DXN Surkhet Sakha

DXN Surkhet Sakha

Share

DXN Products provide the best support for your body Food and dietary supplement products. +977-9848024553

It is known as world largest Ganoderma company, its self made Ganoderma which had discovered by Dr. Lim Sew Jin a food scientist based in Malaysia.

20/06/2025

DXN कम्पनीले उत्पादन गरेको प्रोडक्ट कुनै औषधि होइन। यो एक प्राकृतिक क्षारिय खाना हो। DXN गानोडेर्मा लिसिडमको नियमित सेवन पश्चात् निम्न रोगहरूबाट मुक्ति पाउन सहयोग गर्दछ ।

👉 DXN कम्पनीले उत्पादन गरेको रातो च्याउ (Ganodarma) यस्तो खाना हो जसले मानव शरीरलाई अति नै आवश्यक पर्ने भिटामिन, पौष्टिक तत्व, अक्सिजन प्रदान गर्छ।

👉🍄गानोडर्मा हाम्रो शरीर भित्र प्रवेश गरे पश्चात् मरेका कोषहरू लाई पुनर्निर्माण गर्ने र खराब कोषहरूलाई बाहिर निकाल्ने काम गर्छ। जस् पश्चात् विभिन्न रोग लाग्नबाट बच्नुका साथै लागिसकेको रोग लाग्नबाट मुर्ति पाइन्छ।

(१) दीर्धरोग सम्बन्धि :-
मधुमेह (Sugar), उच्चरक्तचाप (Blood Pressure)
(२) स्वास प्रस्वास सम्बन्धिमा :-
रुघा, खोकी, दम, छातीको दाग, निमोनिया, एलर्जी
(३) पाचन प्रणाली समबन्धि समस्या :-
पेट पोल्ने, छाती पोल्ने, अपच हुने, घाँटी पोल्ने, वाक–
वाक लाग्ने, रिंगटा लाग्ने, दुख्ने, खाएको नपच्ने,
गानोगोला, कब्जियत, ग्यास्टिक, सम्पुर्ण पेट सम्बन्धि
रोगहरू।
(४) टाउको तथा मानसिक रोग सम्बन्धि :-
पिनास, माइग्रेन, स्मरण शक्तिमा कमि, डराउने,
मन आत्तिने, अनिन्द्रा तथा कपाल झर्ने !
(५) पेट सम्बन्धि :-
पाइल्स, फिस्टुला र फिसर (बिना अप्रेसन) ग्यास्टिक,
कब्जियत, गानोगोला, जण्डीस, अपच, आउँ, अल्सर,
कोलाइटिक्स !
(६) नशा तथा हाडजार्नी सम्बन्धि :-
बाथ, हड्डी खिइएको, जोर्नी दुखाई सम्बन्धि सम्पुर्ण
रोगहरु !
(७) मुख तथा घाँटी सम्बन्धि :-
स्वास गनाउने, गिजाबाट रगत आउने, दुख्ने, मुख र
जिब्रोमा खटीरा आउने, टन्सिल !
(८) पिशाब सम्बन्धि :-
पिशाब पोल्ने, पिशाब रोकिने, प्रोष्टेड ग्याल्ण्ड बढेको !
(९) यौन सम्बन्धि :-
पुरुषको यौन उत्तेजनामा कमी, शुक्रमा कमी, सिध्रस्खलन,
नपुसंकता, स्वप्दोष, महिलाको यौन इच्छा नहुने तथा
सम्पुर्ण यौन सम्बन्धी रोगहरु !
(१०) छाला सम्बन्धि :-
सेतो दुवी, दाद, डण्डीफोर, कास चिलाउने !
(११) महिला सम्बन्धि :-
यौनअंग चिलाउने, सेतो पानी बग्ने, कष्टातब, रक्तप्रदर,
श्वेतप्रदर, महिनावारी गडबडी, सेतो पानी जाने, तल्लो
पेट दुख्ने, महिलाको यौन इच्छा नहुने, बाझोपन
लगायत सम्पुर्ण महिला सम्बन्धि रोग !
(१२) दुखाई :-
बाथ, आम बाथ, युरिक एसिड जोर्नीेहरु दुख्ने, सुन्निने,
मांसपेशी दुख्ने, हातगोडा झमझमाउने !
(१३) मुत्र प्रणाली :-
पिसाप पोल्ने, पिसाब फेर्न गाहृो हुने, दुख्ने, पिसाब
गन्हाउने, धमिलो हुने, हातगोडा सुन्निने, कोखा
दुख्ने,छिनछिनमा पिसाब लाग्ने, मधुमेह, मुख सुक्ने,
पथ्थरी आदि रोगहरु !
(१४) श्वास प्रश्वास सम्बन्धि समस्या :-
स्वास बढ्ने, स्वास फेर्न गाहृो हुने, खोकी लाग्ने, छाती
दुख्ने, टाउको दुख्ने, रुघा पिनास, दम, प्रोमकाइटिस,
निमोनिया जस्ता समस्याहरुको सफल उपचार गरिन्छ !
(१५) छालासम्बन्धि समस्या :-
छाला चिलाउने, विविरा आउने, डावर आउने,
पानीफोका आउने, घाउ, दाद, एलर्जी, लुतो,
डर्मटाइटिस, स्वराइसिस, लिकोडर्मा जस्ता समस्याहरुको
सफल उपचार गरिन्छ ।

