Mala Beauty Assessors Association Nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mala Beauty Assessors Association Nepal, Health/Beauty, Bakhundole, Pulchowk, Lalitpur.
13/08/2024
First time in Nepal , 3 years course for
* Diploma in beauty and cosmetology
* Diploma in fashion Design
For further information please do contact us 9851061609/ 9851044650
28/06/2024
https://www.facebook.com/share/p/6B99uWucT5tpuqPX/?mibextid=L0MuaQ
लेड सम्बन्धी एक दिने ओरियन्टेसन कार्यक्रम सम्पन्न
थप पढनुहोस: https://www.healthaawaj.com/others/60358/
28/06/2024
https://www.meronews.com/2024/06/315747.html
लेड सम्बन्धी एक दिने ओरियन्टेसन कार्यक्रम सम्पन्न ललितपुर।मानव स्वास्थ्यका लागि हानिकार मानिएको लेड (सिसा) सम्बन्धि ओरियन्टेसन कार्यक्रम सम्पन्न भएको छ । ललितपु.....
27/06/2024
सम्यक डायग्नोसिस्ट प्राइभेट लिमिटेडको र माला ब्युटी अस्सेसरस् एशसिएसन नेपालको सहकार्यमा एक दिने निःशुल्क ओरिन्टेसन कक्षा र स्वस्थ जाँच ( LEAD TEST)
11/06/2024
श्रमाधान रोजगार मेला🙏
16/05/2024
स्वर्गीय केशरबहादुर रावल, यस माला ब्युटी एसोसर एसोसिएसनका कोषाध्यक्ष श्री सुष्मा रावलज्यूका पूजनीय ससुरा केशरबहादुर राहुलको यही मिति २०८१ वैशाख २२ गते भएको असमयिक निधनले हामी मर्माहित भएका छौं। १३औ दिनको पुण्यतिथिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं। यस दुखद घडीमा परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना व्यक्त गर्दछौं।
सम्पूर्ण माला ब्युटी एसोसर एसोसिएसन परिवार🙏
12/05/2024
महिला उद्यमीहरूको प्रबन्ध सम्बन्धी अन्तरक्रिया प्रोग्राम🙏 Program was very successfully.🙏thank you so much all beautiful mala family🙏❤️
12/04/2024
May the New Year bring light, happiness and love to all,
All dreams come true, may the new year open a new path.
May the day be filled with joy, may the heart be filled with love and friendship,
Happy new year, let's forget all the sorrows and laugh and enjoy.
Happy New Year 2081🙏🙏🇳🇵
07/01/2024
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को सदस्य सचिव पदमा मन्त्रिपरिषदको निर्णयबाट नियुक्त हुन सफल हुनुभएकोमा श्री महेश भट्टराई सर लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ 🙏🇳🇵
अध्यक्ष
विमला रिजाल ढुङ्गेल
22/12/2023
माला ब्युटी अस्सेसरस् एशोसिएसन नेपाल को दोस्रो साधारण सभा
Safal Valley View Resort Naikap ktm
Date:- 06/09/2080
20/10/2023
दशै तिहार को शुभकामना आदानप्रदान कार्यक्रम
सम्पूर्ण माला परिवार लाई दशै को सुभकमना🙏
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Bakhundole, Pulchowk
Lalitpur