Pure Earth Yacon Syrup

Pure Earth Yacon Syrup

Share

Your friend in your journey to a healthier and happier life! Pure Earth Wellness Company Pvt.

Ltd
VAT: 622324203
DFTQC Lic: 01-25-81-09-088
Company Reg: 363105/81/82
Industry Reg: 25262/40/081/082

28/07/2026

Pure Earth Yacon Syrup ले शरीरमा कसरी काम गर्छ त?
यसमा पाइने natural prebiotic fiber ले gut का good bacteria लाई support गर्दै digestive balance कायम राख्न मद्दत गर्छ। नियमित प्रयोग र healthy lifestyle सँगै bowel movement, energy, sleep र overall metabolic health मा सकारात्मक support मिल्न सक्छ।

आफ्नो daily wellness routine मा थप्नुहोस् Pure Earth Yacon Syrup

थप जानकारीका लागि:
Viber / Whatsapp: 9767657929, 9767477839, 9767477838, 9767657928, 9767647041.

27/07/2026

Pure Earth Yacon Syrup मा पाइने प्राकृतिक prebiotic गुणले पाचन स्वास्थ्यलाई सहयोग गर्नुका साथै sugar conscious diet,सुगर व्यवस्थापन, तौल व्यवस्थापन जस्ता स्वास्थ्य सम्बन्धी समस्याहरूलाई सुधार गर्न सहयोग गर्छ।

थप जानकारी तथा अर्डरका लागि हामीलाई सम्पर्क गर्नुहोस्।

सोधपुछका लागि कल / Viber / Whatsapp गर्नुहोस्: 9767647041, 9767657929, 9767477839, 9767477838, 9767657928

25/07/2026

गुलियो छ भन्दैमा added sugar नै हुन्छ भन्ने छैन!

Pure Earth Yacon Syrup याकोन (Yacon) बोटको जराबाट बनाइन्छ। यसमा प्राकृतिक रूपमा Fructooligosaccharides (FOS) हुन्छ, जुन एक natural prebiotic fibre हो। त्यसैले यसको मिठास प्राकृतिक हो, added sugar होइन।

यसले स्वस्थ जीवनशैली अपनाउन र blood sugar व्यवस्थापनमा सहयोग गर्छ। यसको प्राकृतिक मिठास र विशेषता बुझ्न भिडियो पूरा हेर्नुहोस्।

थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्।

24/07/2026

स्याउ खानु र स्याउको जुस पिउनु एउटै जस्तो लाग्छ?
तर शरीरले यी दुईलाई फरक तरिकाले handle गर्छ।

Whole apple मा भएको fiber ले sugar absorption लाई ढिलो बनाउँछ, जबकि juice बनाउँदा धेरै fiber कम हुने भएकाले sugar छिटो absorb हुन सक्छ र Glycemic Load पनि बढ्न सक्छ।

त्यसैले, सम्भव भएसम्म juice भन्दा whole fruit रोज्नुहोस्।

थप जानकारीका लागि:
Viber / WhatsApp: 9767657929, 9767477839, 9767477838, 9767657928, 9767647041

22/07/2026

सुगरका बिरामीले फलफूल खानै नहुने होइन। सही मात्रा मिलाएर खानु महत्त्वपूर्ण हुन्छ।
फलफूलमा प्राकृतिक चिनी हुने भएकाले यसको Glycemic Load (GL) खाइने portion अनुसार फरक पर्न सक्छ। त्यसैले फलफूल छोड्ने होइन, मात्रा बुझेर खाने हो।

उपयुक्त serving size:
🍊 Orange — 1 medium (131g)
🍎 Apple — 1 medium (180g)
🍉 Watermelon — 1 cup diced (152g)
🍌 Banana — 1 small (60g)
🥭 Mango — ½–⅔ cup (85–110g)

फलफूल खानुहोस्, तर सही मात्रा मिलाएर।

सोधपुछका लागि कल / Viber / Whatsapp गर्नुहोस्: 9767647041, 9767657929, 9767477839, 9767477838, 9767657928

21/07/2026

सुगर व्यवस्थापनका लागि जुस मात्र होइन, सही विकल्प पनि महत्त्वपूर्ण हुन्छ।
प्राकृतिक मिठास र Low Glycemic Index भएको Pure Earth Yacon Syrup लाई आफ्नो दैनिक जीवनशैलीमा समावेश गर्नुहोस्।

यसले सुगर व्यवस्थापनमा सहयोग गर्छ, पाचन प्रणालीलाई support गर्छ, तौल सन्तुलनमा मद्दत गर्छ र समग्र शरीरलाई स्वस्थ राख्न साथ दिन्छ।

स्वस्थ जीवनशैलीतर्फ आजै एउटा स्मार्ट कदम चाल्नुहोस्।

थप जानकारीका लागि:
Viber / Whatsapp: 9767657929, 9767477839, 9767477838, 9767657928, 9767647041.

