Mrs.Gurung Nepal
Nalma Tamu Samaj To promote and save gurung culture n expose married gurung women's talent.Director and Co-ord-PABI GRG.(9846482767)
15/04/2021
मिसेस गुरूङ नेपाल सिजन4को आबेदन फारम खुल्ला
नया बर्ष२०७८को अबसर पारेर बैशाख १ गते राष्ट्रिय सौन्द्रर्यकर्मी यनियन नेपाल का अध्क्षय सुमन गुरूङको प्रमुख आतिथ्यतामा केक काटेर ओपनिङ गरि आबेदन फारम खुल्ला गरिएको छ। नया बर्षको शुभकामना आदानप्रदान गरि फारम पनि आज बाट खोलिएको जानकारी दिदै भदौ पछि ट्रेनिङ सुरू गरि मंसिर मा अन्तिम प्रतिस्प्रधा हुने प्रबन्धक निर्देशक पबि गुरूङ ले बताउनु भयो। कोराना का कारणले गत बर्ष हुन नसके पनि यस बर्ष सचेत रहि कार्यक्रम सफल बनाउने संयोजक निशा गुरूङ ले बताउनु भयो।
15/04/2021
मिसेस गुरूङ नेपाल को चौथो संकरणको आबेदन फारम खुल्ला भएको छ। गुरूङ बिबाहित दिदिबहिनीहरू ले फर्म भरेर आफुमा भएको प्रतिभा लाई प्रष्फुटन गर्न सकनुहुने छ।
मिसेस गुरूङ नेपाल २०७४ फस्ट रनरअफ ममता गुरूङ
मिसेस गुरूङ नेपाल प्रबन्धक निर्देशक पबि गुरूङ
ल्होसार को आशिमाला🙏🏼
मिसेस गुरूङ नेपाल २०७४ निशा गुरूङ
मिसेस गुरूङ नेपाल २०७६ रबिता गुरूङ
20/12/2020
धेरै महिना पछिको भेटघाट मिसेस गुरूङ नेपाल हरू र आयोजक कोरोनाको स्थिरता संगै छिट्टै नै मिसेस गिरूङ नेपाल सिजन 4 को फेरी आबेदन फारम खोलिने....
20/10/2020
छ्याजलो🙏🏼हार्दिक शुभकामना❤️
तेस्रो हिरो मिसेस गुरूङ नेपाल २०७६बिजेता रबिता गुरूङ 🙏🏼🇳🇵
Stay home stay safe 🙏🏼🙏🏼
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Pokhara