Narayan("bron_aashtha")

Narayan("bron_aashtha")

Share

सम्पत्ति त विरासतमा पनि मिल्न सक्छ,💰
तर पहिचान आफ्नै कर्म र बल, बुद्धि ले बनाउनु पर्छ !! 🙏🕺

free admission registration membership ID link clik � here ����
https://www.eworld.dxn2u.com/s/accreg/en/144505571 my personal profile link�

24/01/2025

मेहनत र संघर्ष पछीको प्रतिफल: चर्चित पत्रकार Rishi Dhamala आफ्नो बुबाको गोजिबाट 5 सय चोरेर गाउँबाट काठमाडौं आउनु भएको थियो भने उहाँ अहिले 15 करोड बराबरको टेलिभिजनका मालिक बन्नु भएको छ ||

11/09/2024

Congratulations on becoming the second Crowan Ambassador in Nepal
🎉 TO BOTH OF YOU FOR BEING SECOND CROWN AMBASSADOR OF DXN -NEPAL.PROUD TO HAVE 2ND CROWN AMBASSADOR IN DXN-NEPAL 💝🇳🇵

16/07/2024

➡️ जीवन मा कुनै कुरा देखेर भन्दा भोगेर सिकिने रहेछ।
➡️ हस्पिटलको बेड पुगेर मात्र स्वस्थ हुनु पर्ने रहेछ भनेर सोच्न छाड्नुस l Dxn Narayan Mbbs Narayan Giri Dxn Narayan Dxn Karan Giri

08/05/2024

अनगिन्ती मनका भित्री कुरा #आमा

28/04/2024

एकजना बृद्ध बुबाको टाउकोमा १० वटा कपाल थियो । उहाँ हजामको पसलमा गएपछि हजामले रिसाउँदै भन्यो: 'के गरुँ ? गनौ कि काटौं ?'
वृद्धले हाँसेर भने: 'कालो रंग लगाइदेउ।'
त्यसपछि दुई जना नै हाँस्न थाले।

जिन्दगी रमाइलोको लागि हो, चाहे जेसुकै होस्, मुस्कुराउन छोड्नु हुँदैन । यदि तपाईं चिन्तामा हुनुहुन्छ भने, आफूलाई थोरै आराम दिनुहोस् ।

अंग्रेजी वर्णमालाले हामीलाई सिकाउँछ —

A B C...
Avoid Boring Company
गलत संगतबाट टाढा रहनुहोस्

D E F...
Don't Entertain Fools
मुर्खहरु सँग समय बर्बाद नगर्नुहोस्

G H I..
Go For High ldeas
उच्च बिचार राख्नुहोस्

J K L M..
Just Keep a friend like Me
म जस्तो साथी राख्नुहोस्

N O P..
Never Overlook the Poor n Suffering
गरिब र पीडित लाई कहिल्यै नदेखेको झै नगर्नुहोस् उनीहरुलाई सहयोग गर्नुहोस्

Q R S..
Quit Reacting to Silly tales
मुर्खहरुलाई प्रतिक्रिया नदिनुहोस

T U V..
Tune Urself for ur Victor
आफ्नो जित सुनिश्चित हुनुहोस्

W X Y Z...
We Xpect You to Zoom ahead in life

हाम्रो दैनिकी ९ ८ ७ ६ ५ ४ ३ २ १ ० हुनुपर्छ । अर्थात —

दिनमा ९ गिलास पानी पिउनुहोस
रातमा ८ घन्टा सुत्नुहोस
७ परिवार सँग यात्रा अगाडि बढाउनुहोस्
६ अङ्कको आम्दानी,
हप्तामा ५ दिन काम
४ पाङ्ग्रे सवारी साधन
३ बेडरु भएको घर
२ राम्रा छोराछोरी
१ जनासँग गहिरो जीवन-सम्बन्ध
० चिन्ता ।

Want your business to be the top-listed Beauty Salon in Riyadh?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Riyadh