Nepali Shyari
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali Shyari, Pokhara.
30/05/2026
तिमीलाई माया गर्नु मेरो बानी मात्र होइन,
मेरो सास, मेरो धड्कन, मेरो जिन्दगी नै तिमी हौ।
टाढा भएर पनि मनले कहिल्यै टाढा हुन दिएन,
किनकि साँचो माया दूरीले होइन, भावना ले जोडिन्छ। ❤️🥀
28/05/2026
27/05/2026
कसैलाई मनबाट चाहनु सजिलो हुन्छ,
तर बिर्सिनु…
त्यो त आँसु सँगै रात कटाएपछि मात्र थाहा हुन्छ… 😔🖤
Website
Address
Pokhara