Future job link. Surkhet
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Future job link. Surkhet, Beauty, cosmetic & personal care, Surkhet.
23/07/2022
सुबर्ण अबसर ! सुबर्ण अबसर!!
वैदेशिक रोजगारको लागि सुनौलो अबसर।
अब सुर्खेत देखि कामहरु धमाधम भैरहेकोछ ।।
1.क्रोसियाको लागि:85
2.साउदी को लागि :56
3.मलेसियाको लागि:300
टोटल 441जना वैदेशिक कर्मचारी आबस्यक्ता परेकोहुदा बिदेशमा गएर रोजगारी गर्नुहुने इच्छुक ब्याक्तिले हामिलाई सम्झनु होला ।
सम्पर्कमा :9848366372
9845788799/083590221
बिरेन्द्रनगर 3 सुर्खेत
15/07/2022
9845788799
09/07/2022
सुर्खेत को जब लिन्क बिक्रिमा छ ।
सम्पर्क 9845788799
08/07/2022
यो संस्था नेपाल् सरकार बाट दर्ता भयको तर चलाउने मान्छे नभयको कारण यो संस्था बिक्रिमा छ ।
थप जानकारीको लागि
9845788799/9848366372 मा सम्पर्क गर्नुहोला।
बिरेन्द्रनगर 6 सुर्खेत
02/07/2022
हार्डवयर कम्पनी कोलागी कर्मचारी आबस्यक्ता
पोस्ट :सेल्समेन
टाइम:9:00/6:00
स्यालरी:आपसी सहमती
सम्पर्क : 9848366372
बिरेन्द्रनगर सुर्खेत
सुर्खेत को लागि अर्जेन्ट कर्मचारी आबस्यक्ता
काम: कम्प्युटर अब्रेटर
कम्प्युटर हार्डिकक्स सप्टवयर गरेको
स्यालरी : आपसी सहमती
सम्पर्क : 9848366372
टाईम:9:00/5:00
बिरेन्द्रनगर 6 राजा चोक
आफ्नै अफिस को लागि एकजना मार्केटिङ कोलागी कर्मचारी आबस्यकता////
टाईम : 9:30 /4:30
8000+नास्ता सम्पर्क नम्बर: 9845788799
बिरेन्द्रनगर सुर्खेत
24/06/2022
सुर्खेत एर्पोट मा रहएको एउटा होटेलमा २जना कर्मचारी आबस्यकता ईच्छुक ब्याक्तिले
९८४५७८८७९९ मा सम्पर्क गर्नु होला |
स्यालरी अनुभव नभएकोलाइ ८००० भन्दा माथी +खाना नास्ता
सुर्खेत भ्याली भित्र को लागि अर्जेन्ट सेल्स ब्वाई चाइयो!!!
स्यालरि र टाइम : आपसी सहमती
इच्छुक ब्याक्तिले 9845788799 मा कल गर्नु होला
बिरेन्द्रनगर सुर्खेत
Future job link. Surkhet Send a message to learn more
Category
Culinary Team
Attire
Telephone
Website
Address
Surkhet
Alerts
Be the first to know and let us send you an email when Future job link. Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.