Rhi Hemp Healers

Rhi Hemp Healers

Share

www.rhih**phealersnepal.com.np

नेपाल बन्छ जब नेपाल मै बन्छ ।।। Namaste! Thank you for reaching out to ऋ (Rhi H**p Healers Nepal)!

We’re delighted to have you here. 😊
We specialize in authentic Nepali H**p and Cannabis products, along with their by-products. Consider us not just a service but a family that cares about your needs. Feel free to share how we can assist you it’s our pleasure to help. Together, let’s embrace the goodness of natural Nepali resources!

Photos from Rhi H**p Healers's post 15/09/2026

९०% जैविक १००% नेपालमा बनेको
**p **p
#नेपालबन्छजबनेपालमैबन्छ

05/08/2026
25/06/2026

सत्य लुकाएर लुक्दैन, र झुटको खेती गर्नेहरूको बाली कहिल्यै भित्रिँदैन!
​"म यो उद्योगमा यति वर्षदेखि छु" भनेर अनुभवको घमण्ड गर्नुभन्दा, "म कति इमानदार छु र मैले कस्तो जग बसालेको छु" भनेर गर्व गर्न सक्नु ठुलो कुरा हो।
​ढिलो होला, तर सत्य र निष्ठाको सधैँ जित हुन्छ। पारदर्शी व्यवसाय र इमानदारिता नै हाम्रो पहिचान हो। ⚖️🌱
​ऋ हेम्प हिलर्स नेपाल
www.rhih**phealers.com.np
**pIndustryNepal

23/06/2026

यहाँहरूको अपार माया र सद्भावका कारण आज हामी नेपाल बाहिरको भूगोलसम्म पुग्न सफल भएका छौँ। अस्ट्रेलियाको सिड्नी सहरस्थित रकडेल कर्नरसम्म आइपुग्ने हाम्रो यो यात्रा पक्कै पनि सहज थिएन। हाम्रा उत्पादनहरूलाई तपाईंहरूले दिनुभएको अगाध मायाले नै आज यो यात्रालाई सार्थक र सफल बनाएको हो।
​हामी पुनः दोहोर्‍याउन चाहन्छौँ—हामी संसारकै सबैभन्दा उत्कृष्ट उत्पादन गर्छौँ भनेर त दाबी गर्दैनौँ, तर हाम्रा उत्पादनहरू ९०% जैविक (Organic) र १००% नेपालमै उत्पादित हुन् भन्ने कुरामा हामी गर्व गर्छौँ।
​यो यात्रामा साथ दिनुहुने सम्पूर्णमा हृदयदेखि नै धन्यवाद! 🇳🇵🇦🇺
Nepal House Rockdale

**p

https://www.facebook.com/share/1GFkLA8cXk/

10/06/2026

हामीलाई तपाईंको तेल प्रयोग गर्दाको अनुभव बताउनुहोस्।

#नेपालबन्छजबनेपालमैबन्छ **phealersnepal #नेपाल **p

02/06/2026

We can’t believe this…It’s true…

20/05/2026

के बजारमा पाईने जस्तो हेम्पको धागो फरक फरक मूल्यका हुन्छन की धागो नै फरक हो?

#नेपाल **p **phealersnepal #नेपालबन्छजबनेपालमैबन्छ

Category

Address


Pokhara
33700