Nepal Skin Care Centre

Nepal Skin Care Centre

Share

In Nepal Skin Care Centre, we offer a comprehensive range of skin treatment services specializing in

BEST SKIN CARE HOSPITAL IN NEPAL

Blemish free and radiant skin improves your personality as well as boosts your confidence and appeal. In Nepal Skin Care Centre, we offer a comprehensive range of skin treatment services specializing in medical, cosmetic, lasers , and surgical dermatology including sexually transmitted infections an d leprosy. Our centre offers the most advanced medical and laser technology at an affordable manner to treat wide variety of skin conditions. Our providers are specialists trained in diseases of hair, skin and nails,as well as some of the most chronic and complicated skin disorders, including specialized procedures such as treatment for acne, psoriasis and cosmetic services. At Nepal Skin Care Centre, we strive to provide the highest quality patient care in a responsive and caring environment. The core of our practice is defined by our dedication to quality, compassionate care and cost conscious service. Trust our Skin hospital to reveal best and confident you at any age.

25/09/2026

सुरक्षित उपचारका लागि ज्ञान र जिम्मेवारी।

स्वास्थ्यलाई सुरक्षित र उपचारलाई प्रभावकारी बनाउन आफ्नो ज्ञान र सेवामार्फत योगदान दिनुहुने सम्पूर्ण फार्मासिस्टलाई हार्दिक शुभकामना। तपाईंको समर्पण स्वास्थ्य सेवाको महत्वपूर्ण हिस्सा हो।

24/09/2026

कपालबारे यी ५ कुरा तपाईंलाई पनि गलत सिकाइएको हुन सक्छ!

कपाल झर्ने, पातलो हुने वा Dandruff हुनेबित्तिकै धेरै तेल लगाउने, shampoo रोक्ने वा vitamin मात्र खाने? 🤔

कपालको स्वास्थ्यबारे धेरै common myths छन्। धेरै तेल लगाउँदैमा कपाल बलियो हुँदैन, छोटो काट्दैमा बाक्लो हुँदैन र hair fall सधैं vitamin deficiency का कारण मात्र हुँदैन।

यस भिडियोमा कपालसँग सम्बन्धित यिनै common myths र तिनको वास्तविक तथ्यबारे जान्नुहोस्।

विशेषज्ञको सल्लाह लिन आजै सम्पर्क गर्नुहोस्।
📍 Sinamangal-9, Kathmandu, Nepal
📞 01-4589035 | 4587075 | 4587074
🌐 www.nepalskincare.com.np

22/09/2026

कपाल झर्ने समस्या बढ्दैछ? अब कपाल प्रत्यारोपणबारे सोच्ने बेला भयो कि?

कपाल झर्नु बढ्दैछ, हेयरलाइन पछाडि सर्दैछ वा कपालको घनत्व घट्दैछ भने यसको कारण पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ। 🧑‍⚕️

कपाल प्रत्यारोपण सबै प्रकारको hair loss का लागि आवश्यक हुँदैन। विशेषज्ञको परामर्शमार्फत कपाल झर्नुको कारण र उपयुक्त उपचारबारे सही निर्णय लिनुहोस्।

विशेषज्ञको सल्लाह लिन आजै सम्पर्क गर्नुहोस्।
📍 Sinamangal-9, Kathmandu, Nepal
📞 01-4589035 | 4587075 | 4587074
🌐 www.nepalskincare.com.np

#कपालझर्ने #कपालप्रत्यारोपण

21/09/2026

कपाल पातलो हुँदैछ? Hair Exosome + Microneedling बारे जान्नुहोस्।

Hair Exosome + Microneedling ले scalp मा micro-channels बनाएर exosome-based treatment apply गर्न सहयोग गर्छ, जसले hair & scalp rejuvenation मा मद्दत गर्न सक्छ।

Hair thinning वा early-stage hair loss भएमा dermatologist consultation पछि यो treatment consider गर्न सकिन्छ।

Hair fall को कारण पहिचान गरी सही treatment का लागि आजै dermatologist सँग consult गर्नुहोस्।
📍 Sinamangal-9, Kathmandu, Nepal
📞 01-4589035 | 4587075 | 4587074
🌐 www.nepalskincare.com.np

18/09/2026

छालामा खैरो वा कालो उठेको दाग देखियो? सधैं क्यान्सर नै हुन्छ भन्ने छैन।

Seborrhoeic Keratosis छालामा देखिने सामान्य, प्रायः क्यान्सर नभएको दाग हो।
तर दागको आकार, रङ वा स्वरूप अचानक परिवर्तन हुँदैछ भने बेवास्ता नगरी छाला विशेषज्ञसँग जाँच गराउनुहोस्। 🩺

छालामा देखिएको नयाँ वा बदलिँदो दागबारे विशेषज्ञको सल्लाह लिनुहोस्।
📍 Sinamangal-9, Kathmandu, Nepal
📞 01-4589035 | 4587075 | 4587074
🌐 www.nepalskincare.com.np

18/09/2026

Hair Transplant अब रु. 30 मात्र प्रति graft! ✨

नयाँ hairline र confident look को सुरुवात यहीँबाट। 💚

नेपाल स्किन केयर सेन्टरमा Hair Transplant रु. 30 प्रति graft मा विशेष One-Week Offer उपलब्ध छ।

📅 Offer Valid: २nd असोज – ९th असोज

सीमित अवधिको यो अफरमा आफ्नो hair transplant बारे विशेषज्ञसँग consultation लिनुहोस्।
📍 Sinamangal-9, Kathmandu, Nepal
📞 01-4589035 | 4587075 | 4587074
🌐 www.nepalskincare.com.np

17/09/2026

Safe care matters at every stage of your skin health journey.

Chronic skin conditions need consistent, compassionate care. We remain committed to keeping patient safety at the heart of every step.

14/09/2026

सम्मान, स्वतन्त्रता र आत्मविश्वासले चम्कियोस् हरेक नारी। ✨

हरेक नारीको जीवन सम्मान, स्वतन्त्रता, खुसी र आत्मविश्वासले भरिपूर्ण रहोस्।
हरितालिका तीज तथा ऋषि पञ्चमीको हार्दिक शुभकामना। 🌸

11/09/2026

बुवाको माया निस्वार्थ र अमूल्य। ❤️

बुवाको निस्वार्थ माया, त्याग र समर्पणले परिवारलाई सधैं बलियो बनाएको हुन्छ।
उहाँहरूको अमूल्य योगदानप्रति सम्मान व्यक्त गर्दै सम्पूर्ण बुवाहरूमा कुशे औंसी तथा बुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना।

Telephone

Address


Sinamangal 9
Kathmandu