20/07/2026

रगतमा चिनीको मात्रा लामो समयसम्म उच्च रहँदा रक्तनलीमा असर पर्न सक्छ र मुटुसम्बन्धी समस्याको जोखिम बढ्न सक्छ। त्यसैले, सुगर व्यवस्थापन भनेको केवल चिनीको मात्रा घटाउनु मात्र होइन, दैनिक खानपानमा सही र सचेत विकल्पहरू अपनाउनु पनि हो।

स्वास्थ्यप्रति सजग बन्नुहोस्, सही विकल्प रोज्नुहोस्।

Pure Earth Yacon Syrup – Your Smart Healthy Choice.

थप जानकारीका लागि:
Viber / WhatsApp: 9767657929, 9767477839, 9767477838, 9767657928, 9767647041

19/07/2026

के तपाईं मधुमेहको औषधि सेवन गरिरहनुभएको छ? औषधिसँगै सही खानपान र सचेत जीवनशैली पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

आजैदेखि Pure Earth Yacon Syrup लाई आफ्नो दैनिक दिनचर्याको हिस्सा बनाउनुहोस् र स्वस्थ जीवनशैलीतर्फ एक कदम अघि बढ्नुहोस्। Pure Earth Yacon Syrup एक १००% प्राकृतिक फुड सप्लिमेन्ट हो, जसले सुगर व्यवस्थापन, तौल व्यवस्थापन, पाचन स्वास्थ्य सुधार जस्ता स्वास्थ्य सम्बन्धी समस्याहरूलाई सुधार गर्न सहयोग गर्छ।

थप जानकारी तथा अर्डरका लागि हामीलाई सम्पर्क गर्नुहोस्।

सोधपुछका लागि कल / Viber / Whatsapp गर्नुहोस्: 9767647041, 9767657929, 9767477839, 9767477838, 9767657928

17/07/2026

Begin your wellness journey with Pure Earth Yacon Syrup – crafted with care, because you deserve the best.

हरि कुमार श्रेष्ठज्यू लाई १.५ वर्ष देखि सुगर देखिएको हो। उहाँलाई विभिन्न स्वास्थ्यमा समस्याहरु हुन्थ्यो जस्तै शरीर कमजोरी हुने, हात खुट्टा झम झमाउने, बारम्बार पिसाब लाग्ने, पाचनमा समस्या। पहिले fasting मा २०१ र PP ३१० सम्म हुने गर्थ्यो Pure Earth Yacon Syrup को सेवन पछि fasting मा १२६ र PP २६० मा झरेको छ। यसले उहाँ धेरै फाइदा गरेको छ र सुगरले गर्दा हुने सबै समस्याहरुमा पनि सुधार भइरहेको छ। उहाँले Yacon Syrup सँगसँगै डाक्टरको सल्लाह पनि पालना गर्नुहुन्छ।

यदि तपाईं पनि आफ्नो सुगर (Diabetes) रोगलाई व्यवस्थापन गर्न चाहनु हुन्छ भने, Pure Earth Yacon Syrup नै हो तपाईंको मधुमेह (diabetes) व्यवस्थापनको साथी। Yacon Syrup पूरक (supplement) को रुपमा सेवन गर्नुहोस् र आफै फरक महसुस गर्नुहोस्।

Yacon Syrup प्रयोग गर्न सजिलो छ। राम्रो नतिजाको लागि बिहान र बेलुका खाना अघि एक चम्चा Yacon Syrup खानुहोस् (साथै तपाईंको नियमित औषधि सेवन गर्न नछुटाउनु होला)।

सोधपुछका लागि कल / Viber / Whatsapp गर्नुहोस्: 9767657929, 9767477839, 9767477838, 9767657928, 9767647041

15/07/2026

सुगर व्यवस्थापन अब अझै सजिलो।
Low Glycemic Index भएको Pure Earth Yacon Syrup लाई आफ्नो दैनिक खानपानमा समावेश गर्नुहोस् र रोज्नुहोस् सचेत जीवनशैलीको प्राकृतिक साथी।

थप जानकारीका लागि:
Viber / Whatsapp: 9767657929, 9767477839, 9767477838, 9767657928, 9767647041.

Want your business to be the top-listed Beauty Salon in Lalitpur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Kupondole
Lalitpur

Opening Hours

Monday 01:00 - 21:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 01:00 - 21:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00