Mahesh Singh Dhami
When someone loves you, the way they talk about you is different. You feel safe and comfortable.
27/08/2026
अहिले देशलाई हाम्रो सहयोगको आबस्यकता छ। त्यसैले मैले सकेको गरे हजुरहरुले नि ?
With Himalaya TV – I just got recognised as one of their top fans!
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉
यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्।
नयाँ आशा, नयाँ ऊर्जा र नयाँ सपनासँग तपाईंको हरेक दिन उज्यालो बनोस्।
स्वास्थ्य, खुशी र प्रगतिले भरिएको वर्ष बनोस्—यही शुभकामना!
साथै सुदूरपश्चिमका सम्पुर्ण tiger र tigerni हरुलाइ बिस्का जत्राको झिक्कै झिक्कै शुभकामना ❤️❤️
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉
यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्।
नयाँ आशा, नयाँ ऊर्जा र नयाँ सपनासँग तपाईंको हरेक दिन उज्यालो बनोस्।
स्वस्थ, खुशी र प्रगतिले भरिएको वर्ष बनोस्—यही छ शुभकामना!
अब देश गरिब युग बाट सुन युगमा प्रवेश गरेको छ🔔🔔
13/04/2026
यत्रो सुन, चादी , जग्गा , सेयर, घर, बैंक ब्यालेन्स , गाडी हुँदा हुदै फेरि सरकारी सेवासुबिधा किन लिनु पर्यो तलब किन लिनु । बिना तलब भत्ता समाज सेवा गरे हुन्थ्यो यसो गर्दा देशको ढुकुटी बचत हुन्थ्यो र बिदेशी ऋण लिनु त पर्ने थिएन । मेरो ब्याक्तीगत बिचार B***n shah Gurung wagle # सुन पार्टी🔔🔔🔔🔔
Category
Contact the business
Telephone
Website
Address
Brdiya
Nepalganj
21802
Alerts
Be the first to know and let us send you an email when Mahesh Singh Dhami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.