Nplwellness
Importer, Trader, Wholesaler, distributor, Supplier & Retailer of Organic ,Natural supplementary & Juice, Herbal products across Nepal.
The Biggest Importer, Trader, Wholesaler, distributor, Supplier & Retailer of Organic ,Natural supplementary & Juice, Herbal products, Bio magnetic, Scalar Energetic & Nano Technology Based Products across Nepal. Also we are supplying all Personal & Beauty Care ,Fitness & Home care Products. We have many more products like Spirulina, Aloevera Juice, Noni Juice, Trifala Ras, Nopane, Jamun, Natura
Nepal Wellness Head
दिर्घायु आयुर्वेद Dirghayu Ayurveda
17/08/2013
APOLLO NONI JUICE Noni Juice, NoniJuice, Noni Drink Manufacturer, Exporter, Bulk Supplier Noni Juice is Herbal Dietary Supplement and a Health Enhancer. Noni Drink Benefits th...
10/03/2013
oni Juice is Herbal Dietary Supplement and a Health Enhancer. Noni Drink Benefits that keeps us healthy always. It used by more than 2000 years. Doctors recommend Noni Juice world over.
Apollo Noni Juice has a high Noni Juice concentration, mixed with Ayurvedic herbals, Noni that purifies blood, Aloe Vera is a natural natural healing, Grapes is great source for numerous nutrients. Apollo Noni is made of noni and other 8 ancient medicines(al ( Noni ) Morinda Citrifolia
Aloevera Aloebarbadensis
Amalaki (Amla)
Trikatu
Aswangandha
Vidang
Brahmi
Rasayan Churna
Grapes), which makes our noni juice beneficial than other noni products. We use fresh Noni fruit pulp.
Noni Juice For Wellness Noni Drink Manufacturer of Indian Noni Juice Exporter & Supplier
Pure Noni Juice Apollo Noni is thick, dark bottles to protect the product from light.
Apollo Noni Juice increases your energy, boosts your immune system, keeps your heart healthy, helps maintain, cholesterol levels, and provides superior antioxidants
Noni Juice cures Arthritis, Diabetes, High blood pressure, Muscle aches and pains, Menstrual difficulties, Headaches, Heart disease, AIDS, Cancers, Gastric ulcers, Sprains, Mental depression, Senility, Poor digestion, Circulatory Problems, Skin infections / inflammation, Upper respiratory infections, Drug addiction and many more....
Apollo is GMP Certified Noni Juice bulk supplier of Noni Drink, noni fruit juice, pure noni juice, fresh noni juice, organic noni juice, Noni juice exporters, Indian noni juice, Noni Remedies, Morinda citrifolia juice, Noni Fruit Drink, Noni Nutrition Vitamins, Noni Capsules ( Pill ), Noni Health Powder ,
We are supplying Noni Juice All over Nepal
We are looking for Noni Juice and Noni Drinks Distributors / Dealers / Wholesaler from District and City Wise
contact us: [email protected]
04/02/2013
contact for dealership .....email- [email protected]
Noni Juice is Herbal Dietary Supplement and a Health Enhancer.Apollo Noni Juice increases your energy, boosts your immune system, keeps your heart healthy, helps maintain, cholesterol levels, and provides superior antioxidants
Noni Juice cures Arthritis, Diabetes, High blood pressure, Muscle aches and pains, Menstrual difficulties, Headaches, Heart disease, AIDS, Cancers, Gastric ulcers, Sprains, Mental depression, Senility, Poor digestion, Circulatory Problems, Skin infections / inflammation, Upper respiratory infections, Drug addiction and many more....
