Great Future Mart
To create self-reliant employment for the youth with the ability to create employment opportunities in the country on their own
22/05/2026
ग्रेट फ्युचर माट् बिर्तामोड शाखा का मार्केटिङ म्यानेजर एकदम मेहनती इमान्दार लगनशील युवा व्यवसायी नेपालमै केही गर्नुपर्छ। भन्ने सकारात्मक सोचका एकदम हाँसिला र जुझारु व्यक्तित्व मित्र कुमार फुयाललाई आज पर्न गएको जन्मदिनको धेरै धेरै शुभकामना। आगामी दिन अझै प्रगति गर्दै अगाडि बढ्नुहोला। कम्पनीको तर्फबाट शुभकामना 🎂🎂🎂🎂🎂🎂❤️
14/04/2026
सम्पूर्ण देशविदेशमा रहनुहुने नेपाली आमाबुबा दाजुभाई दिदीबहिनी लाई नयाँ वर्ष २०८३ सालको शुभकामना
यो रङ्गहरूको खुसीमय पर्वमा तपाईँहरूको मन उत्साहले भरियोस् र तपाईंहरूको जीवन नयाँ आशा र उज्याला सुरुवातहरुले सजीउन भन्दै होलीको हार्दिक शुभकामना व्यक्त गर्दछु।
23/01/2026
विद्याकी देवी सरस्वती माता
05/11/2025
कर्माचारी आवश्यकता , कर्मचारी आवश्यकता
ईटहरीमा रहेको एक व्यवसायी कम्पनीलाई कार्यालय व्यवस्थापनको लागि नेपालमै बसेर केही गर्ने सोच भएका कर्मचारीको आवश्यकता भएकोले इच्छुक व्यक्तिले आफ्नो बायोडाटा सहित तुरुन्त कार्यालयमा दरखास्त दिनुहोला।
तलब :- १६,१००
सङ्ख्या:- ५ जना महिला / पुरुष
योग्यता:- +२ वा सो सरह
समय:- ११ देखि ४ बजेसम्म
सम्पर्क:- gfm को कार्यालय
इटहरी ६ सुनसरी
9814397340,
9823466921
29/09/2025
शुभकामना 🙏🙏
16/09/2025
G.F.M.मार्ट कम्पनी इटहरी को Branch manager मिस लाई जन्मदिनको धेरै धेरै शुभकामना 🎁🎂🎉🎉
14/09/2025
G.F.M. मार्ट कम्पनी बिर्तामोड शाखाको tour manager मिसलाई जन्मदिनको धेरै धेरै शुभकामना। 🎉🎉🎉🎂
30/08/2025
GFM मार्ट कम्पनी बिर्तामोडमा कार्यरत Assistant Manager मिसलाई जन्मदिनको धेरै धेरै शुभकामना। आगामी दिनमा सोचेको कामहरू पूरा हुन्। GFM family 🎂🎂🎁🎁🎉🎂🎂
Click here to claim your Sponsored Listing.
Telephone
Website
Address
Urlabari-5
Morang
56604