World News
For public help services support
And News
यही मिति २०८३ साल श्रावण महिनाको २५ गते
सुनबर्सी डाइनियाबाट निकाल्न गइरहेको 51 हातको कामर साथै कलश यात्रामा सहभागी बनी पुण्यको लाभ उठाइदिन हार्दिक अनुरोध गर्दछौ
भारतको राजस्थानमा बलात्कारीलाई प्रहरीकै अगाडी जनताको सजाय । हाम्रो नेपालमा पनि यस्तो सजाय हुन आवश्यक देखियो ।
सुनसरीको इटहरीमा १७ वर्षीय सरोज न्यौपाने को ह*त्या आरोपमा बाबु, काका र सौतेनी आमा प्रहरी नियन्त्रणमा l
video- social media
Basin Name :- Koshi Barrage
Water level :- 1,81,265 cusecs
Trend :- steady
Status :- Danger
Gate Open :- 22
गणेश यादवको श'व हेलिकप्टरबाट ल्याइयो...
27/07/2026
धेरै धेरै धन्यवाद नेपाल प्रहरी। यस्ता मान्छेहरुलाई काडा भन्दा काडा सजाइ दिनुपर्छ
हिजो सार्वजनिक भएको रङ्गेली स्थित संसारी मन्दिरको छेउछाउको होटलमा लगेर जबरजस्ती करणी गर्ने व्यक्ति पक्राउ परेका छन्।
26/07/2026
हिजो राति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–८ स्थित एक शिव मन्दिरमा रहेको मूर्तिमा तोडफोड भएको घटना सार्वजनिक भएको छ।
श्रावण महिना भगवान शिवको विशेष पूजा–आराधनाको पवित्र समय मानिने भएकाले यस्तो घटना सम्पूर्ण हिन्दू समुदायको धार्मिक भावनासँग जोडिएको संवेदनशील विषय हो। यस घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गरी दोषी जो–कोही भए पनि कानुनबमोजिम कडा कारबाही गरियोस् भन्ने हाम्रो माग छ।
धार्मिक आस्था र सामाजिक सद्भावमा आँच पुग्ने यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सम्बन्धित निकायले आवश्यक सुरक्षा व्यवस्था र प्रभावकारी कदम चाल्न आग्रह गर्दछौँ।
B***n Nepal Police गृहमन्त्री सुदन गुरुङ सचिवालय हिन्दू सम्राट नेपाल सुनसरी
19/07/2026
07/07/2026
ल है समयमै सचेत हौ
यातायात कार्यालय बाराका प्रमुखले ट्राफिक प्रहरीकै अगाडि सेवाग्राहीमाथि यसरि गरे हातपात
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Sunbarshi
Rangeli
SUNIL119