Skevin Nature Care Hospital

Skevin Nature Care Hospital

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Skevin Nature Care Hospital, Health spa, Skevin Nature Care Hospital, Pattipa Height, Bagdol, Lalitpur.

हाडजोर्नी तथा नसा रोगको समस्या (घुँडा वा कम्मर दुख्ने ,नसा च्यापिएको, प्यारालाइसीस (शरीर को एक भाग वा दुबै भाग नचल्ने ), हड्डी खिइएको, मुख बाङगिएको, पिनास तथा माइग्रेन
जस्ता समस्याको प्राकृतिक चिकित्साबाट बिना ‍औषधी र बिना अप्रेशननै उपचार सेवा दिदै आएको छ

16/09/2024

उकालो, ओरालो गर्दा घुंडा दुख्ने, बस्दा, उठदा घुंडा दुख्ने, सुनिन्ने, सुत्दा खेरी घुंडा तन्काउन, खुम्च्याउन गाह्रो हुने समस्या को बिना अप्रेसन सफल उपचार् गरिन्छ ।
=========================================
SKEVIN NATURE CARE HOSPITAL
ठेगाना: बागडोल, एकान्तकुना, ललितपुर
सम्पर्क नम्बर: 9851218632 | 9841701226 | 01-5150207
केही जिज्ञासाहरू भएमा हामीलाई सम्पर्क वा Inbox गर्नुहोला।

तीज पर्व, उपवास र यसका फाइदाहरु - Health TV Online 05/09/2024

तीज पर्व, उपवास र यसका फाइदाहरु - Health TV Online डा. दीपा पाण्डे उपवास भनेको शरीरलाई शुद्धीकरण गर्ने एक प्रकारको वैज्ञानिक कला हो जसमा पानी बाहेक कुनै पनि किसिमक.....

05/09/2024

"माइग्रेनको सफल एवं प्रभावकारी उपचार" | SKEVIN NATURE CARE HOSPITA
---------------------------------------------------
नेपालकै पहिलो र एक मात्र महिला प्राकृतिक चिकित्सा विशेषज्ञ डा. दीपा पाण्डे सहितको समूहबाट प्रभावकारी उपचार।

SKEVIN NATURE CARE HOSPITAL
ठेगाना: बागडोल, एकान्तकुना, ललितपुर
सम्पर्क नम्बर: 9851218632 ,9841701226

30/05/2024

नशा च्यापिएको २ दिन मा 40% ढाड डुख्न कम र साथै ढाड पनि सीधा

नसा च्याप्पिने समस्या, मेरूडण्ड को एउटा हड्डी माथि अर्को हड्डी सर्ने अवस्था ( spondylolisthesis ) जस्ता समस्याहरू अपरेशन र औषधी बीना विशेष उपचार
हामीकहाँ अपरेशन र औषधी बिना उपचार गरिन्छ।

29/05/2024

नेपाल योग खेलकुद संघ, बागमती प्रदेश योग खेलकुद संघको प्रथम साधारण सभाबाट निर्वाचित सचिव मनोज कुमार थापा health care consultant/acupuncturist/ chairman (Skevin nature care hospital) ज्यू लगायत सम्पुर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु |

१) अध्यक्ष : केदारनाथ वस्ताकोटी
२) उपाध्यक्ष : इला उपाध्धाय
३) सचीव : मनोज कुमार थापा
४) कोषाध्यक्ष : शंकर देब श्रेष्ठ
५) सदस्य : रमा कार्की
६) सदस्य : आकृति जोशी
७) सदस्य : भेषराज शाह
८) सदस्य : जगन्नाथ दाहाल
९) सदस्य। : चन्द्र सापकोटा
१०) सदस्य। : अम्मृत थोकर
११) सदस्य : आयुश कुमार डोटेल

डा. दिपा पांडे
उपाध्यक्ष
बागमती प्रदेश इन्चार्ज
नेपाल योग खेलकुद संघ — feeling grateful with Manoj Thapa

14/05/2024

१० दिन मा नशा च्यापिएको समस्या को बिशेष उपचार

10/05/2024

पाल्पा देखि प्यारालाइसिस को उपचार को लागि आउनु भएको दिलीप महर्जन ज्यू को अवस्था सुनौ है

“Acupuncture along with other naturopathy treatments gives miracle results in Paralysis case”.

"प्यारालाईसिसको सफल एवं प्रभावकारी उपचार गरिन्छ।"
पक्षाघात, प्यारालाईसिस; यो रोग मष्तिस्कघात( Stroke) को कारणले मष्तिस्क कार्यक्षमतामा अचानक आएको ह्रासको कारणले हुने गर्दछ ।
प्राकृतिक तरीकाले, प्राकृतिक संपदाको उपयोग गरी गरीने जडीबुटीको लेप, वेट सिट प्याक, कन्ट्यास्ट बाथ, स्पोन्ज बाथ आदी उपचार पद्घतिहरू रोगको प्रकृति र अवश्था हेरेर दिईन्छ । यी उपचार पद्दतिहरु ले छालामा रहेका स्नायु रिसेप्टरहरु लाई उत्तेजित गराएर कमजोर मांसपेशी हरुलाई मजवूत बनाउछन ।
हामीकहाँ प्यारालाईसिसको विशेष एवं प्रभावकारी उपचार गरिन्छ।
SKEVIN NATURE CARE HOSPITAL
ठेगाना:बागडोल,एकान्तकुना,ललितपुर
सम्पर्क नम्बर:9851218632,9841701226,01-5150207
प्यारालाईसिसको बारेमा केही जिज्ञासाहरू भएमा या प्यारालाईसिसभएमा हामीलाई सम्पर्क वा Inboxगर्नुहोला।

03/05/2024
03/05/2024

६,महिना अगाडी गर्दन र हात दुख्ने समस्या बाट निको हुनु भएको विरामी को कुरा सुनौ , अहिले वाहा को अवस्था कस्तो छ बुझौ

नेपालकै पहिलो र एक मात्र महिला प्राक्रुतिक चिकित्सा विशेषज्ञ डा. दीपा पाण्डे सहितको समूहबाट प्रभावकारी उपचार।
हामीकहाँ अपरेशन र औषधी बिना उपचार गरिन्छ। नसा च्याप्पिने समस्या, मेरूडण्ड को एउटा हड्डी माथि अर्को हड्डी सर्ने अवस्था ( spondylolisthesis ) जस्ता समस्याहरू अपरेशन र औषधी बीना विशेष उपचार

26/04/2024

“ Wear the white coat with dignity and pride - it is an honor and privilege to get to serve the public as a doctor “

One of my patient named kalpana had a complain of spondylolithiasis

It was overwhelming to see her positive feedback regarding our services provided by the skevin on our page

26/04/2024
Want your business to be the top-listed Beauty Salon in Lalitpur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Skevin Nature Care Hospital, Pattipa Height, Bagdol
Lalitpur
44700

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00