स्वास्थ्य सल्लाह
1.मेरो उमेर ५५ वर्षको भयो । सामान्यतया मेरो तौल अलि बढी नै छ । विगत केही महिनादेखि मलाई तल्लो पेट असाध्ये पोल्न थालेपछि मैले चिकित्सकको सल्लाहअनुसार एक्सरे गरेर हेरँे । मेरो कलेजोमा बोसो अलि जमेको छ भन्ने रिपोर्ट पाएको छु, औषधि पनि नियमित नै खाएको छु तर पनि मेरो पेट पोल्न छाडेको छैन । अब मैले के गरे राम्रो हुन्छ होला ? कुनै आयुर्वेदिक पद्धतिलाई मैले अनुसरण गरेर के मैले रोग निको पार्न सक्छु ।
विमला खतिवडा
सिमेन्टरोड, हेटौँडा
शरीरको तौल अलि बढी -मोटो) छ भने तपाईंको कलेजोमा बोसो जमेको पनि हुनसक्दछ तर त्यसबाहेक तल्लो पेट वा पाठेघरसम्बन्धी समस्या अथवा अन्य रोग लागेको पनि हुनसक्दछ । त्यसैले एकपटक प्रत्यक्ष जाँचबुझ नगरिकन अन्दाजकै भरमा सल्लाह दिन उचित लागेन । हाल तपाईंले एउटा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरिरहनु भएको छ भने त्यसको कोर्स र परिणामको प्रतीक्षा गर्नु नै बेस हुनेछ । त्यसबाट उचित लाभ नभएमा प्रत्यक्ष जाँचबुझका लागि काठमाडौँ आई सम्पर्क गर्नु भए बेसै हुनेछ । पेट र पाठेघरसम्बन्धी रोगहरूमा हाम्रो यो आयुर्वेद औषधिहरू अत्यन्त प्रभावकारी छन् । तपाईंलाई उचित लागेमा फोन ९८४१२३१८४७ मा सम्पर्क गरी सल्लाह लिन सक्नुहुनेछ ।
2.म ४२ वर्षको भए । विगत तीन वर्षदेखि मलाई मेरो देब्रे हात झमझमाउने र औँलाभन्दा माथिको भागमा सहन नसक्ने गरी चिलाउँछ । यो के कारणले गर्दा भएको होला ? मलाई अलिअलि सुगरको पनि समस्या छ त्यही भएर पनि यो समस्या यथावत रहेको हो कि ? अन्यथा मेरो उपचार के हुन सक्ला ? सल्लाहको अपेक्षा गरेकी छु ।
शारदा श्रेष्ठ
मालीगाउँ-५
तपाईंको बायाँ हात झमझमाउने र आँैलाभन्दा माथिपट्ट िअत्यन्तै चिलाउने बताउनुभयो । उक्त लक्षणहरूको आधारमा के अन्दाज गर्न सकिन्छ भने तपाईं रक्त विकार अथवा चर्मरोगका कारण नशाको असरबाट यो समस्या निस्केको पनि हुनसक्दछ । सुगर -मधुमेह) बढेको अवस्थामा शरीर चिलाउन सक्ने भए पनि तर एक हत्केलाको पछाडिपट्ट िचिलाउने हुनु नपर्ने थियो । जे होस् प्रत्यक्ष जाँचबुझ र रक्त परीक्षण गरेर रिपोर्ट हेर्न नपाएसम्म यसै भन्न कठिन हुन्छ ।
3.मलाई केही महिना बिराएर लगातार पिनास भइरहन्छ । केही समय औषधि खायो त्यसपछि फेरि रुघा, ज्वरो सँगसँगै आएको एक हप्ताभन्दा बढी दुःख पाउने गर्छु । यो के कारणले गर्दा भएको होला ? मैले दैनिक सेवन गर्न कुनै आयुर्वेदिक औषधि छ कि ? अर्थात् कुनै योगा वा शारीरिक व्यायामद्वारा मैले समस्याको निकास पाउँछु कि ?
चित्रा पौडेल
बकुलहर, टाँडी, चितवन
तपाईंलाई रुघा लाग्न लागेको छ वा लागिसकेको अवस्था छ भने पनि, चिसो, चिल्लो, दही, केरा, गोलभेंडा र माछाजस्ता सर्दी बढाउन सक्ने पदार्थहरूको सेवन कदापि गर्नु हुँदैन । एलर्जी वा सर्दीले तुरुन्त प्रभाव पार्ने प्रकृति भएका मानिसहरूले रुघा नलागेको अवस्थामा पनि चिसो वा उपरोक्त पदार्थहरूको सेवन गर्दा थोरथारै मात्रामा तर दिउँसो दुई/तीन बजेपछि भने थोरै पनि लिनु हुँदैन । त्यस्ता प्रकृति मानिसहरूले बासी वा पुरानो अचार बढी मात्रामा गलेका फलफूलहरूको सेवन, अरूसँग भेट हुँदा हात मिलाउने बानी भएमा पनि रुघा, सर्न बढ्न सक्दछ । यदि तपाईंलाई रुघा लागिरहने वा पिनास भई नाक बन्द हुने आधा कपाल दुख्ने आदि समस्या छन् भने त्यसको असर कति र कहाँसम्म पुगेको छ । त्यसको जाँचबुझ गरेपछि मात्र सल्लाह दिन सकिन्छ । अतः यिनै नियमहरूका साथै अनुलोम विलोम, भ्रामरि, उद्गीज आदि प्रणायामहरू निरन्तर गरिरहेमा यसबाट छुटकारा हुनेछ ।
4.मेरो उमेर २९ वर्षको भयो । सानातिना कामहरू म छिट्टै बिर्सने गर्छु यसले गर्दा मेरो काममा धेरै अप्ठ्यारोसमेत भएको छ यो के कारणले गर्दा भएको होला ?
