Nirmal Raj gautam
sports and social work
21/03/2026
Birthday wishes players Samriddhi Ale Magar
Currently studying at Prabhakar M.V. Devsthal and a star karate game player at Dragon karate Dojo Bankad Kupende, Samriddhi Ale Magar, on the occasion of his birthday, which falls on today, 2082/12/07. May you make better progress in your studies and karate game than you ever imagined.
22/10/2025
शुभ दिपावलि तथा छठपर्ब
२०८२ काे हार्दिक शुभ कामना।
नेपालिहरूकाे महान पर्व शुभ दिपावलि तथा छठपर्ब २०८२ काे पावन अबसरमा समस्त खेल प्रेमी ,खेलाडी , प्रशिक्षक देश तथा विदेशमा रहनुहुने बुबा आमा ,दाजुभाइ तथा दिदी बहिनिहरूमा सुख शान्ति सम्बृध्दि र उत्तराेतर प्रगतिको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछाै ।
सल्यान कराते महासघकाे अध्यक्ष
बबि शाह
सल्यान कराते महासघकाे उपाध्यक्ष तथा कर्णाली प्रदेश्को सदस्य निर्मलराज गाैतम
I gained 328 followers and created 1 post in the past 90 days! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉
14/04/2025
बैशाख १ गते बाट कालिमाटी कराते डाेजाे संचालक भएको सूचना सम्पुर्ण खेलाडीहरुलाई जानकारी गराउन चाहान्छु।🥋साथै कोही नयाँ खेल्ने भाई बहिनी,खेल प्रेमी हुनुहुन्छ भने समयमै फाराम भर्नु हुन अनुरोध गर्दछौं । ट्रेनिङ निरन्तर बिहान ५:४५ देखि ७ बजे सम्म सञ्चालन हुने छ र केही बुझ्न चाहनु हुन्छ भने तल दिइएको फाेन न मा सम्पर्क गर्नु होला।
ट्रेनिङ सञ्चालन भएको स्थान:
श्री शारदा जनकल्याण माध्यमिक विद्यालयमा कालिमाटी सल्यान
कालिमाटी सितोरियो कराते डाेजाे सल्यान प्रशिक्षक : निर्मलराज गाैतम
फाेन.न:-९८६६२३८५७३
शिक्षक :बिन्दुर के.सि
फाेन.न:-९८५७८४४५६८
Category
Contact the business
Telephone
Website
Address
Karnali Regional
Salyan
088
Alerts
Be the first to know and let us send you an email when Nirmal Raj gautam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.