Healthy Living Nepal Pokhara.
Daily Uses Products, Home Care / Personal Care /Oral care/ Color Cosmetic
सपना ठूलो छ तर
कुनै सफल बनाउने बाटो छैन, व्यापार गर्न लगानी छैन,
डिग्री हासिल गरेको सर्टिफिकेट छैन भने चुपचाप डायरेक्ट सेलिङ हेल्दी लिभिङ मा आजै सहभागी बन्नुहोस !
किनभने घर बाहिर निस्कनुहोस, धक्का खानुहोस, किन कि जमेर बसिरहेको पानी र त्यसै बसिरहेको मान्छेको केही महत्त्व हुदैन !!
सबैको जय होस् !!
Health/ Business System/ Teamwork/ Support/ Leadership/ Success.
TOGETHER We CAN WIN.
Lets join us !
02/03/2026
Dear All,
Greeting with Happy Fagu Purnima !
2026 March Month's Scheme Offer !
Change you Shop, Change your Life
"Smart Shopping = Smart Earning "
13/01/2026
आजको व्यस्त जीवनशैलीमा मुटु स्वस्थ राख्न सन्तुलित खाना, नियमित व्यायाम र तनाव नियन्त्रण आवश्यक हुन्छ भन्ने हामी सबै जान्दछौं।
तर वास्तविकता के हो भने — समयको अभाव, व्यस्तता, तनाव र उपलब्धताको कमीका कारण सबैले यी कुरा पूर्ण रूपमा पालना गर्न सकेका छैनन्।
यही कारणले Cardio Care Supplements आवश्यक हुन्छन्, जसले:
• मुटुलाई चाहिने आवश्यक पोषण पूर्ति गर्छ
• कोलेस्ट्रोल र BP सन्तुलनमा सहयोग गर्छ
• रक्तसञ्चार सुधार गर्छ
• दीर्घकालमा Heart Attack र Stroke को जोखिम घटाउन मद्दत गर्छ
Cardio Care Supplements औषधि होइन,
यो त मुटुलाई दीर्घकालसम्म सुरक्षित राख्ने पोषण सहयोगी (Nutritional Support) हो।
👉 आजको जीवनशैलीमा
“Supplement is not an option, it is a necessity.”
01/01/2026
बास्तबमा ईच्छाशक्ती र मौका नङ र मासुको जस्तै सम्बन्ध छ । कतिपय अवस्थामा धेरै जनाले मौका नै पाउदैनन् । सहि समयमा निर्णय गर्नु भै साना-साना कदमहरुबाट काम सुरु गरेको केही महिनामा नै Bronze Director बन्न सफल हुनुभएकोमा दुबैजनालाई हार्दिक बधाई छ। Ma'am नयाँ सालसंगै स्वास्थ्य र समृद्धिको नयाँ काम सुरुवात भै सकेको छ। थप नयाँ साथीहरुको कदम पनि यसरी नै अगाडी बढिरहोस् ।
Good Luck !
Happy New Year-2026.
हामी सामानको गुणस्तरमा बिश्वास गर्दछौ।
त्यसैले सबैजनाले हेल्दी लिभिङ मा उपलब्ध सामानहरु प्रयोग गरौ। स्वास्थ्य रहि घरखर्च मै पैसा बचत गरौ !
25/12/2025
21/12/2025
We are pleased to announce that the Healthy Living Branch has been officially opened in Besisahar, Lamjung
15/12/2025
उपलब्ध छ !
बिस्तृत जानकारीको लागि सम्झनुहोस् ! #
984-6079034
02/12/2025
उपभोक्तालाई खुशीको खबर !!
नेपालमा थुप्रै ऐन कानूनहरु बन्ने गर्दछन् तर धेरै जनालाई यो कुरा थाहै हुदैनन् र भनिरहदैन पनि ।किनभने नेपाल कसैले भन्ने कुरालाई भन्दा आफै खोज्दै जाने कुरालाई बढी बिश्वास गर्ने गर्दछन् । अब यी यस्ता सोंच भने निक्कै पुरानो भैसकेको छ।
पछिल्लो समय एउटा महत्त्वपूर्ण ऐन बनेको छ। त्यो ऐन कानूनको ना हो बस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा ब्यबस्थापन तथा नियामन गर्न बनेको ऐन-2074 र नियामावली-2076 हो ।
यो कानूनले भन्छ, तपाईं उपभोक्ताहरुले यदि चाहान्छौ भने अब खुद्रा पसल, होलसेल पसल, डिलर बाट हैन सिधै उत्पादन कम्पनीहरुसङ घरमा आफुलाई आवस्यक सामानहरु किन्न सक्नु हुनेछ।
अब सरकारले केही गरेन भन्ने पनि गर्छौ तर ऐन कानूनले आम उपभोक्ताहरुलाई धेरै फाईदा अनि घरखर्च मै बचत गराएको छ। सामान्य होलसेल पसलमा सामान खरिद गर्दा त आज सामानको मुल्य केही मिलाएर ल्याईयो भन्ने अनुभूति धेरै उपभोक्ताहरु गर्ने गर्दछन् । निश्चितरूपमा अब उत्पादन कम्पनीसँग सामान किने पछि फाईदा आवस्य हुन्छ नै ।
म पनि अहिले यहि कानूनले दिएको सहुलियतलाई लिएर मासिक 10% देखि 32% सम्म हातको हात फाईदा बिगत 6 वर्ष देखि लिदै आईरहेको छु। अब तपाईले पनि यी फाईदाहरु लिन सक्नु हुनेछ।
यदि यस बिषय सम्बन्धि ईच्छुक साथीहरु हुनुहुन्छ भने मलाई ईनबक्स वा Whats App No.9846079034 मा सम्पर्न सकनु हुनेछ। सकारात्मक, राम्रा र फाईदा जनक कुराहरु शेयर गर्न कै लागि समाजिक संजाल आएको मेरो बुझाई छ। धन्यवाद ।
हेल्दी लिभिङ नेपाल के हो ?
र हेल्दी लिभिङ कम्पनीले के भन्छ ?
बस्तुको प्रत्यक्ष बिक्री ऐन 2074 र नियामावली 2076 मा रहेर हामी भन्ने गर्छौ.....
प्रथमतः हामी स्वस्थ्य निरोगी रहने कुरा गर्छौ, अभ्यास गर्छौ, सिक्छौ अनि सिकाउछौ । रोग लागेर उपचार हैन, रोग नै लाग्न नदिऔ भनेर भन्छौ।
दोस्रो : घर खर्च मै बचत गर्छौ अनि तपाईले पनि बचत गर्नुस् है भन्ने गर्छौ ।
तेस्रो: यहाँ बिना लगानी पनि व्यापार भई रहेको छ। फुर्सदको समय, हातको मोबाइल , ईन्टरनेट प्रयोग गरौ, घर बाटै व्यापार गरौ भनेर हामी भन्छौ ।
चौथो : देखे पछि माया आवश्य लाग्छ। छोराछोरी बच्चाहरुको भविस्यको लागि पनि त केही गरि दिन सके राम्रो हुन्छ भनेर भन्छौ।
पाचौ: एउटा सफल बिजिनेस सिस्टम र टिमवर्क, सपोर्ट, लिडरसिप मार्फत तपाईं हाम्रो सपना पूरा गरौ है भनेर भन्ने गर्छौ ।
बिस्तृत जानकारीको लागि; 984-6079034
https://www.healthylivingnepal.com/
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Pokhara
33700