Routine of Rampur Banda

Routine of Rampur Banda

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Rampur Banda, Health/Beauty, Udayapur Garhi.

02/12/2024

HAMRO Rumpur

Photos from Routine of Rampur Banda's post 14/08/2023

मिति २०८०।०४।२६ गते यस बेलका नगरपालिका वडा नं.०९ पुरानो थाना सातपत्रे जाने सडक खण्डको विच बाटोमा ड्रम र झण्डी राखी आल्मुनियन समेत लगाउने कार्यमा बिभिन्न माध्यमबाट सहयोग गर्ने सहयोगी दाताहरुको नामावली विवरण ।
निम्नः
सिनं.
नामथर
वतन
सहयोग /रकम
कै
१मिलन तिमल्सिना
बेलाका५
७वटा ड्रमको लागी कलर ३लिटर

मनोज आचार्य
बेलका ३
ड्रम थान-१


सन्तोष थापा
बेलका ३
ड्रम थान-१


किशोर चौधरी
बेलका ३
ड्रम थान-१


संजिप खड्का
बेलका ३
ड्रम थान-१


थानेश्वर घिमिरे
बेलका ९
ड्रम थान-१


केशव गहतराज
बेलका ९
ड्रम थान-१


मोहन खड्का
बेलका ९
ड्रम थान-१


कुमार भुजेल
बेलका ९
जे.सि.भि.


कमल वि.क.
बेलका ९
माटो १टिप ट्याक्टर

१०
प्रदिप बस्नेत
बेलका ९
गृलको काम

११
महेश चौधरी
बेलका ३
ड्रम काट्ने काम

१२
उमेश साह
बेलका ९
रु.१०००

१३
रमन भट्टराइ
बेलका ४
रु.१०००

१४
दिपकराज रेग्मी
बेलका ५ (वडा-अध्यक्ष)
रु.१०००

१५
शुशिल बिक्रम थापा
बेलका३
रु.१०००

१६
रमेश लामिछाने
बेलका ९
रु.६००

१७
विकास बस्नेत
बेलका ३
रु.५००

१८
धिरज आचार्य
बेलका ९
रु.५००

१९
सन्तोष आचार्य
बेलका ९
रु.५००

२०
दिपेन्द्र खड्का
बेलका ३
रु.५००

२१
कपिलनाथ सुवेदी
बेलका ३
रु.५००

२२
भिम प्रसाद घिमिरे
बेलका ९
रु.५००

२३
नईन्द्र कार्की
बेलका ३
रु.५००

२४
सनविर राई
बेलका ९
रु.५००

२५
कृष्ण सापकोटा
बेलका ९
रु.५००

२६
प्रकाश खड्का
बेलका ३
रु.५००

२७
गुल्जर ग्यारेज
बेलका ९
रु.५००

२८
शिर्जनशिल लघुवित्त
बेलका ९
रु.५००

२९
धर्मेन्द्र साह
बेलका ९
रु.५००

३०
सिद्धि विनायक
बेलका ९
रु.५००

३१
मिस्टर खान
बेलका ९
रु.५००

३२
कर्ण कुमार श्रेष्ठ
बेलका ३
रु.५००

३३
सन्तोष भट्टराई
ईनरुवा
रु.५००

३४
सुसन खड्का
बेल्टार
रु.५००

३५
दुर्गा बन्जारा
बेलका ३
रु.५००

३६
मोहन घिमिरे
बेलका ९
रु.५००

३७
नवराज बस्नेत
बेलका ९
रु.५००

३८
जिवन परियार
बेलका ९
रु.५००

३९
बाबुराम थापा
बेलका ३
रु.५००

४०
सुरेन्द्र बस्नेत
बेलका ९
रु.५००

४१
भबिन्द्र भट्टराई
बेलका ९
रु.५००

४२
गणेश प्रसाद घिमिरे
बेलका ९
रु.५००

४३
संकल्प उद्योग
बेलका ९
रु.५००

४४
मुकेश बन्जारा
बेलका ३
रु.५००

४५
देभी प्रसाद बस्नेत
बेलका ९
रु.५००

४६
महाविर ईन्टरप्राईजेज
ईनरुवा
रु.५००

४७
भण्डारी पुस्तक पसल
बेलका ९
रु.५००

४८
गणेश पौडेल
बेलका ३
रु.५००

४९
हरि खड्का
बेलका ३
रु.५००

५०
प्रकाश बुढाथो

08/08/2023

दु:खद खबर : धरानबाट इटहरी तर्फ आउदै गरेको बस तरहराको होम्समा दुर्घट्ना भएकोछ विस्तृत विवरण आउन बाँकी..

