Anjila beauty parlour and training center
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Anjila beauty parlour and training center, Beauty, cosmetic & personal care, Lamjung.
14/09/2022
Yo Saman ko wholesale Pani garinxa
बेसिक क्लास को केहि झलक हरु
बेसीशहर नगरपालिका द्वारा . संचालित ३ महिने ब्युटिसियन तालिम संचालन को लागि मेरो यस एन्जिला व्युटी पार्लर तथा ट्रेनिङ सेन्टर लाई छनौट गर्नु भयो र यो ३ महिने अवधि पनि सकिन लाई केहि दिन मात्रै बाँकी छ यस अबधि भरी मेलै आफ्नो क्षमता र योग्यता ले भ्याए सम्मको सिकाएको छुं र विद्यार्थीहरुले पनि सफल का साथ सिक्नु भयो । मेरो ट्रेनिङ सेन्टर लगायत सम्पूर्ण विधार्थी को तर्फवाट धेरै धेरै धन्यवाद ।
10/06/2022
नगरपालिका द्वारा संचालित ३ महिने बेसिक व्यूटीसियन कोर्ष पनि करिब - करिब सकिन लाई केही दिन बाकी
ती दिनका केही झलक हरु
08/04/2022
Mero pyari student haru
महोत्सब र्यालीमा हामी
Training class . practical time
New location jb chock
23/04/2021
Wholesale avaiable
Category
Telephone
Website
Address
Lamjung
Alerts
Be the first to know and let us send you an email when Anjila beauty parlour and training center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.