नवराज ठाकुल
लमजुङ- बेसीसहर
तपाईंको विस्मृति आउने उमेर भएको त होइन । कसरी त्यस्तो हुन गएको हो त्यसको निरोपण गर्न आवश्यक देखिन्छ । विस्मृति हुने कारणहरूमा रक्ताल्पता, कृमि, जीर्ण अम्लपित्त, अर्ध रक्तचाप, अति यौन प्रवृत्ति, धातुको दुर्वलता, हस्तमैथुनका अभ्यासी र पानी कम पिउने बानी भएका व्यक्तिहरूलाई समेत नाडी वा स्नायु र शुक्रधातुहरूको क्षीणताबाट यो हुने गर्दछ । अतः एकपटक जाँचबुझ गरेपछि मात्र यही कारणले भएको हुनुपर्दछ भन्ने अनुमान गर्न सजिलो हुनेछ । कारण नहटाएसम्म उपचार पनि सफल हुन सक्दैन भन्ने बुझ्नुहोला ।
5.म २२ वर्षकी युवती हुँ । यति सानै उमेरमा पनि मलाई कुनै सानातिना कुराहरूले मनमा ठूलो तनाव भइरहन्छ, मुटुको धड्कन पनि बेस्सरी नै धड्किरहन्छ, साथै मस्तिष्कमा पनि त्यो सानो कुराले घुलमिल भइरहन्छ, कति बिर्सन खोज्छु तर सक्दिन । यो के कारणले गर्दा भएको होला ? उचित सल्लाह पाउँछु कि ?
पि्रया पराजुली
सामाखुसी, रानीवारीचोक
आजकल समाजमा बढ्दै गइरहेको सामाजिक अराजकता तथा बाहिरी वातावरणीय देखासिकले गर्दा भर्खरका धेरै नै युवायुवतीहरूको मन मस्तिष्कलाई चञ्चल र तरङ्गति बनाउँदै लग्ने गरेको पाइन्छ । नयाँ विषय र सम्बन्धहरूको विकासले गर्दा अनेकाँै कल्पना र सपनाहरू बढेर जाने हुनसक्दछन् । जसले मनमा तुलबुली, तनाव र सामाजिक सीमा नासिने भयले पनि यदाकदा हृदयमा धड्कनसमेत बेस्सरी बढ्न सक्दछ । सायद तपाईंलाई पनि यिनैमध्ये कुनै एक कारणले यस्तो भएको हुनसक्दछ । यस्तो अवस्थामा तपाईंले यस्ता सानातिना कुराहरूलाई मनबाट हटाएर आˆनो मन र मस्तिष्कलाई यति कमजोर पारेर होइन दृढ बलियो पार्नुपर्दछ । एकपटक पुनः आफैँ राम्ररी सोच्नुहोस् कि यति सानो उमेर अवस्थामा अध्ययनलाई आधार बनाएर सफल जीवनको लक्ष्यतिर लाग्ने वा सानातिना संसारिक विषयका कुरातिर बहकिएर लाग्ने, एउटा दृढ निर्णय लिनुपर्ने हुन्छ । अतः सानोतिनो कुरातिरबाट ध्यान मोडेर अध्ययनलाई नै अर्जुन दृष्टि दिनुपर्ने मेरो सल्लाह छ ।
by..युवामञ्च २०६६, असार
तपाई अविवाहित हुनुहुन्छ अथवा विवाह गर्ने तयारी गर्दै हुनुहुन्छ?
