SCAS - Nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SCAS - Nepal, Health/Beauty, Nepalgunj-10, Banke, Nepalganj.
मिति २०८२/०४/०९ गते १० बजे शुक्रबारका दिन SCAS, Nepal,भेरी अस्पताल र डा. राजन पाण्डेको बिशेष पहलमा मेदान्त अस्पताल, लखनउका रगत रोग बिभागका निर्देशक Dr. Anshul Gupta सिकल सेल र थालेसिमियाका बिरामीहरुको नि:शुल्क परामर्शका लागि भेरी अस्पताल नेपालगन्ज आउँदै हुनुहुन्छ । त्यसैले मासी फेर्नुपर्ने बिरामी तथा अन्य बिरामीहरुले भेरी अस्पतालमा वा SCAS, Nepal का सहजकर्ता मिना तामाङ वा प्रतिमा चौधरी सङ बेलैमा नाम टिपाएर आ आफ्नो पालो बुक गर्नुहोला।
मिति २०८२/०४/७ पछी बुक हुने ब्यहोरा जानकारी गराइन्छ । यो पोस्ट शेयर गरि सहयोग गर्नुहुन पनि अनुरोध गरिन्छ ।
19/06/2025
सिकल सेल एनिमिया,थालेसेमिया र हेमोफेलियाका बिरामीहरुले नि: शुल्क स्वस्थ बिमा गर्नका लागि आ-आफ्नो पालिकाको स्वस्थ्यमा याथासिघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारी लिन परेमा ९७५८०७०८१३ मा सम्पर्क गर्नसक्नु हुनेछ।
नेपालमा सिकल सेल एनिमियामा अतुलनीय योगदान गर्नुहुने भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन एवम् सिकल सेल एनिमियाका Global Expert , डा. राजन पाण्डे भेरी अस्पताल नेपालगन्जको मेडिकल सुपरिटेन्डेन्ट जस्ताे गरिमामय पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । यहाँले भेरी अस्पतालको नेतृत्व गरि रहदा आम जनताले मे.सु.पदको निरन्तरताको मात्र अनुभुती गर्ने छैनन्। भेरी अस्पतालको सेवा गुणस्तरीय हुनेछ साथै सिकलसेल एनिमियाका र थालसेमियाका बिरामीले न्यायको अनुभुती गर्ने छन । कुनै पनि पदमा को मान्छे कति समय सम्म रह्यो त्यसले अर्थ राख्दैन । कस्को पालामा राम्रो काम कति भए त्यस्ले अर्थ राख्द्छ।यहाँलाई याे कुरा राम्रोसँग थाहा छ। यहाँको कार्यकालमा भेरी अस्पताल आम मानिसहरुले प्रसंशा गर्न लायक बनोस् ।
Sickle Cell Animea/ Thalasemia का Global Expert एवम् भेरी अस्पताल नेपालगन्जका मेडिकल बिभाग प्रमुख डा.राजन पाण्डे यहि मिति २०८०/१२/०६ गते मंगलवार बिहान १०: ०० बजे बर्दिया जिल्ला अस्पतालको Pen-Plus Clinic मा आउनु हुने भएकाले सिकल सेल एनिमिया र थालेसिमियाका सम्पुर्ण बिरामीहरु स्वस्थ्य जाच गराइ स्वस्थ्य लाभ लिन अनुरोध गरिन्छ।
19/01/2024
भेरी अस्पताल नेपालगन्जका प्रमुख अस्पताल प्रशासक( नर्सिङ ) दुर्गा लक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेशका स्वस्थ्य सचिव पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Nepalgunj-10, Banke
Nepalganj