GKT Motivation
म मानिसहरूलाई प्रेरित गर्न चाहन्छु।
कसैले मलाई हेरेर भनुन् कि "तपाईंको कारणले गर्दा मैले हार मानिन"
मात्र ६ महिना।
तपाईंको जीवन बदल्न ६ वर्ष चाहिँदैन, मात्र ६ महिना पर्याप्त हुन सक्छ।
यदि तपाईंले आजदेखि अनुशासन, निरन्तर मेहनत र सही सोचका साथ काम गर्नुभयो भने, ६ महिनापछि तपाईंको जीवन पहिलेभन्दा धेरै फरक हुन सक्छ।
प्रश्न एउटै छ: ६ महिनापछि पनि उही ठाउँमा रहने कि सफलताको नयाँ यात्रा सुरु गर्ने?
पूरा भिडियो हेरेर आफ्नो विचार कमेन्टमा लेख्नुहोस्। ❤️
🎥 पूरा भिडियो: (YouTube भिडियोको को लागि link
https://youtu.be/Be_DFZBlpFE?si=NuBabC0GH06XMuLm
जहाँ छौ, जे छ, त्यहीबाट सुरु गर। 💯
पूर्ण समयको प्रतीक्षा गर्दै बस्नेहरू प्रायः सुरु नै गर्दैनन्। सफल हुनेहरू भने उपलब्ध स्रोत, समय र परिस्थितिबाट नै आफ्नो यात्रा सुरु गर्छन्।
आज एउटा कदम चाल। भोलि त्यही कदमले तिम्रो जीवन बदल्न सक्छ। 👑🔥
तपाईं आज कुन लक्ष्यतर्फ पहिलो कदम चाल्दै हुनुहुन्छ? कमेन्टमा लेख्नुहोस्। 👇
Follow: Gaurav King Of Triumph
किताब खोल्ने बित्तिकै मोबाइल चलाउन मन लाग्छ? 📱❌
धेरैजसो विद्यार्थीहरूको साझा समस्या— पढ्न त बस्ने तर ध्यान कतै अर्कैतिर जाने! यदि तपाईँ पनि मोबाइलको लत र डिस्ट्र्याक्सनबाट हैरान हुनुहुन्छ भने, यो भिडियोमा मैले एउटा यस्तो वैज्ञानिक नियम बताएको छु जसले तपाईँको पढाइको फोकस १० गुणा बढाइदिनेछ। 🎯🎓
हाम्रो मन्त्र एउटै छ— "देशमा आफ्नो नाम मात्र होइन, यो दुनियाँमा आफ्नो देश नेपालको नाम चिनाउने हो।" 🇳🇵
भिडियो पूरा हेर्नुहोस् र आफ्नो विचार कमेन्ट गर्नुहोस्। मन परेमा आफ्ना साथीहरू र विद्यार्थीहरू माझ सेयर गर्न नबिर्सिनुहोला!
🔥 Rise Strong | Think Big | Win Daily 🎯
👑 आजदेखि नयाँ यात्रा सुरु!
आजदेखि GKT Motivation मार्फत Motivation मात्र होइन, जीवन परिवर्तन गर्न सक्ने जानकारीमूलक भिडियोहरू पनि निरन्तर ल्याउनेछु।
📚 हरेक दिन नयाँ ज्ञान। 🎯 हरेक दिन नयाँ सोच। 🚀 हरेक दिन आफूलाई अगाडि बढाउने प्रयास।
Follow गर्नुहोस् र यो यात्रामा सँगै जोडिनुहोस्। ❤️
Gaurav Justice Voice
02/07/2026
🎯💯✨️💫❣️
🎉✨ नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना ✨🎉
Gaurav King of Triumph परिवारका सम्पूर्ण सदस्यहरूमा
नयाँ वर्षले नयाँ ऊर्जा, नयाँ सोच र नयाँ सफलताको ढोका खोलोस् 🙌🔥
यो वर्ष तपाईंका सपना केवल सपना नहोस् —
वास्तविकतामा बदल्ने साहस, अनुशासन र निरन्तरता मिलोस् 💪🚀
👉 २०८३ हाम्रो वर्ष हो
👉 Rise. Lead. Triumph.
14/01/2026
🌞 माघे सङ्क्रान्तिको हार्दिक शुभकामना 🌞
नयाँ सूर्य, नयाँ ऊर्जा ✨
तिल–घ्यू–चाकुको मिठासजस्तै
जीवन मधुर बनोस्,
स्वास्थ्य, सुख र समृद्धि
सधैं साथ रहोस्।
— Gaurav King of Triumph 👑
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Tikapur