भने तपाई अविवाहित हुनुहुन्छ अथवा विवाह गर्ने तयारी गर्दै हुनुहुन्छ भने एकपटक पढ्नोस् है।
सुहागरात भन्नासाथै सबैलाई एकप्रकारको रोमाञ्च, डर अनि बेग्लै प्रकारको अनूभति हुन्छ। चाहे केटा वा केटी, विवाहित वा अविवाहित। विवाहितलाई सम्झना हुन्छ, अविवाहितलाई त्यो अविष्मरणीय रात्रीको कल्पना हुन्छ जुन रात आफ्नो मनको राजकुमार या राजकुमारीसँग पहिलोपल्ट बित्नेछ। यसै रातबाट तपाईको जीवन नयाँ किसिमले अगाडि बढ्दछ। त्यो रात कति व्यक्तिका लागि सुखद रहन्छ भने कतिका लागि दु:खद। पुरुष मित्रहरुलाई लक्षित गरेर लेख्दै छु, महिला मित्रहरुले पनि पढ्न सक्नुहुन्छ। कृपया मित्रहरु प्रतिक्रिया दिन नबिर्सनु ल।
भनिन्छ पहिलो प्रभाव नै अन्तिम प्रभाव हो (First Impression Is Last Impression) । सुहागरात त्यही पहिलो प्रभाव (Impression) छाड्ने रात हो जसको प्रभाव, स्मरण तपाईको जीवन साथीलाई जीवनभर रहन्छ। दाम्पत्य जीवनको सफलता र विफलतामा पनि यस रात्रिको महत्वपूर्ण योगदान रहेको हुन्छ। अधिकांश पुरुष मित्रहरुलाई यो लाग्ने गर्दछ की यस रात यौन सम्पर्क गर्नका लागि लाल मोहर लगाइएको समय हो। यसैले पनि प्राय यस रात्रिमा कुराकानी भन्दा पनि पहिला श्रीमतीको कपडा खोली लाठी चार्ज शुरु भै हाल्छ बलत्कारिक स्वरुपमा। अनि जब जोश, जाँगर बीर्यसँगै बाहिरिन्छ अनि लल्याकलुलुक भएर एकापल्टी पल्टेर केही बेरमै घुर्दछन्। कतिले त बर्सौको प्रतिक्षा पछि पाएको माल भनी त्यही रातमा ३-४ पटक पनि भ्याउँछन्। अनि कुमारीत्व परिक्षण गर्ने सुरमा कति श्रीमानहरु श्रीमतीको यौनांगमा घोचेर रगत चुहाउने प्रयास, परीक्षण पनि गर्दछन्। न श्रीमतीको इच्छा बुझिन्छ, न भावना, न पीडा, दु:ख नै बुझिन्छ। श्रीमतीको सम्मान त निकै परको कुरा हो।
सुहागरातको समयमा नव दुलहीको मानसिकता कस्तो हुन्छ ? घर, परिवार, मानिस सबै नै उनको लागि नौलो भइरहेको एकातर्फ हुन्छ भने अर्को आफ्नो बाबु, आमा, इष्टजनसँगको विछोडको पीडा। दीनभरको थकान त छदैँछ साथमा डर, संकोच अनि त्रास। उनको भावना यो हुन्छ कि आफ्नो जीवनमा पति बनेर आएको यस व्यक्तिले यो नयाँ परिवारमा उनलाई संरक्षण दियोस्, माया दियोस्, आत्मीयता दियोस्, अपनत्व दियोस्, उनको दु:ख बुझ्ने प्रयास गरोस्। उनको त्यहाँ आफ्नो भन्नु नै त त्यही नवदुलहा त हुन्छ नि जसको नातामा, आडमा नयाँ परिवारमा प्रवेश भएकी हुन्छिन्। जसको भरोसा गरेको हुन्छ उसैले आफूलाई लुट्दछ, बलात्कार गर्दछ भने कस्तो मानसिकता निर्माण होला जब पतिले उनलाई होइन उनको शरीरलाई प्रेम गर्दछ, उपभोग गर्दछ, अर्धांगिनी होइन केवल वासना मेटाउने मेशिन ठान्दछ।
