KMC 20
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KMC 20, Health/Beauty, Bhimsensthan, Kathmandu.
25/03/2026
भोलि अर्थात् चैत १२ गतेदेखि सुरु हुने सेतो मच्छिन्द्रनाथको रथ यात्राको Route हेर्नु त, यस्तो छ ।
20/03/2026
जल तथा मौसम बिभागको जरुरी सुचना
19/03/2026
यहि आउदो चैत १६ गते बाट final exam दिएर बसेका class 4.5 का बालबालिकाहरुको निमित्त abacus सिक्ने सुवर्ण अवसर नछुताउनु होला।
15/03/2026
बेकरी तालिम लिने सुवर्ण अवसर
27/02/2026
निर्वाचन सम्बन्धि जो जसलाइ संबंधित 🇳🇵
19/02/2026
नसर्ने रोगहरुको पहिचानका लागि अभियान २०८२
10/02/2026
नेतृत्व,बोल्ने कला,ब्यक्ति बिकास,आत्मबिश्वास बढाउन चाहनुहुन्छ भने कामपा २० वडा द्वारा सन्चालन हुन गइरहेको public speaking training मा आफ्नो उपस्थित जनाउनु होला🇳🇵
08/02/2026
शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र वडा न.२० बाट ७० बर्ष माथीका ज्येष्ठ नागरिक तथा ६ देखि १० कक्षाका किशोरीहरुको लागी HPV खोप दिन लागेको हुदा जो जसलाई संबंधित 🇳🇵
04/02/2026
काठमाडौं महानगरपालिका वडा न २० द्वारा आयोजना गरेको १५ दिने बारिस्टा तालिम प्राप्त गर्नुभएकोमा सम्पुर्ण प्रशिक्षार्थीहरुलाई हार्दिक बधाई , तालिम सफलतापूर्वक सम्पन्न भएको तथा आगमी दिनहरुमा यहाँहरुले प्रशिक्षणको क्षेत्रमा स्वाबलम्बी बनि स्वोरोजगार बन्नु हुन्छ भन्ने आशाका साथ हार्दिक शुभकामना ।🙏
02/02/2026
आफू तथा अरुलाइ पनि जानकारी गराउ
घरमै आधारभुट स्वास्थ्य सेवा
25/01/2026
काठमाडौं महानगर पालिका २० वडा द्वारा आयोजित प्रथम धिमे कप फुतसल २०८२ समापन कार्यक्रममा कार्यक्रम आयोजनामा बिशेश सहयोगी सन्जय महर्जन साथ साथै खेलाडी,रेफ्री,समर्थ तथा सम्पुर्णमा यस कामपा २० वडा द्वारा धन्यवाद तथा भबिस्यको लागी शुभकामना 🇳🇵
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Bhimsensthan
Kathmandu
44600