pragati karki

pragati karki

Share

I

28/09/2025
01/11/2024

खोरिया आ.वि खोरिया का प्र अ प्रिय काका राम बहादुर पुर्जालाइ
जन्म दिनको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

Photos from pragati karki's post 21/09/2024

नेपाल राष्ट्रिय शिक्षक संगठन धौलागिरी गाउँ समितिको ऐतिहासिक तेस्रो अधिवेशनबाट शेर बहादुर केसी अध्यक्ष रहेको १९ सदस्य तपसिल बमोजिम निर्विरोध निर्वाचित समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ! ! !
अध्यक्ष: शेर बहादुर केसी
उपाध्यक्ष:मान बहादुर राना
उपाध्यक्ष : धना कुमारी भण्डारी कार्की
सचिव: टिकाराम सुवेदी
कोषाध्यक्ष: सुमन केसी
सहसचिव :नुर कुमारी छन्त्याल
सह कोषाध्यक्ष: नरमाया पुन
सदस्यहरू: भोग बहादुर नेपाली,टीका प्रसाद सिंकिजा,इन्द्र पुन,मन बहादुर पुन,नवराज सुवेदी ,थममाया बुढा ,मन बहादुर थापा,माया घर्ती गुरुङ ,मन कुमारी बुढा,सजिना केसी,मधु महत ।

06/09/2024

CONTESTANT 113
PRAGATI KARKI
MYAGDI

हाम्रो ताकम।
म्याग्दी जिल्लाको सदरमुकाम देखि ३२ किमि टाढा रहेको सुन्दर गाउँ ताकम हो। यश गाउँ समुन्द्री सतह देखि 1600 मि उचाइमा रहेको छ। यहाँ विभिन्न जातजातिहरुको बसोबास रहेको छ। जसमध्य ब्राह्मण ,क्षेत्री, मगर , गुरुङ दलित छ्न्त्याल, थकाली आदि जातजातिहरु एक आपसमा मिलेर वसेको छन। यहाबात देखिने धव्लागिरी, चुरेन ,गुर्जाहिमाल लागाएत धेरै हिमालहरुको दृश्य देख्न सकिन्छ । ताकमलाइ धवलागिरी गाउपालिकाको अन्न्भन्डारको रुपमा पनि परिचित छ। यहाका कृषकहरु धान,मकै, गहुँ, आलु, जौ प्रमुख वालिहरु हुन।ताकम बात कोट मन्दिर ,ढोरपाटन सिकार आरक्ष, धवलागिरी बेसक्याम्प जस्ता धेरै पर्यटकीय ठाउहरुमा जाने पर्यटन पदमार्गमा पर्ने एक सुन्दरगाउ हो ताकम ।

Want your business to be the top-listed Beauty Salon in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Pokhara