अर्को कुरा पहिलो रात्रिमा नै दुलहीको दुलहासँग राम्रो हेलमेल, चीनापर्ची, कुराकानी भइसकेको हुँदैन, राम्ररी खुली सकेकी हुदिनन्। यस्तो अवस्थामा यौन सम्पर्कमा बराबरको सहभागीता जनाउन सक्तिनन् । हुन त अहिलेका युवतीलाई यौनका बारेमा थाहा नहुने त होइन, अश्लील सिनेमा हेरेर, भिडियो हेरेर, वेभ साइटबाट, पत्रपत्रिका पढेर, साथी संगीको अनुभव सुनेर धेरै यौनज्ञान पाइसकेका हुन्छन्। तर ती पाएको ज्ञानलाई पहिलो रात्रिमा प्रयोग गर्न सक्तैनन् किनकी पतिले उनलाई चालू केटी नठानोस्, अनुभवी नठानोस् भनेर। जब यस्तो मानसिकतामा दुलहालाई पूरा सहयोग गरिदैन तब केही समयको पेलाइ पछि पुरुष त झर्दछ अनि एकतर्फ पल्टन्छ। तर उनको अवस्था भने नाजूक हुन्छ। पतिले यौन भावना जागृत गराइदिन्छ, वासनाको आगो सल्काइदिन्छ तर निभाउन सक्दैन। न यो कुरा भन्न नै सक्दछिन् न त शान्त हुन सक्दछिन्। अनि यौन तड्पाइमा रात बिताउनु बाहेक विकल्प रहन्न जुन निकै पीडादायक हुन्छ।
कुमारीत्व परीक्षण गर्नु पत्नीको अविश्वास गर्नु नै हो। फेरी प्रथम सहवासमा योनीबाट रगत बग्नु र नबग्नु बाट कुमारीत्व प्रमाणित हुन सक्तैन भनेर त प्रमाणित नै भइसकेको छ। यसको आधारमा उनीमाथि लांछना लाउनु, अपमान गर्नु राम्रो होइन। यदि विगतमा कसैसँग त्यस्तो सम्बन्ध रहेको नै रहेछ भनेपनि त्यसलाई अन्जानमा, अपरिपक्व भएर, नबुझेर गरेको सम्झी क्षमा गर्नसक्नुपर्दछ। बरु यसकुरामा अझ शंका गर्ने, अपहेलना गर्ने भन्दा झन् बढी माया दिने प्रयास गर्नुपर्छ ताकि उनले विगतलाई बिर्सन सकुन्।
सुहागरातमा के गर्ने त ?
माथि नै भनिसकेको छु कि पहिलो रात नौलो ठाउँ, नयाँ घर, नौलो परिवार, नौलो व्यक्तिसँग बिताउनु अनि आफन्तहरुसँग विछोड हुँदाको समयमा नव दुलहीको मानसिकता कस्तो हुन्छ भनेर। कता कता डर, कता कता लाज, कता कता संकोच, भइरहेको हुन्छ। आफ्नो मान्छेको साथ खोजीरहेको हुन्छ एक अवला आत्माले। त्यहाँ आफन्त भन्नु नै त दुलहा हुन्छ। सुहाग रातमा प्रेम, अपनत्व, आत्मीयता प्रदर्शन गर्दै पतिपत्नी दुवैले एक अर्काको मन जीत्ने प्रयास गर्नु पर्दछ। नवदुलहीलाई कसरी आत्मीयता दिने भन्ने कुरा मेरा मित्रहरुलाई राम्ररी नै थाहा होला। मेरो विचार चाही यस्तो छ।
जब सुहागरातको रात्रिमा कोठामा प्रवेश गर्नुहुन्छ, त्यस समयमा सम्भव हुन्छ भने गुलाफको अथवा अन्य कुनै सुन्दर फूल पनि साथै लानुहोस्। कोठामा नवदुलही तपाइँकै प्रतीक्षामा हुन्छिन्। कोठामा प्रवेश गरेको संकेत दिनुहोस्। अनि भित्रबाट ढोकाको चुक्कुल लगाएर बिस्तारै उनीसामु जानुहोस्। प्राय नवदुलहीहरु घुम्टो ओढी लाजले आँखा झुकाइरहेका हुन्छन्। घुम्टो विस्तारै हटाएर उनको चिउँडोमा एक हातले समाइ उनको झुकेको शीरलाई विस्तारै माथि उठाउनुहोस् जसबाट आँखा आँखा जुध्न सकोस्। अनि आफूले ल्याएको फूल उनको हातमा दिँदै नयाँ घरमा, नयाँ परिवारमा, आफ्नो