05/08/2023

उदयपुरको बेलका नगरपालिका वडा नम्बर २ शिवालय टोलका १९ वर्षिय बि. एड पहिलो वर्षमा अध्ययनरत स्वस्तिका सिंखडाले आज घरमा कोहि नभएको अवस्थामा कोठामा सलमा झुन्डिएर आत्माहत्या गरेको छिन्।

स्वस्तिकाको सबलाई पोस्टमार्टमको लागि उदयपुरको सदरमुकाम गाईघाट अस्पताल लगिएको वडा नम्बर २ का वडा अध्यक्ष प्रेम दाहालले बताउनु भयो।Rip

Photos from Routine of Rampur Banda's post 05/08/2023

दुखद घटना::::::
बेलका वार्ड नं ३ कामत नजिकै निशाना टोल घर भएको निशान विश्वकर्मा भाई कक्षा ८ मा अध्यन गर्दै गरेका १४ वर्षको भाइले पियार्सुटको डोरीमा पासो लागि आज बिहान करिब साढे १० बजे हलो जोतेर आई आत्मा हत्या गरेको खबर सुन्न साथ हेर्न गए र आइले प्रहरी साबहरु आई घटनाको रिपोर्ट तयार पारी पोस्टमार्टम गर्न लोइजनाको लागि तयारी भइरहेको छ।।।।

in peace Vai......

Photos from Routine of Rampur Banda's post 04/08/2023

बेलका नगरपालिकाको आयोजनामा डेंगु रोग नियन्त्रण गर्न "खोज र नष्ट गर" अभियान कार्यक्रम संचालन। फोटो फिचर

बेलका, १९ साउन। बेलका नगरपालिकामा डेंगु रोग नियन्त्रण गर्न "खोज र नष्ट गर" अभियान कार्यक्रम आज सुरुवात भएको छ। सुरक्षित रहौं ! रोकथाम गरौं ! नियन्त्रण गरौं ! भन्ने मुल नाराका साथ बेलका नगरपालिकाको आयोजना र स्वस्थ्य कार्यलय उदयपुरको समन्वयमा उक्त अभियान सुरु भएको हो।

आजको अभियान कार्यक्रममा बेलका नगर प्रमुख अशोक कार्की, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्वस्थ्य शाखा प्रमुख बिनोद मिश्र, शाखा अधिकृत तथा कर्मचारी, स्वस्थ्यकर्मीहरु, प्रशासन, राजनीतिक दल लगायतको उपस्थिति र सक्रियता रहेको थियो। आज बेलका ८ कोशी पुल देखि सोमबारे हुँदै रंगमहल, सेतिखोला र बेलका ९ रामपुर बजारसम्म उक्त कार्यक्रम गरिएको छ। यश अभियान कार्यक्रममा डेंगु/डेंगी रोग बेलका नगरपालिकामा पनि दिन प्रतिदिन बढिरहेकोले नियन्त्रण गर्न अनि खोजेर नष्ट गर्ने साथै आम जनमानसमा यसको लागि विभिन्न जनचेतनाहरु प्रबाह गर्ने उद्देश्यले गरिएको बेलका नगर प्रमुख अशोक कार्कीले बताउनु भयो।

अभियान तथा अनुगमन टोलिले आफ्नो घर वरिपरि, दोकान वरिपरि कुनै पनि हालतमा कतै पनि पानी जम्न नदिन र सफा राख्नका लागि आह्वान समेत गर्नु भयो। यस अभियान कार्यक्रम भोलि साउन २० गते बेलका नगरपालिका वडा नम्बर १, २ र अन्य विभिन्न ठाँउ अनि मुख्य चोक/बजारहरुमा हुने बेलका स्वस्थ्य शाखा प्रमुख बिनोद मिश्र ले जानकारी दिनु भयो।

03/08/2023

उदयपुर बेलकाको युवाहरूलाई जापान पठाउने भनेर ठगी गर्ने गिरोह अकुर खड्काको नाम जोडिएको छ।
बेलका नगरपालिकाबाट ९/१० जनाबाट प्रती ब्यक्ती ५/५ लाख लिएर १ बर्ष सम्म जापन नपठाएर बाहिर हल्ला हुने डरले चेक फिर्ता गर्न थालिएको बुझिएको छ। बेलकाबाट यो सेटिङ मिलाउने बेलका -२ का जलदेबी टोल बस्ने सिताराम कटवाल हुन भन्ने कुरा बाहिर आएको छ । अकुर खड्का तिनै ब्यक्ती हुन जो उदयपुर सिमेन्ट उद्योग (गैंडाछाप)को अध्यक्ष हुँदा उद्योग घाटामा गएको थियो ।
#विस्तृत बिबरण आउन बाकी...!
स्रोत:- Routine of Rampur Banda

31/07/2023

आँखा पाक्ने रोग सम्बन्धमा ।

30/07/2023

Routine of Rampur Banda ma follow gardeanu hola yeo Page ma belaka ko sabai jankari paunu saknu hunxa

28/07/2023

उदयपुर बेलका नगरपालिका -६ नम्बर ।का वडाधक्ष वसन्त मगर ब्रदर लाई डेङ्गु भएर बिजयपुर अस्पताल धरानमा उपचाररत हुनुहुन्छ ,दाइको शिघ्र स्वास्थलाभको काममा गर्दछु ।

27/07/2023

नाबालिकलाई बलात्कार गरेको आरोपमा उदयपुरबाट एब जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-१ मिलन टोल बस्ने २१ वर्षीय कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

कार्कीले ती किशोरीलाई सोही ठाउँस्थित सामुदायिक जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Want your business to be the top-listed Beauty Salon in Udayapur Garhi?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Website

Address


Udayapur Garhi