Uturn company products

Uturn company products

Share

!! The Company is Direct Selling Market Company. The Marketing by Uturn International Pvt Company.

Home-Uturn International Private Limited 30/03/2022

!! मानव जिवनकाे पहिलाे प्राथमिकता स्वास्थ्य अनिमात्र सम्वृद्वि हुन अाउँछ , साे लाई अंगिकार गरि Uturn International Company Pvt. Ltd. Nepal अाएकाे छ । " स्वास्थ्य र सम्वृद्वि " याे मूल नारा लिएर अाएकाे छ यहाँहरूकाे माझ र यसलाई www.uturn.com.np मा पनि हेर्न बुझ्न सक्नुहुने छ , जय युटर्न !!

Home-Uturn International Private Limited Online shopping with Uturn International Pvt. Ltd.

Photos from Uturn company products's post 24/02/2022

!! स्वास्थ्य र सम्वृद्विलाई विशेष ध्यानमा राख्दै फागुन महिनाकाे २ र ३ गते प्राकृतिक चिकित्सक डाः उमेश अाजाद ज्युबाट ( Holbody Health Checkup ) स्वास्थ्य चेकजाँच वि.न.न.पा. सुर्खेतकाे पहिलाे दिन सिद्वार्थ सञ्चार केन्द्रकाे सभाहल दाेश्राे दिन फुलबारी गेष्टहाउसमा सुसम्पन्न भएकाे थियाे !!

Photos from Uturn company products's post 25/11/2021
09/08/2021

!! Back to Nature , अार्थत प्रकृति तर्फ फर्किनुस् , यसलाई परिभाषित गर्दा प्रकृति र मानव हाम्रो नङ र मासुको जस्तो सम्बन्ध हो, जिवन बाच्न का लागि हामी प्रकृति मै निर्भर छौं , सम्पूर्ण रूपमा मानव जिवन र जिवजन्तु चलायमान हुन एउटा यस्तो जिव जो एउटा सामान्य कीरा जसलाई हामी " मौरी भन्छौ' । जसले विभिन्न बोट बिरुवालाई प्रागसेचन गरी उत्पादनमा ठुलो सहयोग गर्छ,जो एक मात्र नेपाल का मौरी वैज्ञानिक डा: रत्न थापाले यो भिडियो मा जानकारी दिनुभएको छ ।"

08/08/2021

!! युटर्न कम्पनी मा जोडिनुस्, स्वस्थ्य र सम्वृद्धि बन्नुस् !!

05/08/2021

!! जिवन फुल्नु मात्र जिवन होइन, ओइलाएर झर्नु पनि जिवन हो, हजूरहरूलाई जिवन के हो जस्तो लाग्छ ? !!

05/08/2021

!! सायद जिवन जिउनुको अर्थ धन सम्पतिले भरिपुर्ण हुनु मात्र होइन, स्वास्थ्यका हिसाबले, शारिरीक, मानसिक हिसाबले पनि स्वस्थ जरुरी छ, स्वयं मानिस स्वस्थ छैन भने धन सम्पतिको कुनै महत्व रहदैन, अतह: पहिलो प्राथमिकता स्वास्थ्य र पछि सम्वृद्धि आउँछ । यहि मान्यता लिएर युटर्न इन्टरनेशनल कम्पनी आएको छ, जस्ले मौरी जन्य वस्तु र हिमाली जडिबुटी मुद्रित विभिन्न प्रकारका वस्तुको उत्पादन गरेको छ ।

Photos from Uturn company products's post 04/08/2021

!! स्वास्थ्य नै धन हो, भन्ने भनाई आज आएर मलाई थाहा भयो, जब ग्यास्ट्रिक रोग पिडित थिए र भाग्यले यो तल देखाइएको मौरी जन्य वस्तुको सेवन गर्दा मलाई ३ महिनामा नै सन्चो भयो , थोरै पैसाले जिवन बाच्यो , धन्य छ युटर्न , जय युटर्न !!

04/08/2021
04/08/2021

!! यदि मौरी यो संसारबाट हराएमा , मौरी हराएको चार बर्ष पछि
मान्छेको अस्तित्व पनि हराएर जान्छ । !!

Want your business to be the top-listed Beauty Salon in Surkhet?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Surkhet