Madan Achham

Madan Achham

Share

journalism �
photophotography�
videography�
youtuber�

01/06/2026

नेपाली क्रिकेटका लागि आज सुखद दिन। एकैदिन ३ जना नेपाली खेलाडीहरू टेष्ट राष्ट्रको ठूलो फ्रेन्चाइज लिग—लङ्का प्रिमियर लिग (LPL २०२६) मा छनोट हुनुले विश्व क्रिकेट जगतमा नेपाली क्रिकेटरहरूको स्तर र माग बिस्तारै बढ्दै गएको संकेत गर्छ।

सन् २०१८ मा स्पिनर सन्दीप लामिछानेले आईपीएल (IPL) मा आबद्ध भएर नेपाली खेलाडीका लागि विदेशी लिगको जुन ढोका खोलेका थिए, आज त्यही सुरुआतको जगमा नेपाली खेलाडीहरूको क्षमतालाई अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरूले रुचाउन थालेका छन्। यसले हाम्रो क्रिकेटको लेभल मात्र बढाएको छैन, घरेलु क्रिकेटमा संघर्ष गरिरहेका अन्य युवा खेलाडीहरूलाई पनि आगामी दिनमा मिहिनेत गरे विश्वमञ्चमा पुग्न सकिन्छ भन्ने राम्रो हौसला र विश्वास प्रदान गरेको छ।

आगामी जुलाई १७ देखि अगस्ट ८ सम्म श्रीलङ्कामा आयोजना हुने यसपटकको एलपिएल ड्राफ्टमा लेगस्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई जाफ्ना किंग्सले अनुबन्ध गरेको छ भने विस्फोटक ब्याटर कुशल भुर्तेल कोलम्बो काप्समा आबद्ध भएका छन्।

विदेशी लिगमा अवसरका यी नयाँ ढोकाहरू खुल्दै जाँदा नेपाली क्रिकेटको व्यावसायिक जग अझ बलियो हुने अपेक्षा गरिएको छ। आउँदो प्रतियोगिताका लागि हाम्रा खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शनको हार्दिक शुभकामना! 👏

31/05/2026

माननिय सदस्य हो कि, हाननिय सदस्य हो 😬😂

31/05/2026

Ee Sala Nu Cup Namdu! ❤️‍🔥🏆

Welcome to the RCB Era, ladies and gentlemen! 😎

You waited, you believed and you stayed… this one’s for you again, 12th Man Army! 🥹❤️

#ನಮ್ಮRCB

31/05/2026

𝘾.𝙃.𝘼.𝙈.𝙋.𝙄.𝙊.𝙉.𝙎 🏆🏆

Royal Challengers Bengaluru have done it again ❤️

| | |

30/05/2026

MRR Vajan Krishna Mandir Chitwan😍

29/05/2026

Best picture of the day

29/05/2026

Big News: कर्मचारीको तलब २१ % सम्मले खुद वृद्धि भएर अब तलब न्यूनतम् ~ ४० हजार र बढीमा एक लाख बढी नाघ्नेछ!😮

29/05/2026

यसपालीको बजेट नेपाली कागजको कभरमा

29/05/2026

खै कुरो बुझ्न पर्छ नि !! 😜

Want your business to be the top-listed Beauty Salon in Narayangarh?
Click here to claim your Sponsored Listing.

Website

Address


Chitwan
Narayangarh

Opening Hours

Monday 10:00 - 21:00
Tuesday 10:00 - 21:00
Wednesday 10:00 - 21:00
Thursday 10:00 - 21:00
Friday 10:00 - 21:00
Saturday 10:00 - 21:00
Sunday 10:00 - 21:00