👉 DXN कम्पनीले उत्पादन गरेको रातो च्याउ (Ganodarma) यस्तो खाना हो जसले मानव शरीरलाई अति नै आवश्यक पर्ने भिटामिन, पौष्टिक तत्व, अक्सिजन प्रदान गर्छ।
👉🍄गानोडर्मा हाम्रो शरीर भित्र प्रवेश गरे पश्चात् मरेका कोषहरू लाई पुनर्निर्माण गर्ने र खराब कोषहरूलाई बाहिर निकाल्ने काम गर्छ। जस् पश्चात् विभिन्न रोग लाग्नबाट बच्नुका साथै लागिसकेको रोग लाग्नबाट मुर्ति पाइन्छ।

👉💯% प्राकृतिक र कुनै साइड इफेक् नहुने। 97 थप जानकारीको लागि इनबक्समा एसएमएस गर्नुहोला धन्यवाद
हजुरलाई कुनै कुराको जानकारी चाहिएमा हामीलाई सम्झनुहोस् टेलिफोन नम्बर 08523192 सम्पर्क नम्बर 9848037412 9848024553 रहेको छ

14/11/2024
14/11/2024

DXN सम्बन्धी जनचेतनामुलक कार्यक्रम

Photos from DXN Surkhet Sakha's post 04/03/2024

उत्कृष्ट ! सप्लिमेन्ट हजुर हरुले पनि आजै बाट प्रयोग गर्नु होस!

स्वास्थ्यको लागि निकै उपयोगी रहेको रातो च्याउ गानोदर्मा जडिबुटीको राजा यो RG/GL बहुगुणी छ। यसमा २५० भन्दा बढी शरीरलाई फाइदा पुर्याउने सकृय तत्वहरु पाइन्छ।

DXN प्रोडक्टको सेवनले हाम्रो शरीरमा रहेको रोग प्रतिरोधात्मक शक्तिलाई मजबुत बनाई हामीलाई निरोगी बनाईराख्छ।

शरीरको खयाल धन भन्दा बढी गर्न जरुरी छ किनकी स्वास्थमा समस्या आएपछी धनले स्वास्थ फिर्ता गर्न सक्दैन!

Health.❣️
जीवनमा हजारौं संघर्ष पछि हामीले प्राप्त गर्ने समृद्धि, खुशी, हासो, मिलन,आनन्द, स्वतन्त्रता सबैको महसुस गर्न हाम्रो शरीर पनि त स्वस्थ र सक्षम हुनुपर्छ!


#सु स्वास्थ्य, दिर्घायु र सौन्दर्यताको प्रतीक रातो च्याउ गानोदर्मा सेवन गर्नुहोश!

जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !

04/03/2024

के तपाईको बच्चाले दुध खान मान्दैन???
दिनुस आफ्नो बच्चालाई Cocozhi
स्वादिलो , पोसिलो…

04/03/2024

हृदयघात र क्यान्सर आज दिन प्रतिदिन बढी रहेको छ तेसैले ग्यानोदर्मा लाई बुझौ र नियमित प्रयोग गरौ।🙏🍄☕️

