Bishal tamanag

Bishal tamanag

Share

स्वास्थ नै मानिसको अमुल्य धन हो

28/05/2020
21/04/2020
Photos from Bishal tamanag's post 14/01/2020

Dxn moranzhi juice यो dxn कम्पनीको अर्को चमतकारी लोकप्रिय बढी बिक्री हुने उत्पादन हो तर यसमा गानोदर्मा भने हुँदैन डिएक्सन कम्पनिले प्राकृतिक मा भएको बहुउपयोगी जडिबुटी हरु लाई आफ्नो उत्पादनमा ल्याउनेक्रममा यसलाई पनि समावेश गरिएको हो। यो मोरिन्ड्ड सिट्रो फलिय भने दुर्लभ अमिलो वर्गको प्रकृतिक फल बट बनाएको हो यसले रगतलाई पूर्णरुपमा साफ गर्दछ। रगतको कारणले हुने समस्याहरु मा यसको प्रयोग प्रभावकारी मानिन्छ भित्री दुखैलाई काम गर्ने अनावश्यक कोषहरू बढ्न नदिने भएकोले क्यान्सरका रोगीहरूमा पनि अंम्रित सावित भएको छ एक प्रकारले यो लिभर टोनिक पनि हो त्यसैले जन्डिस हरेक प्रकारका हेपाटाइटिस बा कलेजोको समस्याहरूमा यसको प्रयोग गरिन्छ रोग प्रतिरोधक शक्ति बढाउने हरेक तल्लो पेट ,(पाठेघर) को समस्या पाचन प्रणलिको समस्या, उच्च र निम्न रक्तचाप मधुमेह ,एलर्जी आदिजस्ता समस्याहरूमा यसको प्रयोग गरिन्छ। विशेषगरी यसलाई महिनावारी समयमा नहुने महिलाहरुलाई अति उपयोगी हुन्छ र यसलाई प्रयोगगर्ने बेला अथवा बिर्को खोली सकेपछि फ्रिजमा (पिए पद्धार्थ जस्तै ) ठाउँमा राखेर प्रयोग गर्न सकिन्छ
थप जानकारी का लागि कमेन्ट गर्नुहोला

Want your business to be the top-listed Beauty Salon in Muscat?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Al Hill
Muscat