयोजना गरेको सुरक्षा तथा जोखिम व्यवस्थापन सम्वन्धी तालिम सम्पन्न भएको छ ।

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न 05/07/2026

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न फोटो पत्रकार (पिजे) क्लबले आयोजना गरेको सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ।पत्रकार महास....

अग्रपङ्क्तिमा काम गर्ने फोटो पत्रकारको सुरक्षाकेन्द्रित तालिम सम्पन्न 05/07/2026

अग्रपङ्क्तिमा काम गर्ने फोटो पत्रकारको सुरक्षाकेन्द्रित तालिम सम्पन्न
फोटो पत्रकार (पीजे) क्लबले आयोजना गरेको सुरक्षा तथा जोखिम व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ।

अग्रपङ्क्तिमा काम गर्ने फोटो पत्रकारको सुरक्षाकेन्द्रित तालिम सम्पन्न काठमाडौँ । फोटो पत्रकार (पीजे) क्लबले आयोजना गरेको सुरक्षा तथा जोखिम व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ। ने...

फोटो पत्रकार क्लबद्वारा ‘सुरक्षा तथा जोखिम व्यवस्थापन’ सम्बन्धी तालिम सम्पन्न 05/07/2026

फोटो पत्रकार क्लबद्वारा ‘सुरक्षा तथा जोखिम व्यवस्थापन’ सम्बन्धी तालिम सम्पन्न

फोटो पत्रकार क्लबद्वारा ‘सुरक्षा तथा जोखिम व्यवस्थापन’ सम्बन्धी तालिम सम्पन्न फोटो पत्रकार (पिजे) क्लबको आयोजनामा फोटो पत्रकारहरूका लागि सञ्चालित ‘सुरक्षा तथा जोखिम व्यवस्थापन’ सम्बन्धी वि.....

पिजे क्लवद्वारा आयोजित सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न 05/07/2026

फोटो पत्रकार (पिजे) क्लवले आयोजना गरेको सुरक्षा तथा जोखिम व्यवस्थापन सम्वन्धी तालिम सम्पन्न भएको छ ।

पिजे क्लवद्वारा आयोजित सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न काठमाडौं । फोटो पत्रकार (पिजे) क्लवले आयोजना गरेको सुरक्षा तथा जोखिम व्यवस्थापन सम्वन्धी तालिम सम्पन्न भएको छ । प....

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Anamnagar
Kathmandu
44600