Dibya institute and cosmetic house

Dibya institute and cosmetic house

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dibya institute and cosmetic house, Beauty, cosmetic & personal care, nest colony, Lalitpur.

11/06/2025

Je fête mes 3 ans chez Facebook. Merci pour votre soutien, cela ne ce serait jamais fait sans vous.🙏🤗🎉

Photos from Dibya institute and cosmetic house's post 01/11/2024

पूजा हाम्रो धर्म सस्कार र सस्क्रिति को जगेर्ना हो ।
मन मा भयको कालो लाई फाल्न सिकौ ।
अरुलाई ठगेर ढाटेर ठुलो बन्नु भन्दा सत्य को बाटोमा हिडि सानो काम गर्न सिकौ ।
पैसा केही होइन भन्दिन म तर पैसा कमाउनै को लागि आफ्नो स्वाभिमान इज्जत चाँही न बेचौ ।
म अरु केही माग्दिन लक्ष्मी माता तपाईं सग मैले गर्ने मेहेनत फल सदै मिलोस ।
गलत बाटो हिंडेका हरु सग मेरो कहिले भेट नहोस्,
म जे छु त्यही हुन चाहन्छु भगवान मलाई यही सक्ती मिलोस ।@à la une

26/06/2024

गलत सस्कार तोड्ने हिम्मत राख्छौ भने
सहि सस्कार बचाउने दाइत्वो पनि तिम्रो हुन्छ ।
तिमीले अगाडि बढ्नै पर्छ्व तिमीलाई यदी
मान्छेबाट मान्छे बन्न छ भने ।
बाँच्न धेरै गार्हो गर्छन् नैतीकहिन हरु मिल्ने गर्छ
नैतीकवान हरु खै किन हो यक्लै यक्लै पर्छन

25/06/2024

रुपान्तरन आँफैमा मिठो शब्द बन्छ
जब तिमी आफु बद्लिन सक्छौ
सहिबाटो त्यही हुन्छ जुन बाटोमा तिमीले
आफ्नो सन्तानलाई पनि त्यही बाटो हिड भन्ने सक्छौ ।

25/06/2024

ईश्वर लाई मन्दिर मा होइन हिर्दय मा खोज
आफ्नो चरित्र समाज सग होइन आफु भित्र खोज
इज्जत अरु को गर इमान्दरिता आफु सग खोज
जिबन मा सबै कम्जोरी गर चरित्र बेचेर नबाच

07/07/2022

खान लगाउन स्वास्थ्य को हेर बिचार गर्नु को साथै आफ्नो अनुहार कपाल नङ् आफ्नो शरीर का छाला हरु लाई स्वस्थ र सफा राख्न पनि अत्यन्तै जरुरी छ । त्यस्को लागि हामी तपाईंहरुको सेवाको लागि सदै तयार रहने छौ । दिब्या इस्टिच्यु र कस्म्रेट्रिक हाउस लाई सदै सम्झिदिनु होला । हामीले यहाँ लता कपडा का साथै तपाईंहरुलाई सिकाउने पनि ब्यबस्था छ । आवश्यकता पर्ने कस्म्रेट्रिक सामान पनि उपलब्द छ ।

Dibya institute and cosmetic house Send a message to learn more

Dibya institute and cosmetic house 02/05/2022

Dibya institute and cosmetic house Beauty, cosmetic & personal care

02/05/2022

Want your business to be the top-listed Beauty Salon in Lalitpur?
Click here to claim your Sponsored Listing.

Website

Address


Nest Colony
Lalitpur

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Saturday 10:00 - 16:00
Sunday 08:00 - 18:00