04/09/2023

#टाउको दुख्दा toothpaste
#पेट दुख्दा toothpaste
#रुघाखोकी लाग्दा toothpaste
#ग्यास्टिक हुदा toothpaste
#आँखा दुख्दा toothpaste
घाउ खटिरा आउँदा toothpaste
पोलेको ठाँउमा toothpaste
दात को समस्या toothpaste
नाम एक काम अनेक!!
(Benefits of Ganozhi toothpaste)
👉DXN Ganozhi Toothpaste को फाइदाहरू !!!
# काटेको, पोलेको, जलेको, गिजाबाट रगत आउने, दातमा किरा लागेको, घाउ खटिरा,एलर्जी, खुट्टा फुटेको, हिलोले पाकेको ठाउँमा ,स्वास दुर्गन्ध,काखी दुर्गन्ध पेट दुखेमा, कब्जियत, पेट फुल्ने, सामान्य ग्यास्ट्रीक तथा अल्सरका बिरामिले मनतातो पानीमा घोलेर खाने, पिनास हुनेले दिनमा 3 पटक बाफ लिने l
आगोले पाेल्ने बितिकै तत्काल लगायाे भने फाेका उठदैन !
आदि काम Ganozhi Toothpaste ले गर्छ l
यस Ganozhi toothpaste जुनसुकै देशमा नि पाईन्छ खाेजि-खाेजि प्रयाेग गर्न नभूल्नु हाेला।।
धन्यवाद !!!
✅💯 प्राकृतिक र कुनै साइड इफेक्ट नहुने!
✅💯 Natural, No side effects and multiple use
👉जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ
contact number : 9848037412 /9848024553/083523192

Photos from DXN Surkhet Sakha's post 05/02/2023

जीवन रूपान्तरण का अन्तर्राष्ट्रिय कोच गुरु नरबहादुर कार्कि संग र सुर्खेत सर्कल का साथिहरु सँग बिहानी को घाम संगै DXN Surkhet sakha मा मिठो भलाकुसारी र भेटघाट का केही झलकहरु।

Photos from DXN Surkhet Sakha's post 31/01/2023

रातो च्याउ ( जडिबुटीको राजा )DXN को प्रोडक्ट RG GL वा REISHI MUSHROOM POWDER DXN कम्पनीले उत्पादन गरेको कुनै पनि प्रोडक्टहरु औषधी होईन तर औसधीय गुण भएका ४०० प्रकारका सक्रिय तत्व हरु पाइने हुनाले पोषण तत्वले भरिपूर्ण भएको ओर्गानिक खाद्द्य पुरक भिटामिनहरु हुन त्यसैले 100% No Side effect छ र जति खाए नि गर्दैन हानी ।

डि.एक्स.एन का प्रोडक्टहरु सेवन प्रस्ताव बिभिन्न समस्या हरु हजुरको शरीरमा देखिन सक्छ। यदि तपाईले DXN को प्रोडक्ट खादै हुनुन्छ र तपाईलाई कुनै पनि समस्याहरु पहिलेको भन्दा बढी भयो भने तपाई दुखी होइन खुसी हुनुपर्छ कि न कि तपाईको रोगले तपाईको सरीरलाई छोड्दै छ । र सदाको लागी बाई बाई गर्नकोलागी तपाईलाई जानकारी दिएको हो यस समयमा यदि तपाईले DXN को प्रोडक्ट खान छोड्नु भो भने लाइफ को पहिलो र अन्तिम गल्ती गर्नुहुनेछ ।

समस्या धेरै नै भयो भने डोज कम गर्न सकिन्छ यदि अली सारो गारो भएमा तर प्रोडक्ट खान छोड्नु हुदैन प्रोडक्ट लाई नियमित दिने र पानि जति सकिन्छ त्यति पिउने दिनमा 3 देखि 5 लीटर सम्म पानी पिउने समस्या सारो गारो भएको एक हप्ता 10 दिन पछि बिस्तारै तपाइको समस्या कम हुदै जान्छ र नर्मल मा आउनेछ र सदैको लागि समस्या बाट सदैको लागी छुट्कारा मिल्ने छ पाउनेछौ स्वस्थ खुसी बन्ने छौ।

थप जानकारीको लागि र DXN गर्न चाहनु हुन्छ भने Inbox मा SMS गर्नुहोला । DXN को Product र सेवा विस्वभरी नै पाइन्छ त्यसैले तपाईं जुन देशमा भएपनी सम्पर्क गर्नुहोला त्यसैले भन्ने गर्छु , आफू बाचौ अरुलाइ पनि बचाउ।

थप जानकारिको लागि Message Box मा सम्पर्क गर्न सक्नु हुनेछ !

।। ।धन्यवाद।।।

Want your business to be the top-listed Beauty Salon in Surkhet?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Birendranagar-10 Near Surkhet Model College
Surkhet
21700