Beautiful & Healthy WORLD
About Nature
05/04/2022
17/06/2021
कृपया गलत अर्थ नलगाउनुहाेला !
सबैमा तस्बिरमा देखाइएको जस्तो हुदैन !!
तर तस्बिर झुटाे बाेलेकाे जस्तो मलाई लागेन !!!😊
01/06/2021
म स्तब्ध भए !
खै ! कसरि बयान गरु याे रचनाकाे !!
झत्त हेर्दा केही बुझ्न सकिन ; गहिरिएर हेरे निकै मार्मिक
सन्देश दिन खाेजिएकाे रहेछ !!!
निकै लगनशील मित्र निर्मल द्वारा रचिएको याे तस्बिर
हजुरहरु सामु पस्केकाे छु , धन्यवाद !!!!😊
28/05/2021
स्केचमा काे हुनुहुन्छ उहालाई म चिन्दिन ! र त्यति चासाे
पनि राख्न चाहिन ! हुनसक्छ चित्रकारको शुभचिन्तक
मलाई चासाे यस कुरामा लाग्याे ! याे कसैको तस्बिर
हुबहु कसरि पनामा उतारिएको हाेला !!
मेरो अति प्रिय मित्र बिपिन द्वारा रचित याे सुन्दर
तस्बिर हजुरहरु सामु पस्केकाे छु !!! धन्यवाद !!!!
💝💝💝💝💝💝💝💝💝💝💝💝💝
25/05/2021
गहिरिएर साेच्दा गल्ती हाम्रो नै रहेछ !
17/05/2021
म स्तभ्ध भए !
बिना प्रविधि एक कलमकाे भरमा यस्तो हुबहु चित्र
काेर्नु मलाई चाहि सामान्य लागेन है !!
मेराे प्रिय मित्र ( निर्मल ) द्वारा रचित याे सुन्दर तस्बिर !!!
16/05/2021
मेरो अादरणिय मित्र ( बिपिन ) द्वारा रचित याे
सुनदर तस्बिर !
याे अद्भुत क्षमतालाई हामिले अझ हाैसला र प्रेरणा दिअाै !!💝
15/05/2021
प्रकृति (NATURE)
सम्पुर्णमा मेरो नमस्कार ?
यो मेरो नयाँ FACEBOOK PAGE लाई
like,share र comment गरि साथ दिन हुन
विनम्र अनुरोध गर्दछु ।
यस फेसबुक पेजबाट दैनिक रुपमा हजुरहरुमाज
मनमाेहक,रमणीय,मनोरञ्जनात्मक र प्रेरणात्मक
तस्बिरहरू राख्ने जमर्को गरेको छु ।
सबैकाे साथ पाउछु भन्ने अाशा छ ।
धन्यवाद ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Pokhara