Dayjoy Mission CROWN

Dayjoy Mission CROWN

Share

Use, Share and Earn �

Photos from Dayjoy Mission CROWN's post 05/07/2025

🇳🇵 Dayjoy Nepal 🇳🇵
🌟 Thailand Tour Carnival Achievers 2025 🌟
🎉 Prepare to Take Off! 🎉

A BIG Congratulations to our incredible achievers from Dayjoy Nepal who have qualified for the Thailand Tour Carnival with their extraordinary performance between Jan-25 to June-25! 🛫🇹🇭

🔥 Your hard work, vision, and leadership have paved the way to this international celebration.
You’ve not only built your dreams but also inspired countless others to rise with you.

This is just the beginning – sky is not the limit!

01/01/2025

Cheers to 2025! May you achieve all your dreams, and may your heart be filled with peace and joy all year long. Happy new year 2025.

07/11/2024

"छठ पर्व विशेषगरी सूर्य भगवान् र छठी माताको पूजा गर्ने महान् पर्व हो। यो पर्वमा भगवान् सूर्यलाई जीवनदायी ऊर्जा, स्वस्थ जीवन, र समृद्धिको प्रतीक मानिन्छ। छठको अवसरमा श्रद्धालुहरू कठोर उपवास बस्ने, नदी वा तलाउमा स्नान गर्ने, सूर्यलाई अर्घ्य दिने, र विशेष पूजा गर्ने परम्परा रहेको छ।

छठ पर्वको मुख्य आकर्षण साँझ र बिहानको सूर्यलाई अर्घ्य दिनु हो, जसमा श्रद्धालुहरूले ठेकुवा, केरा, र अन्य प्रसाद चढाउँछन्। यो पर्व विशेषगरी सामूहिक रूपमा नदी किनारमा, गीत गाएर, नाच्दै, र हर्षोल्लासका साथ मनाइन्छ। छठ पर्व हाम्रो संस्कृति, आस्था, र प्रकृतिप्रतिको सम्मानको प्रतीक हो। 🌞

छठ पर्व को सुभकामना|"

31/10/2024

May the festival of lights brighten up your life and bring peace, joy, and prosperity. Happy Dipawali 😍😍😍

उज्यालोको पर्वले तपाईको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। शुभ दीपावली । 😍😍😍

Happy Tihar 😍
Happy Dipawali 😍

23/10/2024

शुभप्रभात हजुर 😍
" कल्पना नै सृष्टिको मूल थालनी हो । तपाईं आफुले चाहेको कुरा कल्पना गर्नुहुन्छ, कल्पनामा गरेको जस्तो काम गर्नुहुन्छ भने अन्त्यमा तपाईंले चाहेजस्तो सिर्जना गर्न सक्नुहुन्छ ।
-जर्ज बर्नाड शा

17/10/2024

Good morning dayjoy family 😍

10/10/2024

😍सम्पुर्ण नेपालीको महान चाड बडा दशै तथा विजयादशमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । हजुर र हजुरको परिवारको सु-स्वास्थ्य, सुख, शान्ति अनि सफलताको कामना गर्दछु ।😍

Photos from Dayjoy Mission CROWN's post 06/10/2024

शुभप्रभात डे जोय फेमिली 😍

चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माले भने, "बाँदरको अगाडि केरा र पैसा राख्नुभयो भने, बाँदरले केरा रोज्छ किनभने बाँदरलाई थाहा हुँदैन कि पैसाले धेरै केरा किन्न सक्छ।"

वास्तवमा, यदि तपाइँ मानिसहरूलाई काम र व्यवसाय प्रस्ताव गर्नुहुन्छ भने, उनीहरूले काम गर्न रोज्नेछन् किनभने धेरै मानिसहरूलाई थाहा छैन कि एक व्यवसायले तलब भन्दा बढी पैसा कमाउन सक्छ।

व्यापार भनेको अपार हो । हामी यो युगकै नवीनतम व्यापार डाईरेक्ट सेलिङमा छौँ । त्यसमा पनि सर्वोत्कृष्ट प्रोफाईल, प्रडक्ट र प्लान भएको कम्पनी डेजोय नेपालमा छौँ ।

गर्व गरौँ । डे जोय गरौँ ।😍

15/09/2024

एउटा शहरमा एकजना मुर्तिकार बस्थे । एकदिन उसले एक सुन्दर मूर्ति बनाएर एउटा चोकमा राख्यो र मुनि लेख्यो, "यो मूर्तिमा जसलाई जहाँ नमिलेको जस्तो लाग्छ, त्यहाँ चिनो लाइदिनोस् !!"

जब उसले साँझ उक्त मूर्ति हेर्यो, पुरै मूर्ति भरी सबै ठाउँमा चिनो लागेर एकदम खराब भैसकेको थियो ।

यो देखेर ऊ अत्यन्त दु:खी भयो । के गर्ने सोच्न सकेन र दिक्क मनेर बसिराखेको बेलामा त्यही बाटो भएर कतै जाँदै गरेको स्वामीले मूर्तिकारलाई त्यस्तो हालतमा देखेर कारण सोधे र उसले पूरै घटनाको बेलिबिस्तार लगायो ।

यो सुनेर स्वामीजीले भने, "तिमी एउटा काम गर, भोली अर्को मूर्ति बनाएर यहीं राख तर मुनि यो लेख कि यस मूर्तिमा जसलाई जे नमिलेको जस्तो लाग्छ, त्यसलाई मिलाएर जानुहोला !"

मूर्तिकारले भोलिपल्ट त्यसै गर्यो र साँझ हेर्दा मूर्ति जस्ताको तस्तै थियो, कसैले छुनसम्म पनि छोएनन् । ऊ संसारको प्रवृति र नियति बुझ्न समर्थ भयो ।

"खोट निकाल्नु, निंदा गर्नु, कुरा काट्नु, आलोचना गर्नु, उपदेश दिनु, सम्भव छैन भन्नु, आदि एकदमै सजिलो छ, दुनियाको जस्तोसुकै निकम्माले पनि गर्न सक्छ तर समस्या बुझेर समाधान गर्नु चाहिँ सबैको वशको कुरा हैन ।"


Dayjoy morning family 😍

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Thapathali
Kathmandu
44600