DXN karna
One World One Market One concept....
अभिभावकले अफ्नो सन-सानु नानी बाल बालिका हरु लाई एकदमै ध्यान दिनु पर्ने कुरा हरु मध्य एक हो #स्वस्थ्य... जुन खान-पान बात समस्या उत्पन्न हुने गर्छ। बालबालिका लाई अस्तो जङ फुड यावत चिज हरु दिनु भको छ भने #सावधान! एकदमै ध्यान दिनु पर्ने जरुरी छ। समस्या भयेर डाक्टर को म जानु भन्दा हुनु नै नदिनु उचित हुन्छ।
#स्वस्थ_जीवन_नै_समृद्ध_जीवन_हो।
#रोकथाम_उपचार_भन्दा_राम्रो_हो।
🌾🌿☘️
🌺🌺
💐💐
02/07/2021
शारीरिक स्वास्थ्य भनेको खुशीको पहिलो आवाश्यकता हो। भनिन्छ स्वास्थ्यमा समृद्धि छ अनि समृद्धि म खुशी।
जिवन म सदैव उच्च विचारको स्वभाव, स्वास्थ्य लाई माया गर्नु समृद्धि र खुशी हुनु हो.....
स्वास्थ्य शरीर, दिमाग र आत्माको पूर्ण सद्भावको राज्य हो।
🙏🙏🙏
GOOD MORNING DXN
🙏🙏🙏
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Dammam
31952