NRNA Poland Dolnośląskie
NRNA POLAND Regional comittee DOLNOŚLĄSKIE
04/03/2026
अत्यन्त जरूरी सूचना ।।।
05/02/2026
जनवरी २-५, २०२६ सम्म पोल्याण्डको भ्रोस्वाभ (Wrocław) मा सम्पन्न राहदानी तथा कन्सुलर घुम्ती सेवामा राहदानीका लागि आवेदन दिनुभएका तपशील बमोजिमका आवेदकहरूबाट राहदानी बापत बुझाउनुपर्ने राजश्व अझैसम्म यस राजदूतावासको बैंकमा रहेको राजश्व खातामा जम्मा भएको नदेखिएको तथा कतिपय आवेदकले तोकिएको राजश्वभन्दा कम रकम जम्मा गर्नुभएको पाइएकोले तत्काल नियमानुसारको राजश्व जम्मा गरी देहायको मोबाइल नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
+49176 267 41207 (श्री रन्जन यादव)
+48729 423 638 (श्री दिपेन्द्र अधिकारी)
16/01/2026
📢 सूचना / जानकारी 📢
दूतावासबाट प्राप्त पछिल्लो जानकारीअनुसार,
मिति जनवरी २–५ मा सम्पन्न गरिएको घुम्ती शिविरमा सहभागी हुनु भएका मध्ये हालसम्म १८९ जना को भुक्तानी (payment) पेन्डिङ नै रहेको जानकारी प्राप्त भएको छ।
सम्बन्धित सबैमा अनुरोध छ कि आगामी जनवरी १९ भित्र अनिवार्य रूपमा भुक्तानी सम्पन्न गरिदिनुहोस्।
➡️ भुक्तानी भएपछिमात्र पासपोर्ट प्रोसेसिङ प्रक्रिया सुरु हुने जानकारी गराइन्छ।
थप जानकारी वा सहयोग आवश्यक भएमा तल दिइएका नम्बरहरूमा सम्पर्क गर्नुहोला।
Dipendra adhikari: +48 729 423 638
Smriti khadka : +48 506040088
suman kumar rai : +48 48727864423
Rabin magar : +48 533 175 089
धन्यवाद।
06/01/2026
धन्यवाद गोरखापत्र लाई हामीलाई स्थान दिनु भएको मा 🙏
06/01/2026
पोल्यान्डमा राहदानी नवीकरण घुम्ती शिविर सम्पन्न, रोमानियामा छिट्टै हुने युरोपेली मुलुक पोल्यान्डमा नेपालीहरूको राहदानी नवीकरणका लागि भएको घुम्ती शिविर सम्पन्न भएको छ।हालसम्म राजधान.....
06/01/2026
धन्यवाद जनसवाल.कम 🙏
पोल्यान्डमा नेपाली राजदूतावास स्थापना गर्न माग युरोपेली मुलुक पोल्यान्डमा रहेका नेपालीले पोल्यान्डमा नेपाली राजदूतावास स्थापना हुनुपर्ने माग गरेका छन्। एनआ.....
Kliknij tutaj, aby odebrać Sponsorowane Ogłoszenie.
Kategoria
Strona Internetowa
Adres
Wroclaw
Wroclaw
50-018