Ganesh Bist official

Ganesh Bist official

Share

नमस्कार🙏🙏 म सुदुरपश्चिम बाट 🇳🇵❣️🙏
मेरो page लाई सबै साथिहरू ले follow, like, comment गरिदिनु होला।🙏 ❤

Photos from Ganesh Bist official 's post 26/08/2026

जहाँ बाट सक्छौँ त्यहिँ बाट सहयोग गरौँ।
जति सक्छौ त्यति सहयोग गरौँ।
जे सक्छौं त्यहि सहयोग गरौँ ।

रसुवा भोटेकोशीमा आएको बाढिको कारण त्रिशुलीमा
अनेपेक्षित पानिको बहाव बढ्दा देशले ठुलो जन धनको क्षति संगै आर्थिक भार बेहोर्नु परेकोछ।
यस विपद्को कठिन घडिमा सबैले आ-आफ्नो ठाउँबाट सकेको राहत,उद्धार , समन्वयमा सहयोग गर्दै जानु नै मानवको धर्म हो।
यहीँ भनाईलाई आत्मसात गर्दै सरकारको बिपत राहात कोषमा
मेरो आफ्नो तर्फबाट राहत स्वरुप रू २५००। दुई हजार पाँच सय राखिदिएको छु।

मलाई थाहा छ, यो सहयोग रकम निकै सानो हो, तर थोपा थोपा मिलेर नै सागर बन्ने हो। दैव पनि कति निष्ठुरि बन्न सकेका हुन
हामि हेर्नेहरूको त मन रोएकोछ, भोग्नेहरूको जीवनमा कति ठुलो बज्रपात परेकोहोला सोच्दा मात्रै पनि मन छियाछिया भएर आउछ।

अब कहिले हामिलाई र हाम्रो देशलाई यस्तो चोट नदेउ है भगवान 🙏
श्री पशुपतिनाथसँग यो विपत्ति शान्त होस भनि प्रार्थना गर्दछु💐💐
B***n 🙏

24/08/2026

CoolBoyyy

19/08/2026

जै माता मेलौली भगवती 🙏🙏🙏🙏

18/08/2026

जय घन्टि

17/08/2026

13/08/2026

Good morning 🌞🌞 all

10/08/2026

Missing 🥰💕

10/08/2026

NPL 3

08/08/2026

#बुडर # सुदुरपश्चिम डोटीमा रहेको एक ठुलो झरना

Want your business to be the top-listed Beauty Salon in Katmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Katmandu