Music lover
Promoting Nepali songs keep supporting❤️
• जिन्दगीमा सबै कुरा बुझेर मात्र हुँदैन, केही कुरा सहेर पनि अघि बढ्नुपर्छ ।💙
• नर्ग जस्तै हुन्छ जिन्दगी बेरोजगार भएर त हेरन,न इज्जत, न पैसा,न सम्मान, न त आफन्त नै ।💔🙂
असफल प्रेम भए सहिदिउला म तर असफल छोरा हुन न परोस् । ❤️🩹
02/10/2024
Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Suneel Chhetry, Rosy Shahi Thakuri
बाबाले दिन नसकेको खुशी एकदिन छोरा छोरीले दिन्छन् भनेर आश गरेर बसेकी मेरी आमालाई एकदिन धेरै खुशी दिनु छ।❤️
–मान्छे सबै भन्दा निशब्द त्यो बेला हुन्छ, जुन बेला भन्नुपर्ने धेरै हुन्छ तर बुझिदिने, सुन्दिने कोहि हुदैन।🥺
Don't Believe in luck, Believe in Mahadev everything will be fine🕉️
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Pokhara