MD Jamil
Nepal
26/08/2026
آج کی اس آفت نے ایک بار پھر یاد دلایا ہے کہ مصیبت کسی کے دروازے پر دستک دے کر نہیں آتی۔ آج ہمارے ملک نیپال کے متعدد ماں باپ، بھائی بہنیں تکلیف میں ہیں، اور کل ہم میں سے کوئی بھی اس آزمائش کا شکار ہو سکتا ہے۔
اس لیے آپ سب سے بھی مؤدبانہ اپیل ہے 🙏 رقم چھوٹی ہو یا بڑی، اصل چیز مدد اور تعاون کا جذبہ ہے۔
حکومت کی جانب سے فراہم کیے گئے اس سرکاری اکاؤنٹ کے ذریعے اپنی استطاعت کے مطابق تعاون کریں۔ اس مشکل گھڑی میں متاثرہ خاندانوں کو یہ احساس نہ ہونے دیں کہ وہ اکیلے ہیں۔
آئیے! ایک دوسرے کا سہارا بنیں۔
نیپال کے لیے، نیپالیوں کے لیے۔ 🇳🇵🙏
________________________
आजको यस विपत्तिले फेरि एकपटक सम्झाएको छ कि दुःख–कष्ट कसैको ढोकामा ढकढक्याएर आउँदैन। आज हाम्रा आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू पीडामा हुनुहुन्छ, र भोलि हामीमध्ये जो कोही पनि यस परीक्षाको शिकार हुन सक्छौँ।
त्यसैले तपाईंहरू सबैसँग विनम्र अपिल छ 🙏 रकम सानो होस् वा ठूलो, मुख्य कुरा सहयोग र सहकार्यको भावना हो।
सरकारले उपलब्ध गराएको यस आधिकारिक खातामार्फत आफ्नो क्षमताअनुसार सहयोग गर्नुहोस्। यस कठिन घडीमा पीडित परिवारहरूलाई उनीहरू एक्लै छैनन् भन्ने महसुस गराऔँ।
आउनुहोस्! एकअर्काको सहारा बनौँ।
नेपालका लागि, नेपालीहरूका लागि। 🇳🇵🙏
PMO Nepal
Balen
11/03/2026
बाटोमा हिँडिरहेको एक्लो युवतीलाई देखेमा बलात्कार गरेर मार्छन्। ओडारमा बस्न लायक जंगली युगका यस्ता हिंस्रक जनावरहरूको लागि देश भने स्विजरल्याण्ड जस्तो विकसित चाहिएको छ। पहिला आफ्नो दिमाग विकसित गर।
सुर्खेतकी १६ वर्षीया इनिशा बि.क. को बलात्कारपछि हत्या हुँदा किन मौन छ टिकटक, किन शान्त छ फेसबुक, किन उदासिन छ सरकार, कता हराए थरीथरीका सामाजिक अभियन्ता, किन बेखबर छ माईतिघर मण्डला?
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Doha
DOHA