SuBi

SuBi

Share

जिन्दगी भनेकै संघर्ष हो, त्यसैले हार नमन्नु हिम्मत नहार्नु �

21/04/2026

हजुरहरुले खानु भयो त?
#ऐसलु❤️

05/12/2024

मन भारी भो कोहि नभएर होइन,प्रगती नभएर हो।😢💔

30/11/2024

NPL Fans yestai hunu praxa sabai game ma.🇳🇵🇳🇵

26/11/2024

कति ठक्कर खानु छ जिन्दगिमा सुरुवात मै किन आत्तिनु।❤️

25/11/2024

भित्र भित्रै दुख्छ मन, देखाउनलाइ कुनै घाउ छैन, तर नदुखेको कुनै ठाउँ छै।😥❤️ @

25/11/2024

बिस्तारै महशुस हुँदै छ, समय लाग्दो रहेछ आफैले कमाएर रहरहरु पूरा गर्नलाइ।❤️

25/11/2024

मैले तिमिलाइ अनि तिमिले मलाइ सिकाउदै बुझाउदै जीवन बिताउला❤️❤️

24/11/2024

परिवार र भगवानको साथ नछुटोस्,
बाकी दुनियाँले साथ छिड्दैमा केही हुदैन।❤️

23/11/2024

Tension!!
बाहेक केही छैन दिमागमा!!😥😥

22/11/2024

जिन्दगी चलिरहेको छ बस् के हुउदै छ,
के हुनेवाला छ केही थाहा छैन!!("-")

22/11/2024

"तिम्रो नै आश छ छोरा",भन्ने शब्दले रातभरि झस्काउछ आमा!🙏🙏

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Kathmandu
44600