Rekha KC

Rekha KC

Share

कसैले प्रेमको प्रस्ताव राखेको छ भने स्वीकार्नु अघि सोध्नु
जीवन काट्ने होकी समय🥹🥹🥹

09/09/2025

रवी जी २-४ दिन परिवारसँग बस अनि फेरी जेल फिर्ता जाउ है । धमीलो पानीमा माछा मार्न नखोज है । आफ्नो अपराध धोएर मात्र फिर्ता आउ है 🙏🙏🙏

09/09/2025

इतिहासमै जनताको हातबाट जेलमुक्त हुने पहिलो नेता रवि लामिछाने

08/09/2025

मेरो पूर्ण समर्थन Gen z लाई ,मलाई पूर्ण विश्वास छ, यो पुस्ताले भ्रष्टाचारी देशमाराहरुको भागाभाग गराउने छ र भ्रष्टाचार मुक्त देश Gen Z लाई सुम्पिने छ । युवा आवाज वुलन्द होस, शुभकामना...!!!!

रेखा के सी (Fake Smile) on TikTok 04/09/2025

सम्पूर्ण मेरा मिडियाकर्मी मित्रहरुलाईमा हार्दिक अपिल गर्दछु कथनकाल फेसबुक र फेसबुक पेज बन्द भयको खण्डमा हामी यो सोसल मिडिया टिकटकमा जोइन हुन सक्छौ है (धन्यवाद)🙏🙏

रेखा के सी (Fake Smile) on TikTok 4641 Followers, 2213 Following, 99.5k Likes - Watch awesome short videos created by रेखा के सी (Fake Smile)

29/09/2024

धेरै बर्ष देखि हराएको टुकुचा खोला भेटिए झै मेरो अधुरो सपना पनि भेटिन्छ कि भन्ने आशा छ अझै🤔🤔🤔

28/12/2023

म मोटि नै ठिक छु महोदय खै त पहिले दुब्लो हुदा पनि त कसैले अवार्ड दिएन त्😆😆😆😆

01/12/2023

हाम्रो शरीर भन्दा ठूलो न डिप्रेशन नै हो न त एन्जाइटिक नै हो तेसैले यी रोगहरुसङ निरास भएर हैन हासी खुशी भएर लड्नु पर्छ्!!यी रोग भनेको त बार बार आउँछ तर हाम्रो शरीर बार बार आउदैन नि हजुर🤗🤗🤗

13/09/2023

आँखा भरी सप्तकोसी,मुटु भरी पीडा का सगरमाथा बोकेर जिन्दगिको यात्रामा उकाली ओराली उक्लन कहाँ सकिन्छ र हजुर 🤔🤔🤔

Want your business to be the top-listed Beauty Salon in Lalitpur?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Lalitpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00