DXN service

DXN service

Share

DXN is goldmine

03/10/2021
04/06/2021

DXN मा मास्टर प्राेडम्ट RG and GL हो जस्मा 200 भन्दा बढि Element हुन्छ जुन बिरामी को शरीरमा भएको हरेक समस्या सँग लड्ने गर्दछ र हाम्रो शरीरको हरेक कोष तथा अंगहरुमा गएर हाम्रो शरीरलाई काम नलाग्ने केमिकल तथा अखाद्य तत्वहरुलाई खाेजि गरेर कोषको लेवलबाट बाहिर निकालि दिन्छ। रातो च्याउ बाट बडो बैज्ञानिक ढंगले बनाइएको औषधिय गुणले भरिपुर्ण उच्च क्वालिटिको फुट सम्लिमेन खाना हो .. यो मलेसियामा मात्र बैज्ञानिक तरिकाले खेती गरेर उब्जाएको छ तर आज विश्व बजारको माग अनुसार धेरैले रुचाउँछन् र अति लोकप्रिय भएको हुदा.. जापान लगायत अन्य विभिन्नमुलुकहरूमा पनी रातो च्याउको खेती र उत्पादन हुने गरेको छ।

27 बर्षको अवधिमा संसार भर पुगेको छ अमेरिकामा सबैभन्दा भन्दा बढि रुचाइएको हुनाले त्यहाबाट प्रकसित पत्रपत्रिकाका र टिभीहरुमा र आजभोलि त google मा search गरेर हेर्न सजिलोसँग सकिन्छ।

RG and GL ले ग्यासष्ट्रिक, गानोगोला. पत्थरी, दम , सुगर , रगतको खराबी, क्यान्सर , मोटो पन या बढि पातलो लाई मोटो बनाउने भिटामिन पनि यहि हो यस्तै चुर्नापरेको , क्षारेरोग, अल्सर , युरिक यसिड.मृगौला , मुटु निसन्तान दम्पतीको लागि सन्तान.. एलर्जी .. जन्डिस . अनगिन्ती बिरामीले ढुक्क खादा सन्चोहुने कम्पनीले दाबी गरेको छ, लाभान्वित पनि हजारौं लाखौ मानवहरु प्रमाणहरु प्रस्त छ्न।

17/04/2021

Happy dxn

09/04/2021

"गानोडर्मा" ( 𝐑𝐆/𝐆𝐋) निम्न समस्यामा कसरि विशेष प्रभावकारी हुन्छ ?
✅ रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गरि सम्भावित हार्ट अट्याक र ब्रेन स्ट्रोकबाट बचाउछ, साथै मुटुलाई सुरक्षित राख्दछ |
✅ डाइबिटीजमा सुगरलाई कन्ट्रोल गर्न, प्यान्क्रजालाई एक्टिभ गरि इन्सुलिन उत्पादन गर्ने गल्यान्डलाई सक्रिय बनाउछ |
✅ उच्च रक्तचाप तथा निम्न रक्तचाप दुवै अवस्थामा रक्तचापको घटाई या बढाई सन्तुलन गर्दछ |
✅क्यान्सर सेलको उत्पति एवं यसको प्रसारको रोकी यो घातक बिमारीबाट शरीरलाई बचाउछ |
शरीरको कुनै पनि ठाउँमा भएको कुनै पनि प्रकारको टिउमर लाई समाप्त गर्दछ |
✅ लिभरलाई मजबुत बनाई पाचन प्रक्रिया सुचारु बनाई भोग जगाउछ |
✅ कुनै पनि प्रकारको ठाउको दुखाई या माइग्रेन समाप्त गर्छ, साथै यसले कमजोर दिमागबाट रोकी दिमागको क्षमता बढाउछ साथै एकाग्रता बढाउछ |
✅ थाईराईड गल्यान्ड लाई सम्हाली, थाईराईड सम्बन्धि समस्या समाधान गर्दछ |
✅ मानसिक रोग जस्तै: प्यारालाईसीस, अल्जाइमर, पारकिन्सन मा राम्रो काम गर्दछ |
✅ दमको लागि तथा फोक्सोको कार्यसैलीमा खराबी वा Branched infection मा गज्जबको लाभ पाईन्छ |
✅ हड्डी कमजोरी, अर्थराइटिस या अस्थिरोगमा लावदायी हुन्छ |
✅ पाठेघर रोग, ब्रेस्ट क्यान्सर, मिन्सुरेसन, गड्बडी तथा अन्य स्त्री रोग मा प्रभावकारी हुन्छ |
✅ शरीरको अनावश्यक बोसो घटाइ मोटोपन कम गराउछ या सिलीम तथा चुस्त बनाउछ |
✅ छाला रोग हटाई छालाको चाउरी पन हुन् बाट १००% बचाउन्छ |
✅ सम्पूर्ण शारीरिक प्रक्रियालाई सामान्य बनाई रोगबाट बचाई राख्दछ।

Want your business to be the top-listed Beauty Salon in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Talchok
Pokhara