जीवनमा उनलाई हार्दिक स्वागत छ भनी दाम्पत्य जीवनको सफलताको लागि शुभकामना दिनुहोस्। अनि भन्नुहोस् कि -’समयले आज हामीलाई एकै ठाउँमा ल्याएको छ। तिमी र म एउटै भयौँ। मेरो सम्पूर्ण तिम्रो अनि तिम्रो मेरो भयो। मेरो जीवन तिम्रो अनि तिम्रो जीवन मेरो, मेरो परिवार तिम्रो अनि तिम्रो परिवार मेरो भएको छ। आफन्तसँग विछोडको जुन दु:ख अनुभव गरीरहेकी छौ त्यो मलाई पनि अनुभव भइरहेछ, आखिर तिम्रो बुबा, आमा, आफन्त मेरो पनि त आफ्नै हुनुहुन्छ। फेरी हामी चाढैँ नै उहाँहरुलाई भेट्न जानेछौँ। अब त झन् हाम्रो परिवार ठूलो भएको छ, आफन्तहरुको संख्या बढेको छ, यो परिवार पनि तिम्रो आफ्नै परिवार मान्नू, बुबा आमालाई आफ्नै बुबा अमा सम्झनू। तिमीलाई घरबाट प्राप्त हुने माया यहाँ पनि प्राप्त हुनेछ। म तिमीलाई आफ्नै आधाअंग मानी धेरै भन्दा धेरै माया दिने प्रयास गर्नेछु। मलाई नजीकको साथी सम्झनू। हरेक सुख, दु:खहरु हामी एक अर्कालाई बाढ्नेछौँ। पारस्परिक सहयोगबाट एक अर्काको न्यूनता पूरा गर्दै दाम्पत्य जीवनलाई सफल बनाउनु छ। केही समस्या आई परेमा बिना संकोच मसँग भन्नू, हामी दुवै मिलेर त्यसको समाधान तर्फ लाग्नेछौँ। ‘ आदि जस्ता कुराहरु गरेर उनलाई आत्मीयता, अपनत्व तथा प्रेम प्रर्दशन गर्नुहोस्। उनीसँग कुरा गर्दा भावनमा ठेस पुर्याउने शब्दहरु ननिकाल्नुहोस्। श्रीमतिलाई घरको देवी सझेर सम्मानको भावना राख्नुहोस्।
दुलहीको संकेत पाएमा पहिलो रातमा नै सम्भोग गर्न नसकिने होइन। तर सम्भोग पूर्व भविष्यका योजनाहरु बनाउनु पर्ने हुन्छ। सन्तान कहिले जन्माउने? केही बर्ष पछि हो भने अहिले कुन प्रकारको अस्थाइ परिवार नियोजनको साधन प्रयोग गर्ने? आदिबारे दुवैको सल्लाहपछीमात्र निर्णय गर्नु राम्रो हो। पहिलो रातमा नै यी कुराहरु खुलस्त हुन गार्हो हुनसक्छ, यसैले केही दिन पछि मात्र सम्भोग गर्नु राम्रो होला जस्तो मलाइ लाग्दछ। नवदम्पतिहरु एक अर्कामा हेलमेल हुन सकून् भनेर नै हाम्रो समाजमा विवाहको २-३ दिन पछि नै दुरान फर्काउने, हनिमुन मनाउने चलन चलेको होला, यात्राको क्रममा परिवारजनबाट टाढा रहँदा सहज होस् भनेर। समभोग भनेको नै बराबर भोग गर्नु हो। जब दम्पतिहरु एक अर्कामा खुलस्त हुन्छन् तब मात्र सम्भोग हुनसक्छ।
हुन त विवाहको उद्धेश्य वासना पूर्ति गर्नुमात्र होइन, यसभन्दा महत्वपूर्ण अरु धेरै छन्। निश्चय नै विवाहले समाजमा यौनजन्य अपराधहरुमा कमी ल्याउँछ, यौनवासना भड्कीनमा नियन्त्रण गर्दछ, वासनालाई निकास प्रदान गर्दछ। तर वासनामा नै लिप्त हुनु विवाहको उद्धेश्य होइन, बरु यौन सुख भोग्दै बिस्तारै बिस्तारै कालान्तरमा यस प्रति वैराग्यता उत्पन्न गर्नु हो
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Lahan
00977