NRNA Blood Transfusion System Tech.Dev.

NRNA Blood Transfusion System Tech.Dev.

Share

We, Nepalese Diaspora, are committed to eliminate the shortage of blood supply in Nepal with collaboration of stakeholders of Nepal.

Let’s join in our humanitarian work. You can help in terms of Knowledge, Physical, Infrastructure, Devices or Financial.

Photos from Non-Resident Nepali Association - NRNA's post 17/12/2020

एनआरएन घुम्ती रगत बस परियोजना” अन्तर्गत पहिलो Mobile Blood Bus शुक्रबार हस्तान्तरण हुने
गैरआवासीय नेपाली संघले आगामी शुक्रबार (पौष ३ ) गते 'एनआरएनए घुम्ती रगत बस' हस्तान्तरण गर्दैछ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरी राज जोशीको संयोजकत्वमा पहलमा सुरु गरिएको यो परियोजना हस्तान्तरण गर्न लागिएको हो ।
नेपाल रेडक्रस सोसाइटी चितवनसँग सहकार्य गरि प्रतिकुल समयमा पनि रगत संकलन गर्नका लागि यो परियोजना सुरु गरिएको संयोजक जोशी बताउनुहुन्छ । यसले विषम परिस्थितिमा पनि रगतको अभाव हुन नदिई संकलन तथा भण्डारण तथा व्यवस्थापनलाई गुणस्तरीय र सर्व सुलभ बनाउन मदत गर्ने विश्वास लिइएको छ ।
यस परियोजनाको लागि स्वास्थ्य सामाग्री सहितको सुविधा सम्पन्न बस व्यवस्थापनको सम्झौता भएको थियो ।यस परियोजनाको लागि करिब ७६ लाख नेपाली रुपैयाँ संकलन भएकोमा करिब ६१ लाख खर्च हुने भएको छ ।
नेपाल रेडक्रस सोसाईटी चितवन जिल्ला शाखा अन्तर्गत क्षेत्रीय रक्तसंचार सेवा चितवनले स्थापनाकाल देखि नै बिरामीहरुलाई सेवा पुर्‍याउँदै आएको र विरामीहरुलाई रगत व्यवस्थापनमा अहम् भूमिका निर्वाह गरेकोले पनि एनआरएनले सहकार्य अघि बढाएको हो ।
विशेषगरी थालासेमिया, हेमोफिलिया, मिर्गौला रोगी, मुटुसम्बन्धि रोगी र अन्य अत्यावश्यक र आकस्मिक रुपमा रगत चाहिनेहरुका लागि यस परियोजनाले राहत प्रदान गर्ने विश्वास लिइएको छ । “नेपालीका लागि नेपाली” भन्ने भावनालाई आत्मसात गर्दै गैरआवासीय नेपाली संघले रक्तसञ्चार पद्धति कार्यदल स्थापना गरेको थियो ।
यस कार्यदलले नेपालमा रगत सेवालाई गुणस्तरीय र सर्व सुलभ बनाउनको लागि रक्तसञ्चार क्षेत्रमा विभिन्न कार्यक्रम तथा परियोजनाहरु सञ्चालन गर्दै आएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरी राज जोशीको संयोजकत्वमा रहेको यस परियोजनामा करिब ४०० जना भन्दा बढी गैरआवासीय नेपालीहरुले सहयोग गरेका छन् ।
एनआरएनको घुम्ती रगत बस सामाजिक दुरी कायम हुने गरि निर्माण भएको छ भने यस भित्र तल उल्लेख गरिएका Equipment र Specification
हरु छन् ।
गैरआवासीय नेपाली संघ

Photos from Grande International Hospital's post 29/08/2019

पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीको प्रोजेक्ट 'रक्तदान'लाई राइजिङ स्टुडेन्ट अवार्ड 19/08/2019

Congratulations to the team of Pulchowk Engineering College..

पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीको प्रोजेक्ट 'रक्तदान'लाई राइजिङ स्टुडेन्ट अवार्ड काठमाडाैं । आइसिटी अवार्डमा पहिलो पटक समावेश गरिएको राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०१९ पुल्चोक इन्जिनियरिङ

16/08/2019

We want to express our gratitude towards Nepalese Diaspora all over the world for supporting ue in this quality enhancement project😍

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Sunday 10:00 - 17:00