D.K.D+G
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from D.K.D+G, Health/Beauty, Abha.
25/10/2024
सुख बोटमा फल्दैन कर्म गर्नुपर्छ।
खुसी कसैले दिँदैन सन्तोष मान्नुपर्छ।
सधैँ सबैको साथ मिल्दैन एक्लै हिँड्नुपर्छ।
11/08/2024
🌹जिन्दगी बन्दा किताब रैछ।📒
🤔जसलाई कसले खोलेन ...😢
😊जसले खोल्यो उसले पढेन...📖
😘जसले पढ्यो उसले बुझेन...📋
😱जसले बुझ्नेथियो , उ आजा सम्मा भेटिएन!🥀
18/07/2024
🎉🎉🎉जन्म दिनको शुभकामना बाबु 🎂
💕ज्ञानी हुनु स्वस्थ अनि दीर्घायु हुनु।💘
💕ठूलो मान्छे होइन अशल मान्छे बन्नु,🎁💕तिम्रो हरेक पाईलामा सफलता प्राप्त हुन💞
🎉 शुभ आशीर्वाद छ तिमीलाई 🎉
🥳😂Happy birthday to you 🎉🎉
15/07/2024
💕समय फेरि मिल्ने गर्छ।😊
जीवन बदल्नाको लागि😀.तर जीवन फेरि मिल्दैन।😭
समय बडल्नाको लागि 💕
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Abha