Suraj Gurung

Suraj Gurung

Share

I lop nepal

11/01/2020

केही सपना भाग्यले तोडिदियो,
भने
केही मैले देख्न नै छोडिदिए

29/11/2018

सफल्तामा ताली बजाउने दश औला भन्दा ..
असफल्तामा आँशु पुछ्दिने एक औला नै धरै महत्त्वपूर्ण
मानिन्

10/07/2018
28/03/2018

I dont hate you, I never could, I hate how you made me fall for you, when you knew you had no intentions of catching me.

09/12/2017

जीवनमा कुनै "ठूलो" चिज प्राप्त भयो भन्दैमा "सानो"लाई नभुलौ ! किन कि : जहाँ "सियो"को आबश्यकता हुन्छ त्यहाँ "तरवार"ले काम गर्दैन।

04/11/2017

निभाउन सक्दैनौ भने सम्बन्ध गास्ने नगर तिम्रो कमजोरी ले कसैको मन पोल्ला 😌😌

09/10/2017

मुटुमा चोट,मनमा पीर तर पनि
ओठमा मन्द मुस्कान.....😊
सायद यहि होला जिन्दगी...

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Bafal, Infront Of Kohinoor Housing
Kathmandu
00000