Dali Dalima
enjoy free comedy videos,music,short movie clip etc..
“केटाहरुले ल्याउँछौ भत्भते?” ❤️love https://www.facebook.com/share/14QHRYL4fGQ/?mibextid=wwXIfr
धरानको बुङ्गुर र थुप्पा, लिम्बुनीको चुप्पा — दुबै कडा हुन्छन् रे 🤭 ..
Bungur and Thuppa from Dharan hit hard — but Limbuni’s Chuppa hits harder 😏🔥
👉 “Cavreli Samdiki नृत्य कस्तो लाग्यो?”
“कहिल्यै गल्ती नस्वीकार्ने, गल्तिमाथि गल्ती गर्ने र त्यसको बोझ अरूलाई बोकाउने प्रवृत्ति अस्वीकार्य छ।I QUIT. मैले पार्टी छोडेँ।”— सुमना श्रेष्ठ
08/09/2025
माइतीघरमा जेन-जी पुस्ताको सडक विद्रोह सुरु
भ्रष्टाचार, विशेषाधिकार र सरकारको सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताले आन्दोलन सुरु भएको छ। सोमबार बिहानदेखि माइतीघरमा विभिन्न प्लेकार्ड बोकेर उनीहरू सडकमा निस्किएका छन्।
📷 : विजय राई/नागरिक
20/08/2025
चर्चित पत्रकार जगदीश खरेल अन्तर्वार्तामा भावुक !!🙂
टेलिभिजन कार्यक्रम हटसिट मा उनले युवा सांसद सुहाङ नेम्वाङसँग देशको राजनीति, जीवन र दर्शनबारे अन्तरंग कुराकानी गरेका थिए।
अन्त्यमा सांसदलाई शुभकामना दिँदै खरेलले भने👇
“आज हामीले आशाका कुराहरू गर्यौँ, केही देश बन्न सक्छ कि बनाउन सकिन्छ कि भनेर अन्तरंग कुराकानी गर्यौँ। तपाईंले राख्नुभएको लक्ष्य पुरा होस् भन्ने शुभकामना छ।”
सुहाङ नेम्वाङ स्व. नेता सुवास नेम्वाङका सुपुत्र हुन्। एमालेका नेता भए पनि उनको शालीनता, अनुशासन र कार्यशैलीका कारण सबै पार्टीका युवामाझ उनी रुचाइएका छन्।
🙏 आशा र सकारात्मकताले भरिएको यो अन्तरवार्ता अहिले निकै चर्चामा छ।
19/08/2025
हमासद्वारा अपहरित नेपाली विद्यार्थी विपिन जोशीका आमा र बहिनीसँग इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भेट गर्ने भएका छन्। इजरायलको स्थानीय समयअनुसार बिहान ११ बजे आमा पद्मा जोशी र बहिनी पुष्पासँग प्रधानमन्त्री नेतान्याहुले भेट गर्न लागेका हुन्।Copy: taja khabar
07/08/2025
इष्टु कार्कीको बिकिनी सिजनको प्रदर्शन तपाईंहरूलाई कस्तो लाग्यो? Bikini Season is my Reason 🤗
03/08/2025
बार्साको फिटनेसको राज 💪 अनुशासन, मेहनत र स्मार्ट ट्रेनिङ! 💥नेपाली सेलिब्रिटीहरूले फिटनेसको नयाँ लक्ष्यहरू स्थापना गर्दैछन्!
अभिनेत्री वर्षा सिवाकोटी नियमित जिम वर्कआउट र वेलनेस रुटिनमार्फत आफ्नो स्वस्थ जीवनशैलीप्रतिको प्रतिबद्धता देखाइरहेकी छन्।
03/08/2025
यी हुन् तपाई हामी सबैकी फेभरेट मोडल तथा नायिका डिकिला शेर्पा😍 उनको ताजा पोज कस्तो लाग्यो ?❤️🤔
यो कस्तो नाच हो?
Click here to claim your Sponsored Listing.
Category
Address
Kathmandu
44700