BHON
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BHON, Health/Beauty, Lalitpur.
08/02/2024
श्री बिन्तोला सहयोगी संस्था नेपाल का सदस्य श्री राजेश महत्तज्युलाई जन्म दिन को शुभकामना 🎂
विन्तोला सहयोगी संस्थाले गर्यो उपचारथ कालिकोटकी जुन तारा शाहीलाई आर्थिक सहयोग
भोलि शल्यक्रिया हुने भएकाले थप आर्थिक सहयोगको लागि अनुरोध गर्दछौं।
18/08/2023
पाँच थर हिलिहाङ 3 मा बस्नुहुने आदरणीय गोकुल ओजा सर यो सस्थामै उपस्थित भयर सानो सहयोग गरि सदस्य बनिदिनु भएकोमा तेति टाढा बाट आएर BHON लाई सहयोग गर्दिनु भयको मा धन्यवाद
01/08/2023
#मृगाैला पिडित मान बहादुर खत्री दम्पतीकाे उपचारका लागि सहयाेग गर्नु भएकाेमा सहयाेगी मनका धनी Bhesh Bdr Rawal ले सहयाेग गर्नु भएकाेमा धन्यबाद !!
#सहयाेग पठाउने ठेगाना मान बहादुरका सालाे नाता पर्ने
नाम मिम कार्कि
बैंक: ग्लोबल आइएमई बैंक
खाता नम्बर= (18707010002755)
मेराे सम्पर्क नम्बर : ९८४८३५७३५९
सहयाेग पठाएकाे स्किनसर्ट पठाउनुहाेला !!
01/08/2023
#मृगाैला पिडित मान बहादुर खत्री दम्पतीकाे उपचारका लागि सहयाेग गर्नु भएकाेमा सहयाेगी मनकी धनी सबिना बराल ज्यू ले सहयाेग गर्नु भएकाेमा धन्यबाद !!
#सहयाेग पठाउने ठेगाना मान बहादुरका सालाे नाता पर्ने
नाम मिम कार्कि
बैंक: ग्लोबल आइएमई बैंक
खाता नम्बर= (18707010002755) ( १८७०७०१०००२७५५)
मेराे सम्पर्क नम्बर : ९८४८३५७३५९
सहयाेग पठाएकाे स्किनसर्ट पठाउनुहाेला !!
01/08/2023
#मृगाैला पिडित मान बहादुर खत्री दम्पतीकाे उपचारका लागि सहयाेग गर्नु भएकाेमा सहयाेगी मनका धनी पातारासी गाउँपालिकाका ईन्जिनियर Nabin Shahi ले रु ३५००/ सहयाेग गर्नु भएकाेमा धन्यबाद !!
#सहयाेग पठाउने ठेगाना मान बहादुरका सालाे नाता पर्ने
नाम मिम कार्कि
बैंक: ग्लोबल आइएमई बैंक
खाता नम्बर= (18707010002755) (१८७०७०१००२७५५ )
मेराे सम्पर्क नम्बर : ९८४८३५७३५९
सहयाेग पठाएकाे स्किनसर्ट पठाउनुहाेला !!
01/08/2023
#सहयोगको आसा राख्दछौँ 😓
#जुम्ला ताताेपानी गाउँपालिका वडा नं २ निवासी ३४ वर्षिय मान बहादुर खत्री लामाे समयदेखि मृगाैलाकाे गम्भीर समस्याबाट ग्रसित रहेकाे र हाल ऋण जाेहाे गरि ७/८ लाख खर्चिएर मृगाैला प्रत्याराेपण भएकाे तथा उनकि श्रीमती ललिता खत्रीले पनि मृगाैला प्रत्याराेपण गरेपछि मात्रै श्रीमानलाई मृगाैला प्राप्त भएकाे थियाे । श्रीमतीले ललिताले मृगाैला दिँदा र श्रीमान मानबहादुरलाई प्रत्याराेपण गर्दा ७/८ लाख खर्च भईसकेकाे छ ।
#हाल आईसियुमै उपचारर्थ रहेकाे तथा थप उपचारका लागि ४/५ लाख लाग्ने देखिएकाे र दैनिक ८/१० हजारकाे ओैषधी किन्नु पर्ने , खान बस्ने लगायतका उपचार खर्चमा आर्थिक अभाव रहेकाे र घरकाे आर्थिक स्थिति पनि निकै कमजाेर रहेकाेले आबश्यक आर्थिक सहयाेगका लागि हार्दिक अनुराेध छ ।
#सहयाेग पठाउने ठेगाना मान बहादुरका सालाे नाता पर्ने
नाम मिम कार्कि
बैंक: ग्लोबल आइएमई बैंक
खाता नम्बर= (18707010002755) ( १८७०७०१०००२७५५ )
हाम्रो सम्पर्क नम्बर : 9848357358, 9848357359 ( 015916285 )
सहयाेग पठाएकाे स्किनसर्ट पठाउनुहाेला !! हामी संग सजिलै जोडिन https://www.shreebintola.com/ यो मा जानु हो ला
News link
https://karnalimission.com/2023/07/31/17270
सेवा नै धर्म हो । हामी निरन्तर सेवा मा लागि रहेका छौँ । हाम्रो संस्था ले के कस्ता काम गर्दै आएको छ कसरी काम गरी रहेको छ । सबै जानकारी श्री बिन्तोला सहयोगी संस्था को सचिव राम थापा ज्यू बाट हेर्नु होस् । हामी संग सजिलै जोडिन यो लिंक https://www.shreebintola.com/ मा गयर आफैले सक्दो सहयोग गरेर सदस्य बन्न सक्नुहुन्छ।
सम्पर्क नं : 015916285
माननिय ज्ञानेन्द्र शाही ज्यू को आमा को नाम बाट खोलिएको श्री बिन्तोला सहयोगी संस्था नेपाल ले निरन्तर सेवा गर्दै आएका छौँ र गर्दै जाने छौ हजुर हरु हामी संग जोडिन चाहानुहुन्छ भने N : 015916285 मा सम्पर्क गर्नु होला । सेवा नै धर्म हो 🇳🇵
सेवा नै धर्म हो । हामी निरन्तर सेवा मा लागि रहेछ भन्ने छौँ
। हामी संग सजिलै जोडिन यो लिंक https://www.shreebintola.com/ मा गयर आफैले सक्दो सहयोग गरेर सदस्य बन्न सक्नुहुन्छ।
सम्पर्क नं : 015916285
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Lalitpur