NWT- Ontex Nepal's Official Distributor

NWT- Ontex Nepal's Official Distributor

Share

NEOM WORLD TRADE is an official distributor of a multinational company Ontex Global.

Ontex global is a leading international producer of personal hygiene solutions in baby, feminine and adult care distributed in more than 110 countries.

22/07/2025

"शिशुहरूको मुस्कान हाम्रो जिम्मेवारी!
युरोपियन गुणस्तर अब नेपाली बजारमा — तपाईंका सन्तानका लागि सुरक्षित, कोमल र भरपर्दो डायपरहरू !

युरोपको प्रसिद्ध डायपर ब्रान्डहरू – Helen Harper अब पहिलो पटक नेपालमा आधिकारिक रूपमा उपलब्ध गराएको छ।

🧸 Helen Harper Diapers — आरामदायक फिट, लीक-प्रूफ सुरक्षाका साथ सस्तोमा युरोपियन गुणस्तर।

✅ शिशुको छालामा कोमल
✅ लामो समयसम्म सुक्खा राख्ने टेक्नोलोजी
✅ रातभरि आरामदायक निद्रा
✅ अब नेपाली बजारमा उपलब्ध सबै साइजमा

📦 थोक तथा खुद्रा विक्रेताहरूका लागि विशेष छुट!

बिक्री प्रतिनिधि बन्नुहुन्छ? अथवा आपूर्ति/होलसेलका लागि सम्पर्क गर्नुहोस्:

📞 9842145414/9856044375

Want your business to be the top-listed Beauty Salon in Lalitpur?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Lalitpur
44700