Supplements And Beauty Products
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Supplements And Beauty Products, Lalitpur.
सम्पुर्ण ग्राहकहरुमा नमस्कार 🙏🙏
प्रस्तुत छ चमत्कारिक सप्लिमेन्ट -मोरिङ्गा
- मोरिङ्गा क्यापसुलको विशेष काम
- सुगर, प्रेसर ,ग्यास्टिक, कोलेस्ट्रोल, बाथ ,युरिक एसिड , मोटोपना सन्तुलन ,
- मुटु ,मृगौला ,कलेजो ,स्नायु , अनिन्द्रा, स्मरण कमजोरि तथा मस्तिष्क सम्बन्धि रोगहरुमा, फाइदा गर्छ !
- ग्यास्ट्रीक , अल्सर , कब्जियत , पायल्स तथा पेटरोग मा बिशेष फाइदा गर्छ।
- भिटामिन D को कमि भिटामिन B 12 को कमिमा फाइदा जनक हुनुको साथै Vitamins र Harmon ले लाग्ने रोगहरुमा फाइदा जनक छ।
- 100% जडिबुटी भयकोले कुनै पनि असर गर्दैन !
मोरिङ्गा,क्याप्सुलको फाइदाहरु,
(1)सुगर,पेसर लेबल कम गर्न मदत गर्दछ, जुन मधुमेह भएका ब्याक्तिहरुको लागि अत्यान्तै लाबदायक हुन्छ/
(2) मोरिङ्गाब क्याप्सुलमा रहेको उच्च भिटामिन सि ले प्रतिरक्षा प्रणाली लाई सहयोग गर्दछ,र सरिरलाइ अन्य सक्रमण्बाट बचाउन मद्दत गर्दछ/
(3)मोरिङ्गामा रहेको आइसोतियोसाइनेट्स ,जस्ता कम्पाउन्डहरुको,कारणले ,एन्टि ,इन्फ्लेमेट्ररि गुण्हरु अत्याधिक हुन्छ,जस्ले इन्फ्लामेसन र यो सङ्ग सम्बन्धित अरु समस्याहरुलाइ कम गर्न मदत गर्दछ/
(4) मोरिङ्गामा क्वेरसेटिन,क्लोरोजेनिक एसिड र बिटा-क्यारोटिन जस्ता सक्तिसाली एन्टिअक्सिडेन्टहरु हुन्छन्, जसले कोशिकाहरुलाइ अक्सिडेटिभ तनावबाट बचाउन र दीर्घकालिन रोगहरुको जोखिम कम गर्न मदत गर्द्छ/ (5)मोरिङ्गाले कोलेस्टोलको लेबल घटाउन मदत गर्दछ र मुटुको स्वास्थ्यमा पनि ठूलो योगदान पुर्याउछ /
(6) मोरिङ्गामा अत्याधिक फाइबर हुन्छ जसले नियमित पाचनप्रणालीको चाल बढाइ पेट स्वास्थ्य बनाउछ र पाचन स्वास्थ्य लाई प्रमोट गर्दछ /
(7) मोरिङ्गामा रहेको विभिन्न पौस्टिक तत्वले प्राकृतिक रूपमा हाम्रो शरीरको उर्जा लाई बुस्ट गर्दछ र थकान लाई भगाउछ /
(8)मोरिङ्गामा भिटामिन सि- भिटामिन ए, पोटासियम ,क्याल्सियम र फलाम सहित भिटामिन र खनिज हरुले भरियका हुन्छ,त्यासैले यो मोरिङ्गा क्यापसुललाइप पौस्टिक जडिबुटी मा चिनिन्छ /
(9) मोरिङ्गाको सम्भाबित एन्टिमाइक्रोबियल गुणहरुको अध्ययन गर्दा यसले ब्याक्टेरिया ,फङ्गल र भाइरल सङ्क्रमणहरु विरुद्ध लडन,मदत गर्ने निस्क्रष निक्लिएको छ/
थप जानकारी तथा अर्डरका लागि सर्म्पर्क (9766540828) गर्नुहोस;
Click here to claim your Sponsored Listing.
Telephone
Website
Address
Lalitpur
44600
Opening Hours
| Monday | 09:00 - 19:00 |
| Tuesday | 09:00 - 19:00 |
| Wednesday | 09:00 - 19:00 |
| Thursday | 09:00 - 19:00 |
| Friday | 09:00 - 19:00 |
| Saturday | 09:00 - 13:00 |
| Sunday | 09:00 - 19:00 |