Sweet Nepal
Sweet Nepal
05/29/2026
गणतन्त्र दिवस २०८३ मुलसमारोहम सहभागी हुने क्रममा रास्ट्रपति , प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरु। तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
05/29/2026
अष्ट्रेलियामा नेपाली विद्यार्थी सुष्मा कोइरालाको मृ'त्यु 😪
सुनौलो भविष्यको सपना साँचेर अध्ययनका लागि अष्ट्रेलिया पुगेकी नेपाली विद्यार्थी सुष्मा कोइरालाको जेठ १२ गते मंगलबार निधन भएको छ। दक्षिण अष्ट्रेलियाको एडिलेड सहरमा उनको जीवन अन्त्य भएको हो।
सुष्माको मृत्युले एडिलेडबासी नेपाली समुदाय स्तब्ध छ। गैरआवासीय नेपाली संघ, साउथ अष्ट्रेलिया सहितका संघसंस्थाले घटनाको पुष्टि गरेका छन्।
05/29/2026
नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस काठमाडौँ,जेठ १५- आज देशभर १९औँ गणतन्त्र दिवस मनाइदै छ । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप स्था.....
05/29/2026
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान काठमाडौँ,जेठ १५- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक गर्दै छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेल.....
05/29/2026
आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल चितवन, जेठ १५ – मेषः अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने राम्रो दिन छ । तर आज कार्यक्षेत्रबाट फुर्सद निका....
05/28/2026
लोकप्रिय नेपाली क्रिकेटर सन्दीप लामिछानेले ICC पुरुष एकदिवसीय (ODI) बलिङ वरीयतामा सुधार गर्दै ३२औँ स्थानमा पुगेका छन्।
05/28/2026
बिजुली चीन निर्यात हुने बाटो खोल्दै सरकार: सरकारले नेपाल-चीन जोड्ने ‘चिलिमे–केरुङ’ विद्युत् प्रसारणलाइन आयोजना कार्यान्वयनका लागि चीनलाई 'लेटर अफ रिप्लाइ' पठाउने निर्णय गरेको छ। यो निर्णयसँगै भारत र बंगलादेशपछि अब उत्तरी छिमेकी चीनसँग पनि बिजुली व्यापार गर्ने नेपालको लक्ष्यमा महत्वपूर्ण सफलता मिल्ने देखिएको छ।
05/28/2026
२ वडाध्यक्ष काङ्ग्रेस छोडेर रास्वपा प्रवेश -
गुल्मीका दुई वडाध्यक्षले नेपाली कांग्रेस छाडेर रास्वपा प्रवेश गरेपछि उनीहरूको पद रिक्त भएको छ। निर्वाचन आयोगले मुसिकोट-२ का रविन्द्र केसी र धुर्कोट-३ का पदमबहादुर बिष्टको पद राजनीतिक दल सम्बन्धी ऐनअनुसार स्वतः रिक्त भएको जनाएको छ ।
“चौथो गैंडाकोट महोत्सव २०८२ को आम्दानी तथा खर्च सार्वजनिक कार्यक्रममा उठेका सवालहरूको जवाफ दिँदै उद्योग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष दीपक सापकोटा।”
सुरु दिनमै १५ हजारभन्दा बढी दर्शक आएको भनियो, तर महोत्सवभर जम्मा ८ हजार टिकट मात्रै काटियो ! यो कसरी सम्भव भयो ? 🤔
यस्तै अवस्था हो भने अब गैंडाकोट महोत्सवको पाँचौँ संस्करण हुन्छ त ? 🤔
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Bharatpur/7
Farmingdale, NY
44200