Razz Yadav
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Razz Yadav, Health/Beauty, Rajbiraj.
With B***n – I just got recognized as one of their top fans!
With YAďav Rùpěśh – I just got recognized as one of their top fans!
B***n
Razz Yadav
प्रीय मधेसवासी,
फाल्गुन २१ गते हुन गइरहेको यो चुनाव समयको महत्वपूर्ण माग हो। यस चुनावले केवल आजको राजनीतिक दिशा मात्र होइन, तपाईँ–हाम्रा बालबालिकाको भविष्यसमेत निर्धारण गर्नेछ।
यो चुनाव हामी मधेसीहरूका लागि स्वर्ण अवसर पनि हो। नेपालको इतिहासमा पहिलो पटक एक मधेसी युवा प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि बढेका छन्, जुन सम्पूर्ण मधेसका लागि गर्व र आशाको विषय हो।
तसर्थ, यो चुनावमा जातिवाद, व्यक्तिगत स्वार्थ र पार्टीगत मुद्दाको दलदलमा नपरी देश र भविष्यको हितलाई केन्द्रमा राख्दै विवेकपूर्ण निर्णय गरौँ। सक्षम, इमानदार र परिवर्तनको प्रतीकका रूपमा बालेनलाई भोट हालौँ।
"अबकी बार बालेन सरकार 🙏
जय मधेश्🙏🙏🙏
Ghup Chup Ghup Chup🤣🤣
# video
Razz Yadav
28/12/2025
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Rajbiraj